Home / आइसिटी ब्राण्डिङ एक्स्पो २०१४

आइसिटी ब्राण्डिङ एक्स्पो २०१४

भव्य सफलताको सँघारमा सातौं आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो

वैशाख ११ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको सामसुङ ग्यालेक्सी ग्राण्ड २ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४ मंगलबार सकिँदै छ । वैशाख १५ गतेसम्म निर्धारित एक्स्पाे दर्शककाे चाप र मागलाई मध्यनजर गरी साेमबार एक दिन थपिएकाे हाे । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले उद्घाटन गरेको साताै‌ सस्करणकाे एक्स्पोमा सहभागी कम्पनी र अवलोकनकर्ताको उपस्थिति उल्लेख्य छ । १ सय ४ ओटा स्टलमा …

Read More »

पाचौ दिन ब्ल्याक डे; एक्स्पो वैशाख १६ गतेसम्म चल्ने

दर्शक तथा ग्राहकको चापलाइ मध्यनजर गरेर भृकुटीमण्डपमा जारी एक्स्पो एक दिन थपिएको छ।  यसअघि वैशाख ११ गतेबाट सुरु भएको एक्स्पो १५ गतेसम्मका लागि भनिए पनि एक दिन बढाइएको हो। आइसिटी एशोसिएशन अफ नेपालले आयोजना गरेको  सातौ सामसुङ ग्यालेक्सी ग्राण्ड २ आइसटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पोमा २०१४ अब वैशाख १६ गते मंगलबारसम्म चल्नेछ। आइसिटी एशोशिएशन अफ नेपालले हरेक एक्स्पोको पाँचौ दिन …

Read More »

ब्राण्डि एक्स्पोमा छुटैछुटको अफर, साथमा बम्पर उपहार

सहदेव चौधरी। सातौ आइसिटी ब्राण्डि एण्ड इलेक्टोनिक्स एक्स्पोमा रहेकाविभिन्नकम्पनीहरुले आफनो प्रडक्टमा छुट र विशेष अफर दिएको छ। अवलोकनकर्ताहरुको आकर्षण बढाउन कम्पनीहरुले एक्स्पोमाप्रोडक्टमा छुट र अफर दिएको हो। आइसिटी एशोसिएशनले गोलाप्रथाद्धारा अवलोकनकर्ताहरुलाई विभिन्नकम्पनीहरुको सहकार्यमा पुरस्कार दिने भएको छ। यस्तै मल्टिमिडिया स्पिकर ५.१, क्रिएटिभ एचडी क्यामरा  उपलब्ध गराएको छ ।ह्युमनक्लिकले ल्यापटप र प्रडक्टहरुमा २० प्रतिशत छुट दिएको छ । यस्तै एक्स्पोमा नेपाल …

Read More »

एक्स्पोमा किभीको थ्रीडी स्मार्टफोन

जेएसएस ग्रुपले  सातौ आइिसटी इलेक्ट नेपालमा पहिलोपटक KIVI मोबाइलको थ्रीडी स्मार्टफोनमा भित्र्याएको छ। एक्स्पोमा राखिएको i6S मोडलको सो स्मार्टफोनमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर उच्च क्षमतारहेको छ भने ५  इन्चको एलसिडी डिस्प्ले रहेको छ । त्यस्तै यो मोवाइलमा ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको ५ भने ३.२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । डुअल सिम लाग्ने यो थ्रीडी स्मार्टफोनमा ५१२ एमबीको …

Read More »

भृकुटीमण्डपमा ‘सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो’ शुरु हुदै; सञ्चारमन्त्रीले उदघाटन गर्ने

राजधानीको भृकुटीमण्डपमा आजबाट “सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४” सुरु हुदैछ। सूचना, सञ्चार तथा प्रविधी क्षेत्रमा विकास र विस्तार भएका नविनतम उपलब्धीलाई समेटेर वर्षेनी झै यो पटक पनि आइसिटी एशोसिएशन अफ नेपालले एक्स्पोको आयोजना (वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म) हो। नयाँवर्ष २०१७१को आरम्भसँगै सूचना र प्रविधिबारे सबैलाई जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको एक्स्पो संयोजक …

Read More »

सातौं अाइसिटी ब्राण्डिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा

बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने “सातौ अाइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो”को सम्पूर्ण तयारी सकिएको छ । आइसिटी एशोसिएशन अफ नेपालले वर्षेनी अायाेजना गर्दै आएको एक्स्पोमा यसपटक ६० कम्पनीका १ सय ४ स्टल रहने छन्। वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्स्पाेमा सहअायाेजक भारत एक्जिबिसन रहेकाे छ भने भारतीय दूतुवास र फिनल्याण्ड दूतावासको सहयोग रहेको छ । भारत एक्जिबिटर्स …

Read More »

सातौं ब्राण्डिङ एक्स्पोकाे तयारी अन्तिम चरणमा

आइसिटी एसोसिएसन अफ नेपालले आयाजना गर्ने सातौं Samsung Galaxy Grand 2 ICT ELECTRONICS & BRANDING EXPO 2014  तयारीको अन्तिम चरणमा पुगेको छ । बिहिबार बानेश्वरस्थित अल्फा हाउसमा प्रेस सम्मेलन तथा एक्जिबिटर ब्रिफिङ आयोजना गरी तयारीबारे जानकारी दिइएको हो । यही वैशाख ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ब्राण्डिङ एक्स्पोले नेपालको सूचना प्रविधीको अवस्था र विकासक्रमलाई नजिकवाट हेर्न र अनुभुत गर्न सहयोगी …

Read More »

आइसिटी ब्राण्डिङ एक्स्पोको ८० प्रतिशत स्टल बुकिङ

काठमाडौ। राजधानीको भृकुटीमण्डपमा  आगामी वैशाख दोस्रो सातबाट हुने  सूचना प्रविधीसम्बन्धी मेला आइसिटी ब्राण्डिङ एक्स्पोका लागि ८० प्रतिशत स्टल बुकिङ सकिएको छ। एक्स्पोमा आफ्ना नयाँ प्रडक्टको प्रदर्शनी गर्न चाहनेले ८० प्रतिशत बुकिङ गराइसकेको आयोजक आइसिटी एशोशिएशनले जनाएको छ। सामसुङ ग्यालेक्सी ग्रान्ड आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४ नाम दिइएको उक्त मेलामा स्वदेशी तथा विदेशी सहभागी कम्पनीहरुले स्टल बुकिङ गराएका हुन। मेलाका …

Read More »

आइसिटी ब्राण्डिङ एक्स्पोमाविद्यालयलाइ निशुल्क सफ्टवेयर उपलब्ध गराइने

  आइसिटी एसोसिएसन अफ नेपालले सातौ आइसिटी ब्राण्डिङ एक्स्पो आउदो नया वर्षको बैशाख ११ गतेदेखि आयोजना गर्ने भएको छ । प्रदर्शनी हल भृकुटीमण्डलमा आगामी वैशाख ११ देखि १५ गते तद्नुसार (24th – 28th April 2014) सम्म सूचना तथा संचार प्रविधी मेला आयोजना गर्न गइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   Samsung Galaxy Grand 2 ले मुख्य स्पोन्सर्ड गरेको …

Read More »

बैशाख ११ गतेदेखि सातौ आइसिटी ब्राण्डिङ एक्स्पो

आइसिटी एसोसिएसन अफ नेपालले बर्षेनी आयोजना गर्दै आइरहेको सूचना प्रविधिको ब्राण्डिङ एक्स्पो आइसिटी इन्फोट्रेडको सातौ संस्करण आउदो नया बर्षको बैशाख ११ गतेदेखि (अप्रिल २४ तारिख) आयोजना हुने भएको छ । यस अघि ६ वटा ब्राण्डिङ एक्स्पो आयोजना गरिसकेको आइसिटी एसोसिएसन अफ नेपालले यस वर्षको मिति केहि पछाडी सारेको छ । गतवर्ष चैत्रमा आयोजना भएको आइसिटी ब्राण्डिङ एक्स्पो यस पटक बैशाखमा …

Read More »