Home / CAN SofTech 2014

CAN SofTech 2014

शनिबार ‘तेस्रो वर्ड क्याम्प नेपाल २०१४’ आयोजना हुने

संसारको सब भन्दा ठुलो वेबसाईट बनाउने र सित्तैमा पाईने ओपेन सोर्स सफ्टवेर “वर्ड प्रेस “ (WordPress) सम्वन्धि एक दिने तालिम/ वर्कसप कार्यक्रम आयोजना हुने भएको छ | यहि आगामी शनिबार अर्थात् नोवेम्बर २२ का दिन काठमाडौँमा हुन गैरहेको यो “तेस्रो वर्ड क्याम्प नेपाल” कार्यक्रम हो | झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसमा बनाइने तथ्यांक छ । ललितपुर पाटनको …

Read More »

सकियो सुबिसु क्यान सफ्टेक २०१४

  सुचना प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गरेको सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपी मेलाको सातौा संस्करण आइतबार भब्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा चार दिनदेखि जारी मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । मेलाको आज अन्तिम दिन अवलोकनकर्ताहरुको निकै भिड लागेको थियो । सुविसु क्यान सफ्टेकको …

Read More »

सातौ संस्करणको ‘सुबिसु क्यान सफ्टेक २०१४’ सुरु

सातौ संस्करणको सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीको औपचारिक कार्यक्रम गर्दै आजदेखि भव्यरुपमा प्रारम्भ भएको छ । संविधानसभाका अध्यक्ष सम्माननिय सभामुख सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नु भएको सातौं क्यान सफ्टेक आगामी आइतबार ( भाद्र २६ देखि २९ तदनुसार सेप्टेम्बर ११ देखि १४, २०१४) सम्म संचालन हुनेछ ।   पाँचौ संस्करणसम्म त्रिपुरेश्वरस्थित डिइसिसिको हलमा आयोजित सफ्टेक गतवर्षदेखि भृकुटीमन्डपस्थित प्रदर्शनी …

Read More »

‘स्वदेशमै बनेका सफ्टवेयर प्रवद्र्धन गर्नु पहिलो जोड हो’

अमृत पन्त महासचिव, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)   सातौ क्यान सफ्टेक २०१४ को आयोजना कसरी हुँदैछ ?  नेपालको सफ्टवेयर क्षेत्रका लागि सफ्टेक महत्वपूर्ण चाड हो । अघिल्ला ६ संस्करणको सफल आयोजनाले समेत सफ्टेकको औचित्य पुष्टि गरेको छ । गतवर्षदेखि सफ्टवेयरलाई मात्रै जोड नदिई सर्भिसेस र सोलुसन क्षेत्रलाई पनि समावेश गरिए पछि सफ्टेकले इन्फोटेककै हारहारीमा ब्राण्ड कमाएको छ । यसपटक …

Read More »

‘क्यान सफ्टेक २०१४’ मा १४२ स्टल, सभामुखले उद्घाटन गर्ने

  भदौ २६ गतेदेखि भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुन गइरहेको सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा जम्मा १ सय ४२ स्टलहरु रहेको बिहिवार आयोजित प्रेस कन्फ्रेन्स तथा एक्जिविटर्स ब्रिफिङमा जानकारी गराइएको छ । सफ्टेक २०१४ मा सम्पुर्ण स्टलहरु निश्चित भइसकेको र कार्यक्रमको पूर्व तयारी सम्पन्न भएको आयोजकले बताएको छ । सहभागी स्टलहरुमा विभिन्न सफ्टवेयर, सोलुसन तथा …

Read More »

सफ्टेक २०१४ को तयारी तीव्र

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले वार्षिक रुपमा गर्दै आएको सफ्टेकको सातौं संस्करणको तयारी तीव्र पारेको छ । भदौ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने ‘सुबिसु क्यान सफ्टेक २०१४ इन एशोसिएसन विथ नियो ईआरपि’मा मा १ सय ४२ स्टल सहभागी हुने जानकारी आयोजकले दिएको छ । बुधबार प्रेस सेम्मेलन गर्दै क्यानले ७० प्रतिशत स्टल बुकिङ भइसकेको जनाएको छ …

Read More »

क्यानका इभेन्टमा सुबिसुको शीर्ष प्रायोजन

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले यस वर्ष गर्ने सफ्टेक, ईन्फोटेक र आईसिटि कन्फरेन्सको शीर्ष प्रायोजन सुबिसु केवलनेटले गर्ने भएको छ । गत संस्करणका इभेन्टको शीर्ष प्रायोजकमा पनि सुबिसु नै रहेको थियो । त्यसैगरी तीनवटै इभेन्टको एशोसिएट स्पोन्सरको रुपमा नेपालमा सफ्टवेयर तथा हार्डवेयरको क्षेत्रमा क्रिायशील नियोटेरिक नेपाल रहेको छ भने अफिसियल बैंकमा सिद्धार्थ बैंक रहेको छ । लिभिङ विथ आइसिटी  यस पटक …

Read More »

‘क्यान सफ्टेक २०१४’ भदौ २६ गतेदेखि

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले भाद्र २६ गतेदेखि २९ गते (तदनुसार ११-१४ सेप्टेम्बर २०१४) सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा क्यान सफ्टेक २०१४ आयोजना गर्न लागिरहेको छ । सन् २००७ बाट शुरु गरी ६ वटा संस्करणहरु सम्पन्न भई सकेको क्यान सफ्टेक प्रदर्शनीलाई वृहत रुपमा सम्पन्न गर्ने अपेक्षा अनुरुप क्यानले सफ्टेकको यो सातौ संस्करण भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यानका महासचिव अमृत पन्तले …

Read More »