Home / आइसिटी समाचार (page 5)

आइसिटी समाचार

साइबर अपराध र नेपालको बैकिङ क्षेत्रको सुरक्षा अवस्था विषयमा कन्फरेन्स हुँदै

पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको स्वीफ्ट ह्याकिङ घटनाले अब नेपालको बित्तिय तथा बैकिङ क्षेत्र साइवर आक्रमणको निशानामा …

Read More »

सरकारले नै बन्द गर्न थाल्यो एनालग प्रविधिको टिभी

अन्ततः सरकारले नै एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न थालेकाे छ । डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन सेवा बन्द गर्न सुरु गरेको हो । महानगरपालिका हुँदै उपमहानगरपालिका र नगरपालिकाहरुसम्म याे अभियान सञ्चालन हुने जनाइएकाे छ । सरकारले बुधबार ८ वटा एनालगमा चलिरहेका केबल टेलिभिजनको हेड-इन (कन्ट्रोल रुम) को ज्याक सिल गरेको सूचना …

Read More »

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओप्पो ‘एफ फाइभ’ सार्वजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासंग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । ३० वैश्विक बजारमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले मनपराइ उपयोग …

Read More »

एन आई सी एसियाको अनलाइन बचत खाता

एन आई सी एसिया बैंक, आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एन आई सी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाता हो । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा …

Read More »

वालमार्टमा खर्बुजा किन्न जादा दुर्घटना, घाइतेलाई ७५ करोड क्षतिपूर्ति

एक अमेरिकी नागरिकले तरबुजा किन्न बजार जाँदा ७.५ मिलियन डलर (७५ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन्। सन् २०१५ जूनमा हेनरी वाकर तरबुजा किन्न अलाबामास्थित वालमार्टमा छिरेका थिए। एउटा तरबुजा किनेर निस्किँदै गर्दा उनको खुट्टा तरबुजाको खातमा अल्झियो र उनी भुइँमा लडे। तरबुजाको खात हेनरीको शरीरमा बजारिँदा उनको करङ भाँच्चियो। अस्पतालमा उपचार गराएर तंग्रिएपछि हेनरीले वालमार्ट विरुद्ध अदालतमा मुद्दा हाले। मुद्दाको …

Read More »

सनवे कलेज अब मैतीदेवीमा

काठमाडौंको बानेश्वरमा रहेको सनवे इन्टरनेश्नल बिजनेश स्कुल मैतीदेवीमा सरेको छ । नयाँ ठाउँमा सरेको उपलक्ष्मा शुक्रबार कलेजले एक विशेष समारोह आयोजना गर्यो । समारोहको अवसरमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलगायत सरकारी, शैक्षिक, सामाजिक एवं अन्य विभिन्न क्षेत्र र कलेजका विद्यार्थी, अभिभावक एवं शुभचिन्तकले कलेजको नयाँ परिसर अवलोकन गरेका छन् । सनवेको स्थापना सन् २०१० मा भएको हो । …

Read More »

विश्वमा बढ्दो ट्रेन्ड ‘मोबाइल मनि’

ई. बाबु पौडेल बरिष्ठ इन्जिनियर, नेपाल टेलिकम   मोबाइल मनि नेपालको लागि विल्कुलै नयाँ ट्रेण्ड हो । केन्याको सबैभन्दा ठूलो मोबाइल अपरेटर सफारिकमले आफ्ना ग्राहकहरुका लागि मोवाइल फोनमा आधारित मनि ट्रान्सफर सर्भिसको सुरुवात २००७ मा गरेको हो, जसअन्तर्गत ग्राहकहरुले आफ्ना साथीभाइ इष्ट मित्र आदिलाई एसएमएसको माध्यमबाट पैसा पठाउन सक्ने सुविधा प्रदान गरिएको थियो । पहिलो मोबाइल मनी सर्भिस २००१ मा …

Read More »

जेडटीइले ल्यायो पट्याउन मिल्ने स्मार्टफोन

पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी जेड टी इ ले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन अमेरिकामा सार्वजनिक गरेको हो । केहि दिनअघि सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता …

Read More »

बजाज आरइ –स्वरोजगार र्याली सम्पन्न

बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई स्वरोजगार र्यालीले पूर्व पश्चिम राजमार्गमा २७ दिनसम्म यात्रा गरेको थियो । यो र्याली बिर्तामोड देखि शुरु भएर महेन्द्रनगरमा आज समापन भएको थियो । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । अभियानमा नेपाली लोकप्रिय कलाकारहरु प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीतहरु …

Read More »

राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता

विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका लागि आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए । बुधबार सूचना तथा सञ्चार प्रविधि समाज नेपाल (एसआइसिटी नेपाल)को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका …

Read More »