Home / आइसिटी समाचार (page 221)

आइसिटी समाचार

विद्युतीय मेसिनबाट निर्वाचन गराइने

  काठमाडौं : निर्वाचन आयोगले विद्युतीय मेसिनबाट निर्वाचन गर्ने भएको छ । आयोगले बुधबार आयोगमा दर्ता भएका सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर विद्युतीय मेसिनबाट निर्वाचन गर्ने जानकारी दिएको हो । आयोगका कार्यवाहक निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनाव गर्नुपर्ने अवस्था आए आयोगले सबै ठाउँमा विद्युतीय मेसिनबाट चुनाव गराउने जानकारी दिए । आयोगले संविधानसभा चुनावमा काठमाडांै क्षेत्र नम्बर १ मा पहिलोपटक विद्युतीय …

Read More »

नेपालीहरुले १ बर्षमा टेलिफोन र इन्टरनेटमा ४६ अर्ब खर्च गर्छन

दूरसञ्चार उपभोक्ताले साधारण टेलिफोन , मोवाईल र इन्टरनेटका लागि गत बर्ष ४६ अर्व रुपैयाँ खर्च गरेका छन् ।   आर्थिक बर्ष ०६८/६९ मा नेपाल टेलिकम, एनसेल, यूटीएल, एसटीएम, स्मार्ट र नेपाल स्याटेलाईट (हेल्लो नेपाल) तथा इन्टरनेट प्रदायक कम्पनी आईएसपीका सेवाग्राहीले कुराकानी र डाटा सेवाको यो खर्च गरेको कारोबार दैनिकले खबर छापेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा १० अर्व …

Read More »

उत्कृस्ट १० ब्रान्डमा ६ आइटी कम्पनी

संसारकै उत्कृष्ट ब्रान्डहरूको सूचीमा यो वर्ष पनि कोकाकोला पहिलो स्थानमा आएको छ। कोकाकोला यो सूचीमा लगातार १२ वर्षदेखि एक नम्बरमा पर्दै आएको छ। इन्टरब्रान्डले तयार पारेको १३औं वार्षिक प्रतिवेदनले वित्तीय क्षमता, ब्रान्डले उपभोक्ताको छनोटमा खेल्ने भूमिकालगायत बुँदामा आधारित भई सन् २०१२ का लागि तयार पारेको उत्कृष्ट १ सय ब्रान्डको सूचीमा कोकाकोला एक नम्बरमा आएको हो।   १. कोकाकोला (ब्रान्ड मूल्य …

Read More »

व्लडप्रेसर/सुगर जाचँ गर्ने ट्याव्लेट

तपाईलाई व्लड प्रेसर भयो भने के गर्नुहुन्छ ? तुरुन्त अस्पताल जानुहुन्छ र लामो समय लाईनमा वसेर चेकजाचँ गर्नुहुन्छ त्यो भन्दा अरु विकल्प त केनै हुन सक्छर । अलि महगो हस्पिटलमा जानुभयो भने चाडै जाचँ गर्न सक्नुहुन्छ तर त्यहाँ ठुलै रकम लगानी गर्नुपर्ने हुन्छ । समय र पैसा वचतको लागी भारतमा व्लडप्रेसर तथा सुगर नाप्ने ट्याव्लेटको विकास गरिएको छ त्यो पनी …

Read More »

अब पुलिस रोबोर्ट

अब केही वर्षभित्रैमा विश्वमा सडक आसपासमा ड्युटी गर्ने, गाडिको चेकिङ गर्ने, ट्राफिक नियन्त्रण गर्ने तथा चोरहरुलाई धरपकड गरी नियन्त्रणमा लिने काम रोबोट अर्थात् यन्त्रमानवले गर्नेछन् ।   सायद यो कुरा झ्वाट्ट सुन्दा पत्यार नलाग्न सक्छ, तर अमेरिकी वैज्ञानिकहरु यस्तो रोबोटको विकाशमा जुटिरहेका छन् जसले पुलिसको काम गर्नेछ र चोर डाँकाहरुलाई नियन्त्रणमा लिनेछ  | फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहले यस्तो चोर समाउने रोबोटको निर्माण …

Read More »

फोनवाटै उपचार गर्छन सिन्धुलीका डाक्टर

  नेपालमा २१ प्रजातिका विशालु सर्प पाईने भएता पनि मृत्युको मुख्यकारण भने करेत र गोमनको टोकाइवाट हुने गरेको छ । सर्पदंशका घट्ना चैत देखी कात्तिक सम्म हुन्छ तर असार,साउन र भदौ महिनामा विषालु सर्पले वढी दुःख दिने सिन्धुलीका डाक्टर छविलाल थापा मगर वताउनुहुन्छ । नेपालको तराई र भित्र मधेशका केही जिल्लाहरुमा गोमन,करेत जस्ता विषालु सर्पले दुःख दिने गरेको छ । …

Read More »

गुल्मीमा पहिलो पटक विद्युतीय पुस्तकालय

  गुल्मीको एक विद्यालयले जिल्लामै पहिलो पटक विद्युतीय पुस्तकालय (ईलेक्ट्रोनिक्स लाईब्रेरी ) स्थापना गरेको छ । सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा उच्च माध्यमिक विद्यालय खानीगाउँले विद्युतीय पुस्तकालय स्थापना गरेको हो । विद्यालयले आफ्नै लगानीमा २२ थान कम्पुटरद्वारा विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा मात्रै दिँदै आईरहेकोमा अबदेखि डिजिटल पुस्तकालयसमेत सन्चालन गर्ने भएको छ । रातो बङ्गला फाउन्डेसनको समन्वय तथा शाझा शिक्षा ईपार्टी ललितपुरको प्राविधिक …

Read More »

नेपाल सरकारको वेबसाइट फेरी ह्याक

नेपाल सरकारको आधिकारिक वेबसाइट नेपाल जीओभी डट एनपी साइट ह्याक भएको छ | कसले र किन ह्याक गरिएको भन्ने कुनै जानकारी नआए पनि यो साइट पटक पटक ह्याक भैरहेको छ | केहि महिना अघि मात्र नेपाल सरकारको यो साइट ह्याक भएको थियो |  Computer Courses,IT Courses,Security २ दिन अघि मात्र भक्तपुर नगरपालिकाको वेबसाइट भक्तपुर जिओभी डट एनपी वेबसाइट ह्याक भएको …

Read More »

व्हाइट हाउसमा साइबर हमला !

सबैभन्दा सुरक्ष्यित मानिएको अमेरिकाको व्हाइट हाउस पनि ह्याकरहरुको साइबर हमला बाट अछुतो रहन सकेन | अघिल्लो महिनामा भएको हमलामा कुनै प्रकारको क्ष्यति भने नभएको व्हाइट हाउसको एक अधिकारीले जनाएका छन् | व्हाइट हाउसका प्रबक्ता जे कार्ने ले एउटा अवर्गीकृत नेटवर्क बाट साइबर हमला भएको जानकारी गराएका छन् | उनको अनुसार यस्ता सामान्य हमला यदा-कदा भैरहने र व्हाइट हाउस यस प्रकारका …

Read More »

नेपालमा नै भयो पाइलटबिना जहाज अवतरण!

मुलुकको उड्डयन इतिहासमै पहिलोपटक ‘स्याटेलाइट’ मा आधारित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराइएको छ। यसरी अवतरण गराउँदा पाइलटको कुनै काम हुँदैन। जहाजमा २ सय यात्रु थिए। यहाँको विमानस्थल र कतारबाट अनुमति पाएपछि यो प्रणालीबाट जहाज अवतरण गरेको हो। त्रिभुवन विमानस्थलमा सोमबार बिहान साढे ८ बजे कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज स्याटेलाइटमा आधारित ‘नेभिगेसनल’ प्रणालीबाट सफल अवतरण गरेको हो। ‘६ वर्षको निरन्तर …

Read More »