Home / आइसिटी समाचार (page 30)

आइसिटी समाचार

सिइएस २०१७ मा आकर्षक नयाँ प्रविधिहरु प्रदर्शनीमा

यस वर्षको सिइएस मेला शुक्रवारदेखि अमेरिकाको लस भेगसमा सुरु भएको छ । कन्ज्युमर इलेक्ट्रिोनिक्स शो २०१७ मा यस वर्ष थुप्रै नया र आकर्षक प्रविधिहरु सार्वजनिक भइरहेका छन् । यो शो विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स मेला हो । यो एक्स्पोमा विश्वभरका मानिसहरु अवलोकनको लागि पुग्ने गरेका छन् । कम्पनीहरुले आफ्ना नयाँ र इनोभेटिभ प्रडक्टहरु यहि कार्यक्रम मार्फत सार्वजनिक गरिरहेका हुन्छन । …

Read More »

क्यान सफ्टेक समिट सम्पन्न, स्वदेशी सफ्टवेयरकाे विकास र प्रवद्र्धनमा जोड

सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ‘योमरी क्यान सफ्टेक समिट २०१७ इन एसोसिएसन विथ ईन्फोडेभलर्स’ सम्पन्न भएको छ । होटल डेल अन्नपूर्णमा आयोजित कार्यक्रमको नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले उद्घाटन गरे । कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुँदै मुख्य सचिव सुवेदीले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउँदै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टेक …

Read More »

अाज हाेटल अन्नपूर्णमा ‘याेमरी क्यान सफ्टेक समिट २०१७’ हुँदै, यस्ता छन् अाकर्षण

कम्प्युटर एशाेसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आज शुक्रबार ‘याेमरी क्यान सफ्टेक समिट २०१७’ को आयोजना गर्दे छ । दिउँसो १२ बजेदेखि हुने कार्यक्रमलाई उद्घाटन, प्रिजेन्टेशन र प्यानल डिस्कसन गरी ३ भागमा विभाजन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतितिको रुपमा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी रहने छन् । त्यसैगरी उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल …

Read More »

आज क्यान सफ्टेक समिट आयोजना हुदै

क्यान महासंघले आज जनवरी ६ मा सफ्टेक  समिट २०१७ को आयोजना गर्दे छ । होटल अन्नपुर्णमा हुन लागिरहेको कार्यक्रममा दुइ दर्जर्न बढि सफ्टवेयर कम्पनीहरु सहभागिता रहने छ । समिटको योमरीले मुख्य प्रायोजन गरेको छ भने इन एसोसिएसनमा इन्फो डेभलपर्स प्रा.लि रहेको छ । क्यानले आयोजना गरेको सफ्टेक समिटको यो दोश्रो संस्करण हो । सफ्टेक समिट २०१७ मा नेपाली सफ्टवेयर कम्पनीहरुले …

Read More »

काठमाडौँमा पहिलो पटक ई-कमर्स एक्स्पो ‘हातमार्ट ट्रेड सो’ आयोजना हुने

आगामी चैत ३१ देखि ५ दिनसम्म राजधानीमा हातमार्ट ट्रेड सो आयोजना हुने भएको छ । ई कमर्स इभेन्टअन्गर्तत नेपालमा पहिलो पटक क्लक बि बिजनेशले यस्तो प्रदर्शनी गर्न लागेको हो । आयोजकका अनुसार भृकुटीमण्डपमा हुने सो प्रदर्शनीमा विभिन्न बिजनेश प्रडक्टहरुको प्रदर्शनी हुने र यसबाट बिजनेश नेटवर्कगि र सम्बन्ध निर्माण गर्न सहयोग पुग्ने क्लक बि बिजनेशका सिइओ विनय देवकोटाले भने । उनका …

Read More »

रातो नम्बरको फोन – मोबाइल एपको खेल

मोबाईलको स्क्रिनमा विशेष ध्वनी सहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो। ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र …

Read More »

मोबाइल एप मार्फत राहदानी फाराम बुझाउन सकिने, यसरि भर्नुहोस् फारम

मङ्गलबारदेखि मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने भएको  छ ।  राहदानी विभागले ‘नेपाल पासपोर्ट’ एप प्रयोगमा ल्याएसँगै सर्वसाधारणले मोबाइलबाटै राहदानीको अनलाइन फाराम भर्ने सुविधा पाएका हुन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले राहदानी विभागमा आयोजित एक कार्यक्रमबीच ‘नेपाल पासपोर्ट’ मोबाइल एप शुभारम्भ गरेका थिए । यसरी मोबाइल एप प्रयोग गरेर आवेदनकर्ताले अनलाइन फाराम भरेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । मोबाइलबाट फाराम …

Read More »

१३ मेगापिक्सलको सेल्फि क्यामेरा सहितको इन्फोकस ६८० बजारमा

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस मोबाइलाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्राएको हो । ५.५ इन्चको फूल एचडी डिस्पले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्षहरु रहेका छन् । २ जिबी र्याम प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक …

Read More »

क्यान ‘सफ्टेक समिट २०१७’ आयोजना हुदै

क्यान महासंघले जनवरी ६ तारिखका दिन सफ्टवेयर समिट २०१७ को आयोजना गर्ने भएको छ । होटल अन्नपुर्णमा हुन लागिरहेको कार्यक्रममा दर्जनौ सफ्टवेयर कम्पनीहरु सहभागिता रहने छ । योमरीले मुख्य प्रायोजन गरेको कार्यक्रमको इन एसोसिएसनमा इन्फो डेभलपर्स प्रा.लि रहेको छ । क्यानले आयोजना गरेको सफ्टेक समिटको यो दोश्रो संस्करण हो । गतवर्ष २ दिनसम्म यो सफ्टेक समिट सञ्चालन भएको थियो । …

Read More »

ट्याक्सीमा अब कम्प्युटर बिलिङ प्रणाली, उल्लघंन गरे कारबाही

सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट …

Read More »