Home / Admin

Admin

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो साता एन्ड्रोइड वान स्मार्टफोन मि ए वान बजारमा उपलब्ध गराएको थियो । यो एन्ड्रोइडको सहकार्यमा उत्पादन गरिएको फोन हो, जसमा ओएसका पछिल्ला भर्सन सजिलै अपडेट गर्न सकिन्छ । मि ए वानमा एन्ड्रोइड ७.० भर्सनको अपरेटिङ सिस्टम रहेको छ । यसमा स्नापड्रागनको २.० गिगाहर्जको अक्टाकोर प्रोसेसर, …

Read More »

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले विभिन्न स्टोरहरु मार्फत प्रि बुकिङ खुलाइएको जनाएको छ । एप्पलको आधिकारिक विक्रेता मध्ये ओलिज स्टोर, इभो स्टोरमा आइफोन ८ र ८ प्लसको अनलाइन बुकिङ लिन थालिएको छ । दुई फोन तिहारको आसपासमा आइसक्ने भन्दै …

Read More »

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो । एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ …

Read More »

डिशहोमको “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ

डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ । २०७४ असोज ४ गते दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाईलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सम्माननिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको हो । डिशहोमको च्यानल नं …

Read More »

नेपाल खाद्य बैंकले नाइजेरियामा शाखा खोल्ने, भोकमरी र खाद्य सुरक्षा प्राथमिकतामा

नुवाकोट जिल्लामा स्थापना गरिएको नेपाल खाद्य बैँक लिमिटेडले नाइजेरियामा पनि शाखा खोलेको छ । आगामी नोभेम्बरको पहिलो हप्ताबाट औपचारिक रुपमा शाखाबाट सेवा सुरुवात गर्ने रामराजा श्रेष्ठले जानकारी दिए । बैँकको नाइजेरियामा शाखा खोल्नका लागि नाइजेरियाका राजा ओबा कोमोरुद्दिन अदेएमी बेल्लो आदेइन्जु अलावदे ४ सँग छलफल गरिएको श्रेष्ठले जानकारी दिए । नेपालमा खाद्य सम्प्रभुता हुनुपर्छ भनेर एक धुरी एक रोजगारीको अभियान …

Read More »

टेलिकमले सुरु गर्यो सोधपुछ तथा ग्राहक सेवा केन्द्र

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रवार एक कार्यक्रमका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गर्नुभएको छ । सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा …

Read More »

सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

वासिङ्टन डीसी, अक्टोवर ११, २०१७ – सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ । साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार …

Read More »

एनसेलबाट आइफिल्क्समा पहुच, ग्राहकलाई असिमित डेटा

एनसेल प्राइभेट लिमिटेडले असोज २४ गते विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा …

Read More »

मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली

शैलेश ज्ञवाली ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र लाउने कपडा देखि गरिने सञ्चारको क्ष्ँेत्रमा निकै धेरै परिवर्तनहरु भइसकेका छन् । विभिन्न वैज्ञानिकहरुले हामीले गर्ने सञ्चारको बाटोलाई परिवर्तन गरिदिएका छन् आज तर ति मध्ये ग्रँम बेल हुन् जसले पहिलोपटक लामो दुरीका व्यक्तिहरु विच सञ्चार हुने टेलिफोन बनाएको …

Read More »

हुवावे पी १० प्लस भर्सेज वान प्लस ५

श्रृषभ न्यौपाने स्मार्टफोनका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यससँगै स्र्माटफोनको बजार पनि उकालो चढिरहेको छ । बजारमा आफूँलाई स्थापित गर्दै अब्बल रहन विभिन्न स्मार्टफोन विचको प्रतिस्पर्धा पनि बढ्दो छ । परिष्कृत र अत्याधुनिक स्मार्टफोन निमार्णको होडमा विभिन्न मोबाइल प्रयोगकर्ता कम्पनी लागेका छन । यसै होडमा आमने सामने भएका छन दुइ चिनियाँ स्मार्टफोन कम्पनी वान प्लस र हुवावे । …

Read More »