Home / Featured / नायिका बेनिशाको टेक्नो लाइफस्टाइल

नायिका बेनिशाको टेक्नो लाइफस्टाइल

चर्चित नायिका तथा मोडल बेनिशा हमाल भन्छिन्— अहिलको समयमा ग्याजेट् बिनाको जीवन कल्पना गर्न पनि सकिदैन । ‘ग्याजेट्स मेरो परिवार र बेस्ट फ्रेन्ड हो, उनले थपिन् । आफन्त र साथीभाइ बिना केही समय बस्न सकिन्छ । तर ग्याजेट्सको अभावमा त पुरै अन्धो र लाटो भइन्छ । फुर्सद हुने बित्तिकै उनलाई ल्यापपट, आइप्याड र मोबाइलमा केही न केही गर्न मन लाग्छ ।

३ वटा फिल्म, ५० भन्दा बढी म्युजिक भिडियो र ५/६ विज्ञापनमा मोडलिङ गरेकी बेनिशा ग्याजेट्स चलाउँदा समय बितेको पत्तै पाउँदिनन्, भन्छिन् यी त मेरा फुसर्दका साथी हुन् । झन् हिजोआजका युवायुवतीहरुको त सारा संसार यसमै अड्किएको उनको अनुभव छ । उनी एच.पी.पेलिभिएन आइ फाइभ ल्यापटप, नोकिया इ ६३ मोबाइल र एप्पलको आइप्याड चलाउछिन् ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *