Home / ग्याजेट्स अपडेट (page 10)

ग्याजेट्स अपडेट

स्मार्ट युजरको लागि उत्कृस्ट स्मार्टफोन – सिआमी मी ५

सारदा ग्रुप अन्तर्गतको भाष्टल इम्पेक्स प्रा.लिले साओमीको नया स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । बहुप्रतिक्षित सिआमी मी ५स्मार्टफोनको अनलाईन बुकिङसगै बजारमा पनि उपलब्ध भएको छ । मी ५ मा क्यालकमको पछिल्लो र दु्रत गतिको स्नापड्रागन ८२० सिपियु रहेको छ , जुन सिपियु प्रयोग भएको नेपालमा पहिलो स्मार्टफोन रहेको कम्पनीको दाबी छ । मी ५ मा ५.१५ इन्चको पूर्ण एचडी …

Read More »

सामसुङले बनायो पानी र धुलोरहित फोन

दक्षिण कोरियाको मोबाइल कम्पनी सामसुङले मेटलबाट बनेको, ग्यालेक्सी एस 7 एक्टिभ बजारमा सार्वजनिक गरेको छ। यसअघि सामसुङले फ्ल्यागसिप एस सेभेनको एक्टिभ भर्सन सार्वजनिक गरेको थियो। ग्यालेक्सी एस 7 एक्टिभ मा केही  प्लास्टिक र मेटल मिसाइएकोले मोबाइलको तौल केही गह्रौँ छ भने सुरक्षाका लागि स्क्रिनमाथि पालिकार्बोनेट लेयर राखिएको छ। उक्त फोन आइपी ६८ सर्टिफाइड अर्थात पानी र धुलोरहित जनाइएको यो स्मार्टफोनले …

Read More »

आसुसले ल्यायो तीन सिरिजका स्मार्टफोन, यस्ता छन् विशेषता

ताइवानको चर्चित कम्पनी आसुसले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ। उसले गरेको ती स्मार्टफोन तीन सिरिजको नयाँ स्मार्टफोन हो। कम्पनीले  सार्वजनिक भएका यी तीन स्मार्टफोनलाई ज़ेनफोन ३, ज़ेनफोन ३ अल्ट्रा, ज़ेनफोन ३ डिलक्स नाम दिएको छ। यो ज़ेनफोन ३ स्मार्टफोनमा ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ। यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स …

Read More »

‘रेडमी २ प्रो’ र ‘रेडमी ३ प्रो’ नेपाली बजारमा सार्वजनिक

नेपालका लागि सावोमिको स्मार्टफोनको अधिकृत विक्रेता भास्टल इम्प्लेक्सले सावोमिका प्रतिक्षित स्मार्टफोनहरु रेडमी २ प्रो र रेडमी ३ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । सावमी रेडमी २ प्रो एन्ट्री लेभलको स्मार्टफोन हो भने रेडमी ३ प्रो मिड रेन्जको स्मार्टफोन हो । सावमी रेडमी २ प्रोमा ४.७ इन्चको आइपिएस डिस्प्ले (१२८० गुणा ७२० पिक्सेल रेजोजुशन) रहेको छ । ३१२ पिक्सल डेन्सिटीको …

Read More »

पट्याउन मिल्ने स्मार्टफोन

अब पट्याउन मिल्ने स्मार्टफोन आउने भएको छ । विश्वमै पहिलो उक्त फोन चिनियाँ कम्पनी मोक्सीले लचिलो स्मार्टफोन निर्माण गरेको हो । यस अघि ग्राफिइन, कार्वनको एटोमिक लिएर, को विकास सन् २००४ मा पहिलो पटक मेन्चेस्टर विश्वविद्यालयका प्राध्यापकहरु, एण्ड्रीउ जिम र कोस्टिया नोभोसिलोभले प्रयोगमा ल्याएका थिए तर यसके प्रयोग फोनमा भएको भने थिएन । स्मार्टफोनमा यो उपयोग पहिलो हो । उक्त …

Read More »

सामसुङले ल्यायो आँखाको नानी पहिचान गरेपछि खुल्ने ट्याब

प्रसिद्ध मोबाइल कम्पनी सामसुङले आइरिस–रेकग्निशन प्रविधिमा आधारित ग्यालेक्सी ट्याब आइरिस सार्वजनिक गरेको छ । यो प्रविधिमार्फत ट्याब्लेट युजरको आँखाको नानीलाई पहिचान गरेपछि मात्र खुल्दछ । ट्याब्लेटको डिस्प्ले ७ इनचको छ भने र्याम १.५ जिबीको रहेको छ । यसमा १.२ गिगाहर्जको प्रोसेसर तथा ८ जिबी मेमोरी रहेको छ । ब्याट्री क्षमता ३६०० एमएएच रहेको छ । इन्डिया टुडेलका अनुसार यो ट्याबलेट …

Read More »

पानासोनिक इलुगा मार्क (Eluga Mark)

नेपालमा पानासोनिक मोबाइलको अधिकृत विक्रेता एलाइड ट्रेडलिंकले पानासोनिक ब्रान्डको इलुगा मार्क मोडल नाम दिइएको स्मार्टफोन बजारमा ल्याएको छ । इलुगा मार्क मिड रेन्जको स्मार्टफोन हो । इलुगा मार्कमा ५.५ इन्चको आइपिएस एलसिडी टचस्क्रिन (७२०ह१२२८) पिक्सेल रिजोलुशन छ । फोनको प्लाष्टिकको ब्याक कभर रहेको छ । स्मार्टफोन एन्ड्रोइड ५.१ अपरेटिङ सिष्टममा चल्छ । क्वाल्कम स्नाप्ड्रागन ६१५ अक्टाकोर प्रोसेसर र २ जिबी …

Read More »

अमेजिङ ब्याट्री ब्याकअप – कलर्स इ १५

कलर्स मोबाइलले इलिट सिरिजमा नयाा शृंखला इ १५ सार्वजनिक गरेको छ । ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवम् पावर बैंक प्रणालीसहितको यो मोबाइल नेपाली ब्रान्डको एकमात्र अत्याधिक क्षमताको ब्याट्रीयुक्त मोबाइल भएको कम्पनीको दावी छ ।  कलर्स एक्सफ्याक्टर इ १५ मा एण्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ । १२८० x ७२० पिक्सल रिजोलुसनमा ५ इन्चको एचडी आइपीएस स्क्रिन र …

Read More »

जियोनिले ५०२० एमएएच ब्याट्री भएको शक्तिशाली स्मार्टफोन नेपाली बजारमा ल्याउँदै

जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ । यो फोन जियोनिको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो । एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १.३ गिगाहर्जको ओक्टा(कोर प्रोसेसर रहेको छ …

Read More »

फिङ्गर प्रिन्ट सेन्सर भएको ‘पानासोनिक इलुगा मार्क’ स्मार्टफोन नेपालमा सार्वजनिक

नेपालका लागि पानासोनिक स्मार्टफोनको अधिकृत विक्रेता एलाइड ट्रेडलिंक प्रा.लि.ले पानासोनिकको इलुगा मार्क (Panasonic Eluga Mark) स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । इलुगा मार्क मिड रेन्जको स्मार्टफोन हो जसमा फिङ्गर प्रिन्ट सेन्सर समेत समावेश गरिएको छ । स्मार्टफोनमा निकै आकर्षक फिचरहरुले सजिएको छ । मुख्य फिचरहरुमा ५.५ इन्च ७२०पि डिस्प्ले, अक्टाकोर स्नाप्ड्रागन ६१५ प्रोसेसर, २ जिबी र्याम, १६ इन्टर्नल मेमोरी (एसडी …

Read More »