Home / ग्याजेट्स अपडेट (page 2)

ग्याजेट्स अपडेट

साओमीको रेडमी नोट ४ बजारमा, मूल्य २८ हजार ४९९ रुपैयाँ

चिनियाँ ब्राण्ड साओमीले एक वर्षको अन्तरालमा २० भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्राइसकेको छ । यसकाे नेपालस्थित अधिकृत विक्रेता बत्सल इम्पेक्स प्रालिले आजदेखि  रेडमी सिरिज अन्तरगतको रेडमी नोट ४ बजारमा ल्याएको छ । ५.५ इन्च डिस्पले ,धातु जडित बाहिरी भाग २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, ४ जिबिर्यामर ६४ जिबी रोम, ४१०० एमएएचको दीर्घकालिन टिक्ने ब्याट्री, १३ मेगापिक्सलको रियर क्यामेरा …

Read More »

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फी ट्रेण्डलाई बढावा दिने 

क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोन …

Read More »

साओमी रेडमी ४ एक्स नेपाली बजारमा

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले रेडमी सिरिज अन्तर्गतको रेडमी ४ एक्स (Red Mi 4X) स्मार्टफोन नेपाल भित्र्याएको छ । पछिल्लो समयमा साओमी रेडमी नोट ४, रेडमी ४ ए, रेडमी ४ प्राइम र प्रिमियम सेटका रुपमा रहेको मि मिक्स र मि नोट २ को सफलतापछि रेडमी ४ एक्स्सलाई नेपाल भित्र्याइएको कुरा कम्पनीका ब्रान्ड म्यानेजर पारस सिल्वालले बताए । रेडमी …

Read More »

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् । नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि …

Read More »

रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस

ऋशब न्यौपाने सामसुङ्ले फ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेनमा अप्रत्यासित रुपमा देखिएको ब्याट्री पड्कने समस्याबाट नराम्रो झड्का बेहोरेको सामसुङ्गले यस स्मार्टफोन सार्वजनिक गरेको हो । ब्याट्री पड्कने समस्याकै कारण नोट ७ आइफोन ७ र ७ प्लस सँगको प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यस फोनलाई बजारमा ल्याएसँगै यसले आइफोनलाई कडा टक्कर …

Read More »

आइफोन सेभेन र सेभेन प्लसका विशेष संस्करणको ‘आइफोन रेड’ उपलब्ध

काठमाडौं, चैत्र १८, २०७३ । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलका आधिकारिक उत्पादनहरु बजारमा वर्षौं देखि बितरण गर्दै आएको छ । यसले भर्खरै एप्पलको विशेष संस्क रण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो …

Read More »

एलजीको चौथो जेनेरेशनको ‘मल्टी भी फोर’ एसी पहिलोपटक नेपालमा

नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्स प्रालिले एलजी ब्राण्डको भीआरएफ (भेरिएबल रेफ्रिजेरेण्ट फ्लो) एयर कण्डिशनर (एसी)बजारमा ल्याएको छ । एलजीको चौथो जेनेरेशनको ‘मल्टी भी फोर’ एसी पहिलोपटक नेपालमा विक्री शुरू गरिएको एलजी इलेक्ट्रोनिक्स नेपालका नायव प्रबन्धक विवेक ज्ञवालीले बताए । कम्पनीले नेपालमा सिजीको सतुङ्गलस्थित इलेक्ट्रोनिक कार्यालय, चितवनको मेघौलीस्थित रिसोर्ट, केसर मल र नेपाल एसबीआई बैङ्कमासमेत यो एसी जडान …

Read More »

स्मार्ट स्मार्टफोन ‘वान प्लस ३ टी’

चिनीयाँ मोबाइल निर्माता कम्पनीले आफ्नो सफल प्रोडक्ट वान प्लस ३ को उत्तराधीकारी स्मार्टफोनका रुपमा वान प्लस ३ टी लाई बजारमा उतारेको हो । वान प्लस ३ को भन्दा सुधारिएको प्रोसेसर, क्यामेरा र ब्याट्री प्रयोग गरिएको उक्त स्मार्टफोन वान प्लस ३ को परिष्कृत रुप हो भन्दा फरक पदैन । नेपालमा आइ हव प्रालिले आधिकारिक बिक्रेताको रुपमा रहेको यस स्मार्टफोन फागुन अन्तिम …

Read More »

६ जिबी र्याम सहितको ‘मि नोट २’ को प्रि बुकिङ खुल्ला

शारदा गुप्र अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रा.लि ले चिनिया“ मोबाईल कम्पनी साओमीको एकमात्र आधिकारीक बिक्रेता रहेको छ ।साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मादै असाधारण प्रविधि यूक्त भएको MI MIX पछिको प्रिमियम फोनको रुपमा Mi Note 2 भित्राएको छ । फोनको अग्रभागको दुई साइडमा Curve विषेशता रहेको यस फोनमा छ। 5.7 inch OLED Display ,6GB RAM, 128GB ROM, 22.56MP Rear, 8MP …

Read More »

लेटेस्ट फिचरसहितको बजेट स्मार्टाफोन लाभा ‘ए थ्रि मिनी’ नेपालमा सार्वजनिक

लाभाले नेपालमा ए थ्रि मिनी नामक बजेट स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । लाभाले केही महिनाअघि सार्वजनिक गरेकोे ए थ्रि स्मार्टफोको मिनी भर्सनको रुपमा ए थ्रिलाई बजारमा ल्याएको हो । स्मार्टफोनमा ५.० इन्च आइपिएस डिस्प्ले रहेको छ जसलाई पान्डा ग्लास र २.५ डि आर्क ग्लासले कभर गरेको छ । ए थ्रि मिनीका मुख्य फिचरहरुमा १.५ गिगाहर्ज ६४ बिट क्वाड–कोर …

Read More »