Home / आइसिटी समाचार (page 2)

आइसिटी समाचार

‘शुक्रबारको साइबर हमला हालसम्मकै ठूलो’

संसारभरका कैयौं संघसंस्थामाथि शुक्रबार गरिएको साइबर हमला हालसम्मकै ठूलो भएको युरोपको प्रहरी निकाय युरोपोलले बताएको छ। आक्रमणकारीबारे पत्ता लगाउनका लागि जटिल आन्तरिक अनुसन्धान गरिने उक्त निकायले चेतावनी समेत दिएको छ। शुक्रबार विश्वभरका ९९ देशका कम्तीमा ७५ हजार कम्प्युटरका सामाग्री गोप्य तरिकाले मात्र हेर्न मिल्ने बनाइएको थियो र त्यसलाई साबिकको रुपमा फर्काउन पैसा मागिएको थियो। रुस लगायतका युरोपेली देशहरु सबैभन्दा बढी …

Read More »

निर्वाचनको रौनक सामाजिक सञ्जालमा

२० वर्षपछि आज भएको स्थानीय निकायको निर्वाचनले सामाजिक सञ्जालमा झनै रौनकता थपेको छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने सरकारी योजनाअनुरुप आज भएको निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको छ । मतदान गर्न प्रोत्साहन गर्ने स्ट्याटसदेखि मतदान गरेपछि सेल्फी फोटो पोस्ट गर्ने क्रम सामाजिक सञ्जालमा चलिरहेको छ । यस्तोमा उनीहरु एकअर्कामा खुसी साटासाट गर्दै समूहमा फोटो …

Read More »

हाम्रो पात्राले ल्यायो स्थानीय निर्वाचन विशेष नयाँ अपडेट, निर्वाचनका हरेक जानकारी मोबाइलमा

अाज २० वर्षपछि स्थानीय निकायकाे निर्वाचन हुँदैछ । यसैलार्इ मध्यनजर गर्दै सर्वाधिक डाउनलाेड भएकाे नेपाली माेबाइल एप हाम्राे पात्राेले लाखौं प्रयोगकर्ताहरूसम्म सजिलै, सहजै पुग्न सकोस भन्ने उद्देश्यले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । यदि तपार्इको SmartPhone मा अटोमेटिक अपडेट छैन भने आजै अपडेट गर्नुहोस् तपार्इको क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका …

Read More »

एन्ड्रोइड फोनमा ओप्पोको छलाङ, सर्वाधिक विक्रि गर्न सफल

सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक विक्रि हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ । तर, सोच विपरित यस पटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदन अनुसार यस पटक सर्वाधिक विक्रि हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ । प्रतिवेदन अनुसार …

Read More »

निर्वाचनमा होमिए जनता, निर्वाचन आयोग भन्छ : उत्साहजनक मतदान भइरहेकाे छ

स्थानीय तहका लागि आइतवार जारी पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । तीन प्रदेशका ३४ जिल्लामा रहेका २ स ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य भइरहेको निर्वाचन आयोगले बताएको छ । आइतवार जारी मतदानका लागि निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, …

Read More »

 वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा

आगामी मे २० मा अायाेजना हुन लागेकाे वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी अायाेजकले दिएकाे छ । राजधानीको बबरमहलस्थित कार्की बैंक्विटमा वर्डक्याम्प अायाेजना हुनेछ । यो वर्डप्रेससम्बन्धी एक दिने कन्फरेन्स हो, जहाँ डेभलपर, डिजाइनर, वेब प्रोफेसनल, ब्लगर एवं वर्डप्रेस इन्थिजिएस्टहरुको उल्लेख्य सहभागिता हुनेछ । विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प कन्फरेन्स नेपालमा विगतका संस्करणहरुमा ‘वर्डक्याम्प नेपाल’ को नाममा …

Read More »

शक्तिशाली देशसहित विश्वभरका ९९ देशमा साइबर आक्रमण

साइबर आक्रमणकारीले विश्वका शक्तिाशाली देशसहित ९९ देशमा कम्प्टयुरमा हमला गरेका छन्। ह्याकहरुले एकै पटक एकपछि अर्को देशका कम्प्युटर सिस्टमलाई निशानामा पारेपछि विश्वभर साइबर सुरक्षालाई चिन्ता हुन थालेको छ । वेलायत, अमेरिका, चीन, जापान, जर्मनी, युक्रेन, फिलिपिन्स, रुस, स्पेन, इटली र ताइवानसहितका देशमा उनीहरुले बढी निशाना गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले यो हमला आतंककारीहरुबाट भएको बताएको छ । तर …

Read More »

साओमीको रेडमी नोट ४ बजारमा, मूल्य २८ हजार ४९९ रुपैयाँ

चिनियाँ ब्राण्ड साओमीले एक वर्षको अन्तरालमा २० भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्राइसकेको छ । यसकाे नेपालस्थित अधिकृत विक्रेता बत्सल इम्पेक्स प्रालिले आजदेखि  रेडमी सिरिज अन्तरगतको रेडमी नोट ४ बजारमा ल्याएको छ । ५.५ इन्च डिस्पले ,धातु जडित बाहिरी भाग २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, ४ जिबिर्यामर ६४ जिबी रोम, ४१०० एमएएचको दीर्घकालिन टिक्ने ब्याट्री, १३ मेगापिक्सलको रियर क्यामेरा …

Read More »

एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी थालेको हो । व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो समयदेखि एनसेलको फोरजी अनुमति रोकिएको थियो । संसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताको …

Read More »

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फी ट्रेण्डलाई बढावा दिने 

क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोन …

Read More »