Home / आइसिटी समाचार (page 4)

आइसिटी समाचार

आइसिटी अवार्डमा नोमिनेशन गर्न छुट्नुभयो कि ?

दोस्रो संस्करणको ‘आइसिटी अवार्ड’ का लागि अनलाइन नोमिनेशन भइरहेको छ । फरक ५ विधाको अवार्डका लागि खुलेको नोमिनेशन यही असार ३१ गतेसम्मका लागि मात्रै छ । आइसिटी क्षेत्रका लागि नेपालमा हुने सबैभन्दा ठूलो अवार्ड प्रतिष्पर्धामा सहभागी हुन चाहनुहुन्छ भने आइसिटी अवार्ड २०१७ को अफिसियल वेबसाइट भिजिट गरी आफूले चाहेको विधामा फर्म रजिस्टर गर्नुहोस् । अवार्ड घोषणा भदौ २ गते हुने …

Read More »

यस्तो थियो पहिलो संस्करणको ‘आइसिटी अवार्ड २०१६’ (फोटो फिचर)

गत बर्ष लिभिंग विथ आइसिटीले नेपालमै पहिले पटक ‘ आइसिटी स्टार्टअप अवार्ड’ आयोजना गरेको थियो । ६५ आइटी स्टार्टअप कम्पनिहरुले अनलाइन मार्फत भाग लिएका थिए । विभिन्न चरणमा जुरीको परिक्षा र अनलाइन भोटिंग पश्चात ४ उत्कृस्ट आइटी कम्पनीलाई अवार्ड गरिएको थियो  । सुस्मित इन्टरनेसनल मुख्य प्रयोजन गरेको उक्त कार्यक्रममा कम्प्युटर बैज्ञानिक ‘मुनि बहादुर शाक्य’ लाइ पायोनियर अवार्डबाट सम्मान गरिएको थियो …

Read More »

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्वप्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन् । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न …

Read More »

एक लाख ग्राहक पुगेको उपलक्ष्यमा वर्ल्डलिंकले १० भाग्यशाली ग्राहकलाई दियो यस्तो उपहार

सन् १९९५ मा हालका अध्यक्ष दिलिप अग्रवालले स्थापना गरेकाे इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनेकेशनले अाज २१ वर्ष गरिसकेकाे छ । ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको बताउने वर्ल्डलिंकले एक लाख ग्राहक संख्या पुगेकाे उपलक्ष्यमा कृतज्ञतास्वरुप १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ । विजेता घोषणा …

Read More »

धौलागिरी अञ्चलका विकट बस्तीमा टेलिकमकाे डेटा सर्भिस

नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ । धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याईएको छ । साथै गत बैशाख …

Read More »

पाँच विधामा आइसिटी अवार्ड २०१७ आयोजना हुँदै, यसरी गर्नुहाेस् अनलाइन नोमिनेसन

काठमाडौं । नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । अाज राजधानीमा पत्रकार सम्मेलन अायाेजना गर्दै लिभिङ विथ अाइसिटीले अागामी भदाै २ गते अाइसिटी अवार्ड गर्न लागेकाे जानकारी दिएकाे हाे । आइ सि टेक मिडियाद्धारा सञ्चालित लिभिङ विथ आइसिटी …

Read More »

डिसहोम अब पब्लिक कम्पनीमा रूपान्तरण, चाँडै सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने

डिटिएच प्रविधिमार्फत टेलिभिजन सिग्नल पुर्याइरहेको डिसहोमले आफूलाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिडेडमा परिवर्तन गरेको छ । कम्पनीले याे निर्णय गरेसँगै चाँडै नै सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने तयारी कम्पनीले गरेको छ । डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले भने, ‘हामीले यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, अब छिटै सर्वसाधारणमा सेयर जारी गर्ने योजना रहेको छ ।’ उनका अनुसार सर्वसाधारणका लागि कति …

Read More »

पोखरा र दमौलीमा एनसेलको फोरजी सेवा, यसरी सुरू गर्नुहाेस् फाेरजी

अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिबार (असार १७) देखि …

Read More »

ललितपुर मोबाइल कम्प्लेक्समा शोरुमको रिब्राण्डिङ, मोबाइलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम आज शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन गरियो । नेपालको चर्चित मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले अब आफ्ना ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डहरुका साथमा विभिन्न घरायसी …

Read More »

विश्वभरका कम्प्युटर प्रणालीमा फेरि साइबर हमला

विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन्। उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए। भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर …

Read More »