Home / Reeshav Neupane

Reeshav Neupane

जोप्पोको फ्ल्यास एक्स प्लस नेपाली बजारमा भित्रिदै

चिनियाँ मोबाइल निर्माता कम्पनी जोप्पोले नेपाली ग्राहकहरुलाई लक्षित गर्दै आफ्नो मिडरेन्ज प्रोडक्ट जोप्पो फ्ल्यास एक्स प्लस नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । ५.५ इन्चको फ्याबलेट आकारको स्क्रिन रहेको यस स्मार्टफोनमा आइपीएस एलसीडी फूल एचडी २.५ डी कभ्र्ड डिस्प्ले रहेको छ । १.३ गीगाहर्जको मिडियाटेकको अक्टा–कोर प्रोसेसर रहेको जोप्पो फ्ल्यास एक्स प्लसमा ३ जिबीको र्याम र ३२ जिबीको आन्तरिक स्टोरेज …

Read More »

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोजनामा यही २०७३ फाल्गुण ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौं क्यान इन्फोटेक २०१७ को सन्दर्भमा यस संस्थाका सचिव एवं सूचना प्रवक्ता रुकमागत भण्डारी (विश्वास) सँग लिइएको अन्तवार्ताको विवरण १. क्यान इन्फोटेक भनेको के हो ? क्यान महासंघ कास्कीका …

Read More »

फ्रन्ट फ्ल्यास र फोर जी सहितको सामसुङको जे२ एस

सामसुङले फोरी नेटवर्क सर्पोट फिचर रहेको बजेट फोन हो सामसुङ जे२ एस । ५ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । १.५ जिबी र्याम रहेको उक्त डिभाइसमा ८ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रायोग गरेर २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ ।८ मेगापिक्सेलको रियर क्यामेरा रहेको सो हेन्डसेटमा फ्रन्ट …

Read More »

अाज मध्यरातपछि एनसेलबाट फेसबुक निःशूल्क

एनटिसीले फोर जी सेवा सूचारु गरेको केही दिन वित्न नपाउँदै निजी क्षेत्रको टेलिकम एवम इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुलाई अाज मध्यरातपछि फेसबुक निःशूल्क चलाउन पाउने सुविधा प्रदान गरेको छ । एनसेलको यो अफर ९० दिनका लागि लागू हुनेछ । एनसेलले फेसबुकसँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो । इन्टरनेट फर अल नारा अन्तर्गत सुपथ मूल्यमा विभिन्न डाटा प्याक ल्याएको …

Read More »

जोप्पोका उत्कृष्ट स्मार्टफोन नेपाली बजारमा

एपेक्स गु्रपअन्तर्गतको ऐभ्रेष्ट टेक प्रालिले चिनियाँ बहुराष्ट्रिय कम्पनी जोप्पोका स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । युुरोप, दक्षिण अमेरिका, दक्षिण पुर्वी एसिया, मध्यपूर्व र अफ्रिकामा समेत आफ्नो बजार विस्तार गर्न सफल जोप्पोले पछिल्ला समय नेपालमा पनि प्रवेश गराएको हो । सस्तो मूल्यमा गुणस्तरीय र अत्याधुनिक सुविधासहितको स्मार्टफोन निर्माणका लागि जोप्पो मोबाइल कम्पनी चर्चित रहेको छ । जोप्पोको थोरै मूल्यमा धेरै आकर्षक …

Read More »

गुगलको यस बर्षको सर्वाधिक खोजिएको सूची सार्वजनिक

गुगलले वर्ष २०१६ मा सर्वाधिक खोजिएको वस्तुहरूको सूची सार्वजनिक गरेको छ । गुगलले सार्वजनिक गरेको सूचीमा यस वर्षको ग्लोबल फेनोमेनन बन्न सफल गेम ‘पोकेमन गाे’ गेम अग्रस्थानमा रहेको छ । गुगलले सार्वजनिक गरेको सूचीमा पहिलो नम्बरमा रहेको पोकेमन गो रहेको छ भने यसलाई एप्पलको आइफोन ७ ले पछ्याउँदै दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा भने अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड …

Read More »

स्न्यापच्याट जस्तै लुक्स भएको फेसबुक मेसेन्जरको नयाँ अपडेट

फेसबुक मेसेन्जरले स्न्यापच्याट जस्तो देखिने नयाँ लुक्स (रूप)सहितको अपडेट सार्वजनिक गरेकाे छ । यस अपडेटअन्तर्गत मेसेन्जरमा पनि अब अगाडिपट्टि नै क्यामेराको बटन देखा पर्ने छ, जसबाट सहजै फोटो वा भिडियो सेयर गर्न सकिन्छ । अगाडिपट्टि क्यामेरा बटन भएको यस्तै रूप स्न्यापच्याटको रहँदै आएको थियो । स्न्यापच्याटको क्यामेरा फिचर जस्तै फिचर मेसेन्जरमा ल्याएसँगै अब फोटो सेयर गर्न अझ सहज भएको फेसबुकले …

Read More »

जेडटिई स्मार्टफोनले ल्यायो ‘वार्म विन्टर अफर’

चर्चित चिनियाँ स्मार्टफोन कम्पनी जेडटिईले नेपाली मोबाइल खरिदकर्तालाई लक्षित गरि वार्म विन्टर अफर ल्याएको छ । केहि महिनाअघि नेपाली बजारमा आएको जेडटिइले पछिल्लो समय राम्रो बजार लिइरहेको कम्पनीले दाबी गरेको छ । यस अफरअन्तर्गत मोबाइल खरिदकर्ताले कार्ड स्क्रयाच गरेर विभिन्न सियोर सट (पक्का) उपहार प्राप्त गर्न सक्नेछन । कार्ड स्क््रयाच गरेर बाल्ट्राको हिटर, बाल्ट्राको थर्मस, बाल्ट्राको इलेक्ट्रीक केटल, २६०० एमएएचको …

Read More »

ट्वीटरले पनि ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

पछिल्लो समय प्रमुख सामाजिक सञ्जालहरूबीच लाइभ भिडियोको विषयलाई लिएर एक किसिमको होडबाजी नै चल्न थालेको छ । यही क्रममा ट्वीटरले पनि लाइभ भिडियो ब्रोडकास्ट फिचर सार्वजनिक गरेको छ । ट्वीटर र लाइभ भिडियो एप पेरिस्कोप एक भएसँगै अब ट्वीटरबाट लाईभ भिडियो ब्रोडकास्ट सम्भव भएको हो । ट्विटरको यो बहुप्रतिक्षित लाइभ भिडियो ब्रोडकास्ट फिचरलाई ठूलै चासोका साथ हेरिएको छ । यस …

Read More »

एप्पल वल्र्डको वार्षिकोत्सवमा मोबाइल खरिदमा मेगा डिस्काउन्ट

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल सोरूमले आफ्नो पहिलो वार्षिकोत्वको अबसरमा मोबाइल खरिदमा मेगा डिस्काउन्ट प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारेर एप्पल वल्र्डले सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्ड भिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा पनि गरेको थियो । वार्षिकोत्सकै अबसर पारी अंग्रेजी …

Read More »