Home / GCES IT MAHOTSAV 2014

GCES IT MAHOTSAV 2014

पोखराको गण्डकी कलेजमा छैटौ आइटी महोत्सब सम्पन्न, सफ्टवेयर बिजेताले पाए आकर्षक पुरस्कार

लामाचौरस्थित गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सले आयोजना गरेको छैठौँ जिसिईएस आईटी महोत्सव अन्तर्गत भएको राष्ट्रव्यापी कलेजस्तरीय सफ्टवेयर प्रतियोगितामा विवेक केसी, विदुर सुवेदी, निराजन उदास र महेश बहादुर थापाले बनाएको सफ्टवयर अब्बल ठहरिँदै नगद २० हजार पुरस्कार प्राप्त गर्यो । यस्तै टिम नेपाली एडसेन्स नामको सफ्टवयरले दोश्रोस्थान हासिल गर्दै रु १० हजार पुरस्कार पाउन सफल भयो । उक्त सफट्वयर ब्रह्मकुमार …

Read More »

पोखरामा विभिन्न आकर्षक प्रतिस्पर्धा सहितको ‘छैटौँ जिसिईएस आईटी महोत्सव’ हुने

पोखरा, १८ पुस “सूचना प्रविधिद्वारा एकवद्ध” भन्ने मूल नाराका साथ गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सको आयोजनामा यही पौष २२ र २३ गते छैटौँ संस्करणको जि.सिई.एस आईटी महोत्सव हुने भएको छ । महोत्सवले पोखरालाई पर्यटन र सूचना एक अर्काको परिपुरक हुन भन्ने सन्देश प्रवाहगर्ने उद्देस्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक अमिर बाँस्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार …

Read More »

पोखरामा आइटी महोत्सव सम्पन्न, पियुस थापाको ‘माई सो’ ले पायो उत्कृष्ट सफटवयरको उपाधी

दिपक पौडेल , पोखरा प्रतिनिधि  पोखरामा भइरहेको पाचौ जिसिइएस आइटी महोत्सव आज सम्पन्न भएको छ । हिजो देखी सञ्चालन भएको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको थियो । सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु  सफलतापूर्वक सम्पन्न भएको आयोजकद्दारा लिभिङ्ग विथ आइसिटीलाई जानाकारी  गराइयो । महोत्सबमा भएका विभिन्न  प्रतिस्पर्धामा उत्कृष्ट भएका …

Read More »

पाचौ जिसिइएस आइटी महोत्सब २०१४ को भब्य सुरुवात, मुख्य सचिवले र्भचुएल दीप बालि गरे उद्घाटन

दिपक पौडेल , पोखरा प्रतिनिधि पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते तय भएको पाचौ ‘जिसिइएस आइटी महोत्सव २०१४’ को आज एक कार्यक्रमका बिच नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल ले  शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाले सफ्टवयर मार्फत र्भचुएल दीप प्रज्जोलन गरी कार्यक्रमलाई औपचारीकता प्रदान गर्नुभएको थियो । पााचौ जिसिइएस आइटी महोत्सव २०१४ को आयोजक …

Read More »

पाचौ जिसिइएस आइटी महोत्सव २०१४ को तयारी अन्तिम चरणमा

दिपक पौडेल , पोखरा प्रतिनिधि  पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते हुन गइरहेको पाचौ जिसिइएस आइटी महोत्सव २०१४ को तयारी अन्तिम चरणमा पुगेको छ | कलेजको संयोजकत्व तथा विद्यार्थीहरुको सकृयतामा हुन लागिरहेको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको छ । सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी …

Read More »

आईटी महोत्सवको लागि तयार हुदैछन् दर्जनौ उपयोगी एप्स

पोखराको गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जीसीईएस) का विद्यार्थीले मोबाइल एप्सबाट घरमै बसेर शिक्षा, स्वास्थ्य लाभ लिनको साथै व्यवसाय गर्न सकिने सफ्टवेर बनाएका छन्। यही कात्तिक २८ गतेदेखि सञ्चालन हुने पाँँचौं जीसीईएस आईटी महोत्सवमा कलेजमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धाका लागि यी सफ्टवेर बनाएका हुन्।   प्रतिस्पर्धामा देशभरका १५ आईटी कलेजका विद्यार्थीको सहभागिता रहने कलेजका रिसर्च एन्ड डेभलपमेन्टका प्रमुख …

Read More »

जिसिइएस आइटी महोत्सब – पोखरालाई सूचना तथा प्रविधिको क्षेत्रमा चिनाउने एउटा प्रयास

  अहिलेको युग सूचना तथा प्रविधिको युग हो ।हाम्रा गतिविधि मा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको छ । हाम्रो देश नेपालले यस क्षेत्रमा धेरै उपलब्धिहरु हासिल गरिसकेको अवस्था छ । यस क्षेत्र धेरै सम्भावना र अवसर बोकेको क्षेत्र पनि हो । नेपाल अधिराज्यभर सूचना तथा प्रविधिसाग सम्बन्धित धेरै कार्यक्रमहरु आयोजना हुन्छन् । यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक …

Read More »

पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै

पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते पाचौ जिसिइएस आइटी महोत्सव २०१४ आयोजना हुन लागिरहेको छ । कलेजको संयोजकत्व तथा विद्यार्थीहरुको सकृयतामा हुन लागिरहेको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको छ । सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु महोत्सवमा रहने आयोजकले जानकारी …

Read More »