Home / ग्याजेट्स अपडेट (page 5)

ग्याजेट्स अपडेट

यस्ता छन् आइफोन ७ र ७ प्लसका विशेषता

गत सेप्टेम्बरमा अमेरिकाको क्यालीर्फोनीयामा एप्पलको बहुप्रतिक्षित आइफोन ७ र ७ प्लस सार्वजनिक गरिएको थियो । सेप्टेम्बर ७ तारिखमा सार्वजनीक गरिए पनि यस फोन सेप्टेम्बर १६ बाट मात्र बजारमा उपलब्ध भएको थियो । यस आइफोन सार्वजनिक हुनु अघि यसमा रहने फिचरका विषयमा विभिन्न हल्ला र अड्कलबाजीहरू हुने गरेका थिए । यस्ता विभिन्न हल्ला र अड्कलबाजी आइफोन सार्वजनिक भएसँगै अन्तत समाप्त हुनुका …

Read More »

आइफोनलाई चुनौती दिन सामसुङले चम्किलो कालो रंगमा ग्यालेक्सी स्मार्टफोन ल्याउने

एप्पलको जेट ब्लाक रंगको आइफोन ७ लाई चुनौति दिने हिसाबले सामसुङले चम्किलो कालो रंगमा ग्यालेक्सी एस ७ ल्याउने भएको छ । एप्पलले यसैबर्षको डिसेम्बरको अन्त्यतिर यो आफूले पहिला नै सार्वजनिक गरेको स्मार्टफोन एस७ लाई नयाँ रंगको संस्करणमा बजारमा ल्याउन लागेको हो । सामसुङले यसरी नयाँ रंगमा ल्याउन लागेको स्मार्टफोनमा केही फिचर थप भएर समेत आउन सक्ने अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएका …

Read More »

वान प्लसको ‘३ टी’ नामक नयाँ स्मार्टफोन आउदै

वान प्लसले ‘वान प्लस ३ टी’ नाम गरेको स्मार्टफोन भोलि सार्वजनिक गर्ने भएको छ । वान प्लस ३ को सफलतासँगै कम्पनीले उक्त मोबाइलको भन्दा थप केही फिचरसहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । वान प्लस ३ लाई सार्वजनिक गरेको ५ महिनापछि यस स्मार्टफोन सार्वजनिक गर्न लागिएको हो । यस स्मार्टफोनमा वान प्लस ३ को भन्दा सुधारिएको ब्याट्री, क्यामेरा एवम् …

Read More »

एसरको अल्ट्रा-लाइट स्विफ्ट ७, एप्पललाई चुनौती

एसरले एक्दमै हलुङ्गो ल्यापटम स्विफ्ट ७ ल्याएसँगै एप्पलको टाउको दुखाइको विषय बन्न पुगेको छ । एसरले भर्खरै मात्र बजारमा ल्याएको स्विफ्ट ७ एप्पलको म्याकबुक र म्याकबुक प्रो भन्दा पातलो र हलुङ्गो रहेको छ । यो ल्यापटपको मोटाइ जम्मा ०.३९ इन्च रहेको छ जुन एप्पलको म्याकबुक र म्याकबुक प्रोको भन्दा कम हो । यस हलुङगो ल्यापटपको तौल १.१ केजी रहेको छ …

Read More »

जेटिइको एक्जोन सेरिजका स्मार्टफोन बजारमा

केहि महिनाअघि नेपाली बजारमा उपस्थिती जनाएको जेटिइ स्मार्टफोहरुले छोटो समयमा नै राम्रो सफलता प्राप्त गरिरहेका छन् । जेटिइ ब्लेड एस ६, ब्लेड एस सेभेन पछि भि से लाइट स्मार्टफोन दशै तिहारको समयमा राम्रो बिक्री भएको थियो । नया स्मार्टफो बजारमा ल्याउने क्रममा नेपालको आधिकारिक बिक्रेता इभोलुसन इन्टरप्राइजेज प्रा.लिले एक्जोन सेरिजका आकर्षक स्मार्टफोनहरु नेपालमा ल्याएको छ । जेटिइ एक्जोन र एक्जोन …

Read More »

एचटिसीले ल्यायो हेडफोन ज्याक रहित एचटिसी बोल्ट

एचटिसीले आफ्नो नयाँ फ्ल्यागसिप डिभाइस एचटिसी बोल्ट सार्वजनिक गरेको छ । ५.५ इन्च क्वाड एचडी डिस्प्ले रहेको यस स्मार्टफोनको डिजाइन उसको अघिल्लो संस्करण एचटिसी १० सँग मिल्दो जुल्दो रहेको छ । ३ जिबी र्याम र ३२ जिबी आन्तरिक मेमोरी रहेको यो फोनमा २.० गिगाहर्जको स्न्यापड्रागन ८१० अक्टा कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनको अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामेरा रहेको छ …

Read More »

आइफोन ७ र ७ प्ल्स आजबाट नेपाली बजारमा उपलब्ध

एप्पलको बहुपतिक्षित आइफोन ७ र ७ प्लस आजबाट नेपाली बजारमा उपलब्ध भएको छ । सेप्टेम्बर ७ मा सार्वजनिक गरिएको यस फोन युरोप अमेरिका लगायतका स्टोरमा सेप्टेम्बर १६ बाट नै उपलब्ध भएतापनि नेपाली बजारमा भने यो आजबाट मात्र आधिकारिक रूपमा उपलब्ध भएको छ । यस आइफोन ७ र ७ प्लसलाई जिनेक्सट कम्यूनिकेसनले नेपालमा भित्राएको हो । यी फोनहरू सदाझै यस पटक …

Read More »

सामसुङले ल्यायो डब्लू २०१७ नाम गरेको स्टाइलिस फ्लीप स्मार्टफोन

दक्षिण कोरीयाली मोबाइल निर्माता कम्पनी सामसुङले आफ्नो नयाँ फ्ल्यागसिप मोडल डब्लू २०१७ नाम गरेको स्मार्टफोन बजारमा ल्याएको छ । यस फोनको माथिल्लो भागको दुवैपट्टि दुइवटा ४.२ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । यसैगरि फोनको तल्लो भागमा भने क्लासिक फ्लीप फोनको जस्तै किप्याड रहेको छ । एन्ड्रोइड ६.०.१ मार्सम्यालो अपरेटिङ सिस्टममा चल्ने यस फोनमा ४ जिबीको र्याम र ६४ जिबीको …

Read More »

स्टाइलिस डिजाइनमा – ओबी  एमभि १

नेपालमका लागि अमेरिकी ब्रान्ड ओबी मोबाइल फोनको अधिकृत विक्रेता स्टार्क टेकले नेपाली बजारमा ओबी एमभि १ स्मार्टफोन भित्राएकोे छ । आकर्षक डिजाइन र फिचरहरुको समावेश गरिएको यस बजेट स्मार्टफोन युवा वर्गलाई लक्षित गरिएको छ । यस स्मार्टफोनमा ५ इन्चको आइपिएस डिस्प्ले (७२०×१२८० पिक्सेल) रहेको छ भने कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहको छ । ओलिओफोबिक कोटिङको प्रयोग गरिएकाले घामको …

Read More »

सामसुङे ग्यालेक्सी जे ५ र जे ७ प्राइम बजारमा

सामसुङ नेपालले ग्यालेक्सी जे ५ प्राइम र ग्यालेक्सी जे ७ प्राइम गरी दुईओटा मिड रेन्जका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी जे ५ र जे ७ २०१६ भर्सनमा केही परिमार्जन सहित समसुङ्ले यी दुई मोडेलहरु सार्वजनिक गरेको हो । ग्यालेक्सी जे ५ प्राइममा ५ इन्चको टिएफटी डिस्प्ले (१२८०×७२०) रहेको छ भने २.५ डि कोर्निङ गोरिल्ला ग्लास ४ को सुरक्षा …

Read More »