Home / Featured / एनसेलले अब निःशुल्क टि्वटर र विकिपेडिया सेवा बन्द गर्ने

एनसेलले अब निःशुल्क टि्वटर र विकिपेडिया सेवा बन्द गर्ने

दूरसञ्चार सेवाप्रदायक एनसेलले २ वर्षदेखि निःशुल्क टि्वटर र विकिपेडिया सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।

एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माले दिएकाे जानकारीअनुसार टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेलले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।

अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *