Home / Featured / सगरमाथामा सिएसअाइटी- ‘अध्ययन सुरु गरेदेखि जब प्लेसमेन्टसम्मको लागि गाइड गर्दछौँ’

सगरमाथामा सिएसअाइटी- ‘अध्ययन सुरु गरेदेखि जब प्लेसमेन्टसम्मको लागि गाइड गर्दछौँ’

ganga-subbaगंगा सुब्बा
कोअर्डिनेटर, सिएसआइटी प्रोग्राम, सगरमाथा कलेज

सगरमाथा कलेजले वि.सं. २०६८ सालदेखि बिएससी सिएसआइटी अध्यापन गराउन थालेको हो । पढाउने बाहेक रिसर्च र प्राक्टिकलमा विद्यार्थीलाई एकदमै जोड दिएका छौँ । सबै विद्यार्थीलाई समान रुपमा ध्यान पुगोस् र अध्ययनलाई थप प्रभावकारी बनाउन हामीले एक्जाम डिपार्टमेन्ट, ट्रेनिङ डिपार्टमेन्ट र प्लेसमेन्ट डिपार्टमेन्ट गरेर भिन्नभिन्न आइटी डिपार्टमेन्ट बनाएका छौँ ।

कलेजले विद्यार्थीले पढ्न सुरु गरेदेखि जब प्लेसमेन्टसम्मको लागि उनीहरुलाई गाइड गर्दछ । प्राक्टिकल गराउँदा सीमित विद्यार्थीलार्इ समूहमा राखेर गराउदछौँ । कमजोर विद्यार्थीलाई एक्स्ट्रा कक्षा दिन्छौँ । मार्केटको डिमाण्डअनुरुप आइटी प्रोफेसनल ट्रेनिङ, स्टोरी म्यानेज्मेन्ट, एक्ट्रा कक्षा नि:शूल्क उपलब्ध गराउदछौँ । यसका साथमा प्राक्टिकल ल्याब र आइसिटी मल्टिमिडियाको सूविधा र इन्डस्ट्रीसँगकाे टाइअपलार्इ प्राथमिकता दिएका छाैं ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *