Home / ग्याजेट्स अपडेट (page 4)

ग्याजेट्स अपडेट

साओमी मि बक्स नेपाली बजारमा

नेपालमा साओमी ब्रान्डका प्रडक्टको अधिकृत विक्रेता भास्टल इम्पेक्सले साओमी मि बक्स नेपाली बजारमा भित्र्याएको छ । मि बक्स लेटेस्ट एन्डोइड टिभी ६.० मा आधारित छ ।  टिभी कन्सोलको रुपमा रहेको मि बक्स ६४ बिट क्षमताको प्लाटफर्ममा चल्नुका साथै भोइस कमान्ड तथा गुगल कास्ट टिएम पनि सपोर्ट गर्दछ । यसबाट तपाईले भिडियो सर्च गर्न तथा कन्ट्रोल गर्न सक्नुहुनेछ । यस डिभाइसका …

Read More »

कम मुल्यको आकर्षक स्मार्टफोन ‘जेडटिई ब्लेड भि ७ लाइट’

नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रा.लि.ले बजेड स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड भि ७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ । थोरै रकममा आकर्षक फिचरहरुले सजिएको ब्लेड भि ७ लाइटमा ५ इन्च को एचडी कर्भ एज डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सक्दछ । यसैगरी, ब्लेड …

Read More »

मेइजु एम ३ नोट

मेइजु एम ३ नोेट एक फ्याबलेट आकारको आकर्षक स्मार्टफोन हो । ५.५ इन्चको फूल एचडी डिस्प्ले यसमा रहेको छ । मिडियाटेकको हेलियो पी१० अक्टाकोर प्रोसेसर प्रयोग गरिएको यस मेइजु एम ३ नोट २ संस्करणमा उपलब्ध हुनेछ । २ जिबी र्याम प्रयोग गरिएको संस्करणमा १६ जिबी आन्तरिक मेमोरी रहनेछ भने ३ जिबी र्याम प्रयोग गरिएको संस्करणमा ३२ जिबीको आन्तरिक मेमोरी रहन्छ …

Read More »

२० देखि ३० हजारसम्मका १० उत्कृष्ट ‘मिडरेन्ज स्मार्टफोन’

सामसुङ ग्यालेक्सी जे ७ २०१६ सामसुङले नेपाली बजारमा राम्रो बजार लिन सफल ग्यालेक्सी जे ७ को २०१६ भर्सन कल्याएको छ । केही लेटेस्ट फिचरका साथ जे सेभेनलाई सामसुङले बजारमा उपलब्ध गराएको छ । अत्यन्त राम्रो पर्फर्मेन्स र आकर्षक फिचर जे ७ का सबल पक्ष रहेका छन् । फोनका मूख्य फिचरहरुमा ५.५ इन्च सुपर एमोलेड डिस्प्ले, ७२०×१२८० पिक्सेल रेजोलुसन, एजिनोस १.६ …

Read More »

डिजाइन आकर्षक तर फिचर सामान्य – ओबी एमभि १ स्मार्टफोन

नेपालमका लागि अमेरिकी ब्रान्ड ओबी मोबाइल फोनको अधिकृत विक्रेता स्टार्क टेकले नेपाली बजारमा ओबी एमभि १ स्मार्टफोन भित्राएकोे छ । आकर्षक डिजाइनमा रहेको यो फोनका  फिचरहरु भने सामान्य नै छन्  । यस स्मार्टफोनमा ५ इन्चको आइपिएस डिस्प्ले (७२०×१२८० पिक्सेल) रहेको छ भने कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहको छ । ओलिओफोबिक कोटिङको प्रयोग गरिएकाले घामको प्रकाश सीधै परेको ठाउँमा …

Read More »

सेल्फीप्रेमी युवालाइ लक्षित ‘इनफोकस एम ६८०’ स्मार्टफोन

अमेरिकन ब्राण्ड इनफोकसले नेपाली बजारमा केहि  महिनाअघिदेखि आफ्नो उपस्थिती जनाएको छ । ३ वटा स्मार्टफोन नेपाली बजारमा ल्याइसकेको इनफोकसको आधिकारिक बिक्रेता प्रिज्म टेक्नोलोजिजले पछिल्लो समय मध्यम बर्गका उपभोत्तालाइ लक्षित गरेर इनफोकस एम ६८० बजारमा उपलब्ध गराएको छ । यो सेल्फीप्रेमि युवाहरुको लागि विशेष लक्षित स्मार्टफोन हो । बजारमा सेल्फी स्मार्टफोनहरुको बजार बढिरहेको अवस्थामा इनफोकसले ६८० मा १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा …

Read More »

यस्ता छन लिएगोका बजेट स्मार्टफोन

नेपालमा चाइनिज मोबाइल ब्राण्ड भित्रिने क्रम बढिरहेको छ । यसै सन्दर्भमा नयाँ ब्राण्ड लिएगोले हालसालै आफ्नो बजार आरम्भ गरेको छ । लो–बजेट स्मार्टफोन खरिद गर्न चाहने ग्राहकहरूका लागि उपयुक्त रोजाइ बन्न सक्छ, लिएगो । लिएगोको जेड सिरिजका बजेटमैत्री स्मार्टफोनले त्यस्ता ग्राहकहरूलाई आकर्षित गर्न सक्छ । यस्ता छन लिएगोका जेड सिरिजका स्मार्टफोन र तीनका विशेषता – जेड १ ४ इन्चको डिस्प्ले …

Read More »

सामसुङ ग्यालेक्सी जे५ प्राइम : यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे५ र जे५ ६ को थप विकशित र परिस्कृत रूप हो, जे ५ प्राइम । यसमा जे५ ६ को भन्दा केहि थप फिचरहरू समावेश गरिएको छ । ५.२ इन्चको एचडी डिस्प्ले रहेको यस स्मार्टफोनलाई कोर्निङ गोरिला ग्लासले सुरक्षित गरिएको छ । १.२ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको जे५ प्राइममा २ जिबी र्यामको प्रयोग गरिएको छ, जसका …

Read More »

ओप्पो ए३७ को मूल्यमा कटौती

ओप्पोले आफ्नो मिडरेन्ज स्मार्टफोन ए३७ को मूल्यमा कटौती गरेको छ । आप्पोले रु २१ हजार ५ सय ९० पर्ने मोबाइलको मूल्यमा रु १ हजार १ सय रूपैयाँ कटौती गरेसँगै अब यस फोनलाई मात्र रु २० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । नेपाली मोबाइल बजारमा मिडरेन्ज स्मार्टफोनहरूकाबीच प्रतिस्पर्धा बढिरहेका बेला आप्पोले मूल्यमा कटौती गरेर प्रतिस्पर्धामा आफूलाई पनि खरो …

Read More »

मात्र २४ हजार ५ सयमा यू यूनिकर्नले ल्यायो ४ जिबी र्याम भएको स्मार्टफोन

माइक्रोम्याक्स मोबाइलको आधिकारिक बिक्रेता पशुपति ट्रेडलिङ्कले ४ जिबी र्याम भएको यू यूनिकर्न मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । ५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको यस स्मार्टफोनमा हेलियो पी१० प्रोसेसरको प्रयोग गरिएको छ । ४ जिबी र्याम रहेको यस मोडलमा ३२ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रयोग गरि २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ । …

Read More »