Home / ग्याजेट्स अपडेट (page 30)

ग्याजेट्स अपडेट

नेपालमा आयो लुमिया -९२०, किस्ता बन्दीमा उपलब्ध हुने

राजधानीको न्युरोडमा रहेको मल्टिब्रान्ड मोबाइल सोरुम भर्जिन मोबाइलले नोकिया लुमिया-८२० र ९२० मोडलका स्मार्टफोनहरु नेपालमा सार्बजनिक गरेको छ | लुमियाका यी सेटहरुमा किस्ताबन्दी सुविधा पनि दिने भएको छ। त्यसैगरि नियोटेरिक नेपाल र पारामाउन्ट इलेक्ट्रोनिक्सएले पनि यी सेटहरु नेपाली बजारमा ल्याएको जनाएका छन् | गत साता नेपाली बजारमा नोकियाका नयाँ स्मार्टफोन भित्र्याएको भर्जिनले सूत्रधार बचत तथा ऋण सहकारीसँगको साझेदारीमा यस्तो सुविधा …

Read More »

लोकेशन बताउने घडी अब बजारमा

लोकेशन बताउने घडी अब बजारमा

सुचनाप्रविधीको विकास दिनप्रतिदिन भइरहेको छ । यसकै ज्वलन्त उदाहरण हो मार्सन वाच ( चित्रमा देखाइएको घडी) । हिन्दीमा एक काम दो शिकार भनेझै यो घडीले तपाईको आसपास कुनै होटल छ की छैन , त्यसको ठिक लोकेशन तपाईलाई बताउन सक्छ । यसले छैन भने नभएको जानकारी दिन्छ , भए त्यसको ठाँउ र ठेगाना बताइन्छ । यो घडीमा एक एलसिडी डिस्प्ले पनि …

Read More »

जापानी एप्सको चर्चा बढ्यो

जापानी एप्सको चर्चा बढ्यो

प्रविधीको कुरा गनुपर्दा प्राय एप्पलको एप्स र अन्य कुनै गुगलले बनाएको एप्सको बढी चर्चा हुने गर्छ । तर अनलाइन म्यासेज पठाउन सकिने , सस्तोमा कुरा गर्न सकिने , राम्रो डिजाइन भएको र ईमेल भन्दा निकै छिटो भएको जापानी एप्सले १० करोड भन्दा बढी डाउनलोडकर्ताहरु पाएपछि अब यसको चर्चा पनि विश्वव्यापी गर्ने बेला भएको छ । उत्त एप्स एप्पलको स्टोर वा …

Read More »

आयो ब्ल्याकबेरी-१०

पछिल्लो समयमा संकटमा परेको  रिसर्च इन मोसन लिमिटेड (आरआईएम)ले नयाँनयाँ सुविधा भएका दुईवटा ब्ल्याकबेरी-१० प्रणालीका मोवाइल सेट सार्वजनिक गरेको छ । लामो समयपछि कम्पनीले क्यु-१० र जेड-१० मा स्किन टच मोबाइल सार्वजनिक गरेको हो । कम्पनीले ब्याकबेरी १० सन् २०१२ को सुरुमै ल्याउने वताएपनि विभिन्न कारणले गर्दा केही समय ढिलो सार्वजनिक गरिएको वताएको छ ।   प्रबिधि समिक्षकरुले नयाँ ब्ल्याकबेरी …

Read More »

फेब्रुअरीमा आइप्याड- ४ आउने

एप्पलले नयाँ र ठूलो आइप्याड बजारमा ल्याउने घोषणा गरेको छ। व्यावसायीका लागि लक्ष गरी तयार पारिएको यो आइप्याडमा १२८ गिगाबाइट स्टोरेज क्षमता हुनेछ। यो एप्पलको चौथो पुस्ताको ट्याब्लेट हुनेछ |   एप्पलले जनाएअनुसार फेब्रुअरी ५ मा बजारमा यो आइप्याड उपलब्ध हुनेछ। चौथो पुस्ताको आइप्याड सबैभन्दा धेरै स्टोरेज भएको ट्याब्लेट हो। यसअघि १६, ३२ र ६४ गिगावाइट स्टोरेज भएका आइप्याडले बजारमा …

Read More »

सोनीले ल्यायो सबैभन्दा पातलो, हलुका र वाटर प्रुफ ट्याब्लेट

ग्याजेटको क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा केही समय पहिले वाटरप्रुफ मोबाइल सेट सार्वजनिक गरेको जापानी इलेक्टोनिक्स कम्पनी सोनीले अहिलेसम्मकै सबैभन्दा पातलो तथा हलुका ट्याब्लेट कम्प्युटर समेत उत्पादन गरेको छ । सोनी एक्स पेरिया जेड नामको  यस ट्याब्लेटको  आइप्याड मिनी भन्दा पनि पातलो अर्थात् ६.८ मिलिमिटर पातलो रहेको यो ट्याब्लेटको स्क्रिन भने केही ठूलो अर्थात् १०.१ इन्च छ ।     एन्ड्रोइडबाट …

Read More »

फेसबुकको आफ्नै स्मार्टफोन

– लामो समयदेखि फेसबुकले आफ्नै स्मार्टफोन ल्याउन लागेको हल्ला चलिरहेको छ । जुन २०१३ को जनवरी देखि मार्चका बीचमा आउने भनिएको थियो । यस्ता हल्लाहरुका बीच फेसबुकले हालै पत्रकार सम्मेलन गरेको छ । त्यसका लागि फेसबुकले पत्रकारहरुलाई उसको मुख्यालयमा उपस्थितिका लागि निमन्त्रणा पत्र पठाएको थियो । जसमा आउनुहोस् र हेर्नुहोस् हामी के बनाइरहेका छौं भनेर लेखिएको थियो । लामो समयदेखि …

Read More »

अब फोन र इन्टरनेट घडी मै

प्रविधिको विकास यति तिव्र गतिमा भइरहेको छ कि हामीले त्यसको अनुमान लगाउन पनि मुस्किल हुन थालिसक्यो । त्यसको उदाहरणको हो मार्टिन घडी । यो घडीले समयबारे जानकारी दिने त भइहाल्यो, अन्य धेरै रोचक कामहरु पनि गर्छ । भोक लागेको बेला तपाई आफ्नो नाडीमा बाँधिकाएको यो घडीलाई नजिकै रेस्टुराँ कहाँ छ भनेर सोध्न सक्नु हुनेछ । यसले तपाईले नजिकै भएको रेष्टुराँको …

Read More »

लोडसेडिङमा छैन चिन्ता, अब आयो १५ बर्ष ब्याट्री टिक्ने मोबाइल

चाहिएको बेला मोबाइलमा ब्याट्री सकिँदा तपाईलाई लाग्दो हो, यो ब्याट्री भन्ने चिज कहिल्यै नसकिए क्या काइदा हुन्थ्यो । यही समस्यालाई ध्यानमा राखेर एउटा कम्पनीले आफ्नो ‘बेसिक’ मोवाइलमा डबल ‘ए’ ब्याट्री लगाएर सामान्य तरिकाले प्रयोग गर्दा १५ बर्षसम्म चल्ने बनाएको छ । ‘स्पेयर वन’ नामक यो मोबाइलमा फोनको पछाडितिर लगाइएको ब्याट्री तपाईले स्त्रिनमा पनि महसुस गर्न सक्नुहुनेछ । यसका कारण स्क्रीनको …

Read More »

असुसले ल्यायो बजेट ट्याब्लेट

असुसले सस्तो मुल्यको बजेट ट्याब्लेट बजारमा ल्याएको छ। असुसले १५० डलर भन्दा सस्तो ट्याब्लेटका साथ ट्याब्लेटको बजेट सिरिजमा हात हालेको हो। यो ट्याब्लेट एण्ड्रोइडको ४.१ जेलीबीन अपरेटिङ सिस्टममा चल्छ। मेमो प्याड नाम दिइएको ट्याब्लेटमा एक गीगाहर्जको सीपीयू रहेको छ। १० स्थानमा मल्टिटच एलइडी डिस्प्ले रहेको मेमो प्याडमा एक जीबीको रयाम रहेको छ। १६ जीबी इन्टर्नल मेमोरी रहेको यो प्याडमा असुस …

Read More »