Home / ग्याजेट्स अपडेट (page 3)

ग्याजेट्स अपडेट

माइक्रोम्याक्सको P681 ट्याब बजारमा

स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्वप्रसिद्ध भारतीय ब्राण्ड हो । कम्पनीले आफ्नो नयाँ प्रस्तुति P681 पीसिक्स एटवान ट्याब्लेट ग्राहकहरुका माझ ल्याएको छ । P681 मा  १.३ गिगाहर्जको विशेष किसिमको प्रोसेसरको प्रयोग गरिएको छ । यसमा १६ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यो ८ इन्चको एचडी डिस्प्ले भएको फ्याब्लेट हो, जसमा ४ हजार एमएएचको व्याट्री प्रयोग गरिएको छ । यसमा ५ …

Read More »

सर्बाधिक बिक्रि भएको मोबाइल ३३१० सहित अन्य ४ स्मार्टफोन लिएर आयो नोकिया

मोबाइलको दुनियामा एक समयको बादशाह नोकिया फेरी आफ्नो पुरानो स्थापित मोडेल फोन ३३१० सहित बजारमा उदाएको छ । स्पेनमा जारि मोबाइल वोर्ल्ड कंग्रेसमा नोकियाले एक बिसेष कार्यक्रम मार्फत ३३१० को नया भर्जन सहित नोकिया ३, नोकिया ५ र नोकिया ६ सार्बजनिक गरेको छ । ३३१० फोन करिव १७ वर्ष पहिले लञ्च भएको थियो र विश्वमा सबैभन्दा धेरै बिक्री भएको फोन …

Read More »

 १३+१३ मेगापिक्सल डुअल रियर क्यामेरा स्मार्टफोनसँगै नेपाल भित्रियाे कुलप्याड

सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा छाइरहेको ग्लोबल ब्रान्ड कुलप्याड अब नेपाल भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवर्धकको रुपमा कुलप्याडका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याएको छ ।  बौद्घ स्थित हायात रेजेन्सीमा एक विशेष कार्यक्रममा कुलप्याडका ग्लोबलका सिइओ जेम्स डु र जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले संयुक्तरुपमा कुलप्याड ब्रान्ड आधिकारिक …

Read More »

फ्रन्ट फ्ल्यास र फोर जी सहितको सामसुङको जे२ एस

सामसुङले फोरी नेटवर्क सर्पोट फिचर रहेको बजेट फोन हो सामसुङ जे२ एस । ५ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । १.५ जिबी र्याम रहेको उक्त डिभाइसमा ८ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रायोग गरेर २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ ।८ मेगापिक्सेलको रियर क्यामेरा रहेको सो हेन्डसेटमा फ्रन्ट …

Read More »

यस्तो छ विश्वको पहिलो ८ जिबी र्याम भएको स्मार्टफोन ‘असुस जेनफोन एआर’

के तपाई राम्रो कम्युटरको जस्तै र्याम भएको स्मार्टफोन चलाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तपाईका लागि कम्प्युटर उत्पादन गर्ने प्रसिद्ध ताइवानी ब्रान्ड असुसले ८ जिबी र्याम भएको असुस जेनफोन एआर सार्वजनिक गरेको छ । सिइएस २०१७ मा प्रदर्शनीमा राखिएको यस स्मार्टफोन प्रोजेक्ट ट्याङगो अग्मेन्टेड रियालिटी (एआर) र डेड्रिम भर्चुअल रियालिटी (भिआर) फिचरहरु पनि समावेश गरेको पहिलो स्मार्टफोन पनि बन्न पुगेको छ …

Read More »

नेपाल भित्रिनु पर्ने विश्व बजारमा चर्चित ‘ग्लोबल मोबाइल ब्रान्डहरु’

नेपालमा अहिले धेरै मोबाइल ब्रान्डहरु उपलब्ध भइसकेका छन् तर अझ पनि नेपाली प्रयोगकर्ताहरुले धेरै गुणस्तरीय र इन्नोभेटिभ मोबाइल फोनहरु पाउन सकेका छैनन् । धेरै सस्ता मोबाइल फोनहरुको बाढीले उपभोत्ताहरुमाझ नकरात्मक ब्रान्ड इमेज बनाउदछ । ग्लोबल मल्टि नेशनल कम्पनी (एमएनसी) का ब्रान्डहरुहले अझै नेपाली बजारलाई नजिकबाट नियालिरहेका छन् । नेपालमा धेरै मोवाइलहरु आइरहेका छन तर कतिपय केहि महिनामै हराउदै गएका पनि …

Read More »

शाओमीका नयाँ भर्सनका स्मार्टफोनहरु बजारमा

चिनिया“ विश्व प्रसिद्ध कम्पनी साओमीले विश्व बजारमा स्मार्ट फोन र विभिन्न इलोक्ट्रोनिक सामाग्रीहरुको डीजाइन, उतपादन र प्रवद्र्धन गदै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रुपमा स्थापित भएको छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा ७ करोड स्मार्ट फोन विक्री गर्न सफल भएको थियो ।   नेपाली  बजारमा रुचाईएको …

Read More »

सामसुङ जे ७ प्राइम

सामसुङले पछिल्ला समय सार्वजनिक गरेको जे७ प्राइम स्मार्टफोन ग्यालेक्सी जे सिरिजको निरन्तरता हुनुका साथै ग्यालेक्सी जे७ र जे७ ६ संस्करणको परिस्किृत रूप हो । विश्व बजारमा अगस्टमा सार्वजनिक भएपनि यो स्मार्टफोन नेपालमा भने केही महिना पछि मात्र सार्वजनिक गरिएको हो । सामसुङले पछिल्ला समय ल्याएको जे ७ र जे ७ ६ भन्दा यसमा अन्य धेरै फिचरहरू रहेका छन । ५.५ …

Read More »

सिइएस २०१७ मा आकर्षक नयाँ प्रविधिहरु प्रदर्शनीमा

यस वर्षको सिइएस मेला शुक्रवारदेखि अमेरिकाको लस भेगसमा सुरु भएको छ । कन्ज्युमर इलेक्ट्रिोनिक्स शो २०१७ मा यस वर्ष थुप्रै नया र आकर्षक प्रविधिहरु सार्वजनिक भइरहेका छन् । यो शो विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स मेला हो । यो एक्स्पोमा विश्वभरका मानिसहरु अवलोकनको लागि पुग्ने गरेका छन् । कम्पनीहरुले आफ्ना नयाँ र इनोभेटिभ प्रडक्टहरु यहि कार्यक्रम मार्फत सार्वजनिक गरिरहेका हुन्छन । …

Read More »

दुबई ब्रान्डको नयाँ स्मार्ट मोडल ‘टचकोन एम ९००’

नेपाली बजार र आम मोबाइल खरिदकर्ताको लागि परिचित नाम हो ‘टचकोन’ । दुबइको उत्कृष्ट मोबाइल स्मार्टफोन ब्राण्ड टचकोनको पछिल्लो प्रोडक्ट हो एम ९०० । ५.५ इन्च एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा २.५ डी रेडियन कर्भड ग्लासको प्रयोग गरिएको छ । ६४ बिट क्वाडकोर १.३ गिगाहर्जको प्रोसेसर रहेको यस स्मार्टफोनमा १ जिबी को र्याम प्रयोग गरिएको छ । त्यसैगरि १६ जिबीको …

Read More »