Home / आइसिटी समाचार (page 10)

आइसिटी समाचार

काठमाडौंमा डटनेट कन्फरेन्स २०१७ हुँदै

विश्वव्यापी रुपमा सञ्चालन हुने डटनेट कन्फरेन्स २०१७ (.NET Conf)नेपालमा आगामी अक्टुबर २८ मा हुने भएको छ । एएसपी कम्युनिटीको आयोजनामा काठमाडौंको होटल अन्नपूर्णमा सो कन्फरेन्स आयोजना हुँदैछ । कन्फरेन्समा सफ्टवेयर डेभलपर, प्रोजेक्ट म्यानेजर, चिफ टेक्निकल अफिसर, चिफ इन्फर्मेशन अफिसर, चिफ एक्ज्युकेटिभ अफिसर, स्टार्टअप, टेक एन्थुजिएस्टलगायतको उपस्थिति हुने छ । डटनेटसँग सम्बन्धित रहेर आगामी २० वर्षसम्मको टेक्नोलोजीको विकासबारे कन्फरेन्समा वृहत् छलफल हुने …

Read More »

नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट

गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ । ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो प्रतिष्पर्धामा खल्तीसहित ३ नेपाली स्टार्टअप नोमिनेशनमा …

Read More »

सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

वासिङ्टन डीसी, अक्टोवर ११, २०१७ – सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ । साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार …

Read More »

एनसेलबाट आइफिल्क्समा पहुच, ग्राहकलाई असिमित डेटा

एनसेल प्राइभेट लिमिटेडले असोज २४ गते विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा …

Read More »

तेह्रथुममा ई-सेवाप्रति बढ्दो आकर्षण

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेण्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । शुरूमा सानान्य रूपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् । छिटो, छरितो र सरल ढङ्गले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, सङ्क्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेण्ट’ उपलब्ध छ …

Read More »

‘सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषणा

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको भाद्र २९ देखि आश्विन २१ सम्मका बिजेताहरु घोषणा गरिएको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शिव खनाल, बाल कुमार सुनुवार, सम्झना ढकाल, जनक माया लामा, रामवती सर्वरिया, निरु सुबेदी, प्रमिला गिरी, युकेश श्रेष्ठ, हेम कुमारी मगर, भक्त बहादुर …

Read More »

हुवावे पी १० प्लस भर्सेज वान प्लस ५

श्रृषभ न्यौपाने स्मार्टफोनका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यससँगै स्र्माटफोनको बजार पनि उकालो चढिरहेको छ । बजारमा आफूँलाई स्थापित गर्दै अब्बल रहन विभिन्न स्मार्टफोन विचको प्रतिस्पर्धा पनि बढ्दो छ । परिष्कृत र अत्याधुनिक स्मार्टफोन निमार्णको होडमा विभिन्न मोबाइल प्रयोगकर्ता कम्पनी लागेका छन । यसै होडमा आमने सामने भएका छन दुइ चिनियाँ स्मार्टफोन कम्पनी वान प्लस र हुवावे । …

Read More »

अवैध भर्चुअल मुद्राबाट ठगी गर्ने सातजना पक्राउ

अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरी ठगी गरेको आरोपमा सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ । नेपाल र विदेशमा समेत अवैध क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन र बिटक्वाइन कारोबार गर्ने सातजनाको गिरोहलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो । नेपालमा ग्र्याभिटी क्वाइनको अवैध धन्दा सञ्चालन गर्ने मास्टरमाइन्ड अविनाश शाह …

Read More »

सीटीइभीटीमा अखिल (क्रान्तिकारी)को तालाबन्दी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा तालाबन्दी गरेको छ । करोडौंको चलखेल गरेर नियमविपरीत सम्बन्धन बाँड्न लागेको भन्दै क्रान्तिकारीले शुक्रबार तालाबन्दी गरेको हो । शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष सम्लग्नतामा सीटीइभीटीअन्तर्गत करिब दुई दर्जनभन्दा बढी विवादास्पद कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । साथै संगठनले सीटीईभीटीका महत्वपूर्ण कागजात नियन्त्रणमा …

Read More »

सात सय बढि टावरबाट एनसेलको फोरजी सेवा

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ७०० भन्दा बढि टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय विवरण अनुसार एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ । कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा …

Read More »