Home / ग्याजेट्स अपडेट (page 20)

ग्याजेट्स अपडेट

अमेजनको पहिलो फायर स्मार्टफोन सार्वजनिक

विश्वको सबैभन्दा ठूलो ईकमर्श साइट अमेजनलाई बारम्बार मिडियाले सोध्ने प्रश्न थियो, कम्पनीले कहिले आफ्नै फोन बनाउँछ ? यसअघि बजारमा आएका कम्पनीका ट्याब्लेटले सबैलाई आकर्षित गरेको थियो भने अब ल्याउन लागिएको फोन थ्रिडी सपोर्टेट हुने हल्ला चलेको थियो । यही हल्लाकाबीच अमाजनले फायर ओपरिटङ सिस्टमको स्मार्टफोन लञ्च गरेको छ, जसमा हामीले देख्दै आएका अरु मोबाइल अपेरिटिङ सिस्टमभन्दा धेरै सुविधा जडान गरिएको …

Read More »

प्रेस्टिजियो ट्याब्लेट र स्मार्टफोन नेपाली बजारमा

युरोपियन ब्राण्ड प्रेस्टिजियोले प्रिमियम रेन्जका नयाा ट्याबलेट र स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । ब्रदर र क्यास्परस्की जस्ता नेपाली बजारमा पहिचान बनाइसकेका मल्टीनेशनल ब्राण्डहरुका लागि आधिकारिक बिक्रेता सागर ग्रुपले हालसालै यस ब्राण्डका डिभाइसहरुको बिक्री शुरु गरेको हो । एप्पल र सामसुङ् ग्यालेक्सी रेन्जका प्रिमियम स्मार्टफोन तथा ट्याबलेटहरुको क्वालिटी एवं परफरमेन्स अनुभव गरिरहेको नेपाली उपभोक्ताहरुका लागि प्रस्टिजियोका नयाा डिभाइसहरु उस्तै वा …

Read More »

सामसुङद्वारा नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब एस सार्वजनिक

जेठ ३१– सामसुङले नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब एस सार्वजनिक गरेको छ। न्युयोर्कको म्याडिसन स्वायर गार्डेनमा आयोजित एक भव्य समारोहमा यसको सार्वजनिक गरिएको हो । विगत भन्दा नयाँ विषेशता समावेश गरेर सार्वजनिक गरेको ट्याब एसमा सामसुङले पहिलोपटक सुपर एमोलेट डिस्लेयुक्त ट्याब्लेट ल्याएको बताएको छ । अगष्ट सम्ममा भारतमा यी ट्याबको प्रवेश हुने अपेक्षा गरिएको छ। त्यस पछि यी ट्याब्लेट नेपाली बजारमा पनि …

Read More »

अक्टाकोर स्मार्टफोन – र्माइक्रोम्याक्स क्यानभास नाइट ए ३५०

तुषार खतिवडा  अहिले अक्टाकोर  प्रोसेसर भएका स्मार्टफोनहरु धमाधाम सार्बजनिक भईरहेका छन् । यहि ट्रेन्डलाई पछयाउदै माइक्रोम्याक्सले पनि अक्टाकोर् प्रोसेसर भएको आफ्नो स्मार्टफोन माइक्रोम्याक्स क्यानभास नाइट ए ३५० सार्बजनिक गरिसकेको छ ।  नेपालका लागि आधिकारिक बिक्रेता पशुपती ट्रेड लिंकले बैशाख १३ गते सातौं आइसीटी ब्राण्डिङ एक्स्पोको अवसर परेर यो सेट सार्बजनिक गरेको थियो । नेपालमा पहिलोपटक अक्टा मोवाइल भनेर चर्चामा आएको यस …

Read More »

एचपीले ल्यायो १४ इन्चको एन्ड्रोइड ल्यापटप

एन्ड्रोइड प्रेमीहरुका लागि खुसीकाे खबर । ५ इन्चकाे फुल डिस्प्ले भएका स्मार्टफाेन वा १० इन्च डिस्प्लेका ट्याब्लेट चलाउन पाउनु तपाईका लागि प्रतिष्ठाकाे विषय बन्न सक्छ । तर तपाइले अब याे भन्दा पनि ठूलाे स्किृनमा एन्ड्राेइड एप्लिकेशन चलाउने अवसर पाउनुहुने भएकाे छ । एचपीले भर्खरै एउटा ल्यापटप बनाएकाे छ, जुन एन्ड्राेइड सिस्टमबाट सञ्चालन हुन्छ, जसकाे नाम हाे  स्लेटबुक १४ । यसले एन्ड्रोइड …

Read More »

सामसुङले ल्यायाे पहिलाे टाइजन स्मार्टफाेन

सामसुङले विश्वमै पहिलो पटक टाइजन स्मार्टफोन निर्माण गरेको छ । सामसुङ जेड माेडल नाम दिइएकाे साे स्मार्टफाेनले फेरि एकपटक सामसुङलाइ माेबाइल बजारमा चर्चित बनाएकाे छ । यसअघि उसले ल्याएकाे सामसुङ घडी र सामसुङ टिभीमा पनि टाइजन अपरेटिङ सिस्टम रहेकाे  थियाे । आगामी अगस्ट महिनाको अन्त्यसम्ममा रसियाको मोबाइल बजारमा याे स्मार्टफाेन ल्याइसक्ने जानकारी दिएकाे सामसुङले जुन ३ मा स्यान फ्रानिस्सकाेमा हुने …

Read More »

कलर्सका सस्ता माेबाइल नेपाली बजारमा

नेपालका लागि कलर्स मोबाइलकाे अाधिकारिक बिक्रेता टेलिटकले नेपालमा तीन माेडलका नयाँ मल्टिमिडिया बार फाेन बजारमा भित्र्याएकाे छ । उसले भित्र्याएका नयाँ माेबाइलमा Z series अन्तर्गत प्रिमियम माेडलका स्टाइलिस र फेसनेबल मल्टिमिडिया सेट रहेका छन् ।   यो सिरिजकाे जेड वानमा Display : 2.6″ QVGA screen Memory : 128MB ROM + 64MB RAM Audio: FM Radio Camera: 2 MP camera with flash FF and zoom Connectivity: Bluetooth GPRS Battery: 700mAh battery लगायतका विशेषता …

Read More »

एक्स्पोमा किभीको थ्रीडी स्मार्टफोन

जेएसएस ग्रुपले  सातौ आइिसटी इलेक्ट नेपालमा पहिलोपटक KIVI मोबाइलको थ्रीडी स्मार्टफोनमा भित्र्याएको छ। एक्स्पोमा राखिएको i6S मोडलको सो स्मार्टफोनमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर उच्च क्षमतारहेको छ भने ५  इन्चको एलसिडी डिस्प्ले रहेको छ । त्यस्तै यो मोवाइलमा ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको ५ भने ३.२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । डुअल सिम लाग्ने यो थ्रीडी स्मार्टफोनमा ५१२ एमबीको …

Read More »

स्मार्ट युवाका लागि सामसुङ,नोकिया र एलजीका नयाँ स्मार्टफोन

टेक्नोलोजीको विकास र विस्तारभएसँगै युरोप–अमेरिकाको उत्कृष्ट सफ्टवेयर अनि चीनको सस्तो हार्डवेयरको मिलनले गर्दा स्मार्टफोनको विश्व बजारमा आएको लहर भन्दापनि विकासशील राष्ट्रहरुमा यो मिलनले ल्याएको टेक्नोलोजीको क्रान्ति एकदम सराहनिय छ। सायदै कोही त्यस्तो व्यक्ती होला नेपालका विकासशील सहरहरुमा,जसलाई स्मार्टफोनको बारेमा थाहा छैन। विगतका केही वर्षहरुमा फोनबाट ईन्टरनेट प्रयोग गर्नेको संख्या सयौंको प्रतिशतले चुलिदै गएको छ,जसमा २८५ ले स्मार्टफोनबाट इन्टर्नेट चलाउने अनुमान …

Read More »

अब ३० सेकेण्डमै मोवाइलको ब्याट्री फुलचार्ज!

एजेन्सी। इजरायलको एक कम्पनीले ३० सेकेन्डभन्दा पनि कम समयमा चार्ज हुने ब्याट्री विकसित गरेको दावी गरेको छ। यो ब्याट्री तेल अभिवमा आयोजना गरिएको एक प्रविधि सम्मेलनमा प्रदर्शन गरिएको हो। माइक्रोसफ्टका थिंक नेक्सट सम्मेलनमा इजरायलको स्टार्ट–अप स्टोर डटले जैविक संरचनाबाट निर्मित ब्याट्री प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा ब्याट्रीले एक सामसुङ एस ४ स्मार्टफोनको चार्ज सकिएको ब्याट्रीलाई २६ सेकेन्डमा पूर्ण चार्ज गरेको …

Read More »