Home / प्रोफाइल/स्टार्टअप स्टोरी (page 2)

प्रोफाइल/स्टार्टअप स्टोरी

आइटी उद्योगमा एक ‘सक्सेस स्टाेरी’ : पार्टनरसिपले जमेको ‘एफवान सफ्ट’

आज हामी युवा नेतृत्वमा नेपालको सूचना प्रविधि क्षेत्रको चर्चित र उदाहरणीय कम्पनी बनेको एफवान सफ्टको चर्चा गर्दै छौं । सन् २००४ मा स्थापित यस कम्पनीले मोबाइल बैंकिङ सिष्टम, ट्याब बैंकिङ सिष्टम, कार्ड बैंकिङ सिष्टम, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे, ई–कमर्स आदि प्रडक्टहरु निर्माण गर्दै आएको छ । पछिल्लो समय नम्बर एक फिनटेक कम्पनीका रुपमा एफवानले देशका ९० प्रतिशत बैंक र …

Read More »

यी हुन् सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला

शेरिल सान्डबर्ग सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनुअघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रेसिडेन्ट थिइन् । उनी पछिल्लाे पटक सन् २०१६ मा फाेर्ब्स म्यागेजिनले गरेकाे अनुसनधानबाट ‘माेस्ट पावरफुल वुमन इन टेक्नाेलाेजी’ भएकी छन् भने समग्र महिलामा साताै भएकी छन् …

Read More »

आविष्कारको दौडमा राम–लक्ष्मण

मिडियामा पटकपटक अदभूत क्षमता भएका जुम्लयाहा वैज्ञानिक राम–लक्ष्मणका समाचार धेरै पढेका थियौं । मनमा धेरै कौतुहलता थियो, यतिका आविष्कार नेपालीले अनि नेपालमै बसेर कसरी गर्न सके होलान् ! अन्तर्वार्ताका लागि थुप्रै जिज्ञासाका साथ उनीहरुकै अफिस लाजिम्पाटमा पुग्यौं । जब गेटमा पुग्यौं, रामले रिमोट तेस्र्याए, गेट आफै खुल्यो । अनि पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएका मात्र के थिए, ढोका खुल्यो, …

Read More »

नेतृत्वमा खारिदै – विश्व बलामी

विश्व राम बलामी स्वस्तिक डिस्ट्रीव्युसन प्रा.ली.का प्रबन्ध निर्देशक तथा क्यान महासंघका केन्द्रीय महासचिव हुन् । २० वर्षदेखि नेपालको आइटी क्षेत्रमा क्रियाशील उनी समय र भूमिका अनुसार कम्प्युटर शिक्षक, सफ्टवेयर एवं हार्डवेयर प्राविधिक र ब्यापारी, सामाजिक एवं आइटी क्षेत्रका अगुवा आदिको परिचयमा चिनिन्छन् । हामीले उनको व्यवसायिक जीवनलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौं ः काठमाडौंको सितापाइलामा सन् १९७६ मा जन्मिएका …

Read More »

नेपाली व्यापारको दर्शन – सेवा गरे मेवा पाइन्छ !

कसरी एउटा नेपालित्वको अनुभव गराउदै आध्यात्मीक एवम् दार्शनिक कन्सेप्टले आय बढाउन र राम्रो सम्बन्ध कायम गर्न मद्दत गर्छ । निर्मल ज्ञवाली, अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा वेब डिजाइन एजेन्सी निर्मल वेब स्टुडियोका संस्थापक हुन । उनको सकृयतासगै नेपालमा यादव पोखरेलको नेतृत्वमा नेफिक्स टेक्नोलोजिज कम्पनी पनि सञ्चालनमा छ । नेपालमा रहेको कम्पनीले अस्ट्रेलिया लगायत विश्वका अन्य क्षेत्रमा समेत काम गरिरहको छ । …

Read More »

फिनटेक इन्डस्ट्रीका चेन्जमेकर : बालकृष्ण जोशी

आज हामी यस्ता उद्यमीको कथा लेख्दै छौं, जो अमेरिकामा बिजनेश पढेर नेपालमा खसीबोका बेच्न थाले । विदेशमा पाएका प्रशस्त अवसरलाई लत्याउँदै आफ्नै देशलाई कर्मथलो बनाए र यहाँका समस्यामै अवसर देखे । अमेरिकाबाट आफ्ना परिवार र आफन्तलाई खसीबोका उपहार पठाउने सुविधा दिएका उनी नेपालमा पहिलोपटक ग्लोबल कन्सेप्टको ई–कमर्स भित्र्याउन सफल भए । आजकल डिजिटल रेमिट्यान्स सिष्टम निर्माणको अन्तिम चरणमा रहेका उनी …

Read More »

आइसिटी मार्केटमा स्थापित हुदै – फाल्कोन इन्टरनेशनल (नेटिस)

इन्टरनेटको माग बढिरहदा यसका लागि आवश्यक उपकरणहरु पनि उच्च गुणस्तरका हुनुपर्छ । तर, ग्राहकले त्यस्ता प्रडक्टका लागि मूल्य पनि धेरै खर्चिने र गुणस्तर पनि नपाउने यथार्थलाई नजिकबाट बुझेका थिए दीपेश श्रीवास्तवले । विभिन्न इन्टरनेट र आइटी कम्पनीमा लामो समय काम गरेको अनुभव संगालेका उनलाइ आफै कम्पनी सुरु गर्ने प्यासनले सफलता तर्फ डोर्याइरहेको छ । जेन्युन प्राइसमा धेरैभन्दा धेरै क्वालिटीको सामान …

Read More »

कनेक्टीभिटीका संवाहक – सुधिर पराजुली

सुधिर पराजुली केबल टेलिभिजन एवं इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिका फाउन्डर मेम्बर एवं हालका प्रेसिडेन्ट हुन् । यसअघि सुधिर सन् २००० देखि १३ वर्षसम्म सुबिसुको सिइओ भएर काम गरेका थिए । साथै उनी केबल टिभी महासंघका अध्यक्ष पनि हुन् भने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) मा केन्द्रीय समिति सदस्य छन् । लिभिङ विथ आइसिटीले उनको व्यवसायिक जीवनको …

Read More »

एसइओ म्यान– प्रकाश खतिवडा

सर्च इन्जिनको कुरा गर्ने बित्तिकै झट्ट दिमागमा आउँछन्, गुगल, बिङ्ग र याहू । अझ धेरैले सम्झिने नाम हो, गुगल । केही जान्न मन लाग्यो हामी गुगल गर्छौं वा गुगलमा खोज्छौं । अनि यस्तो सर्च इन्जिनले पनि तपाईलाई सान्दर्भिक हुने गरी वेब पेज वा फोटो, भिडियो जस्ता कन्टेन्टलाई सर्च रिजल्टमा देखाइदिन्छ । के तपाईंलाई थाहा छ, सर्च इन्जिनको रिजल्टमा वेब कन्टेन्टलाई …

Read More »

महावीरको महासपना – राष्ट्रिय आविष्कार केन्द्र (बिशेष कभरेज)

नेपालको प्रविधि क्षेत्रमा ‘महावीर पुन’ प्रेरणादायी नाम हो । अमेरिका स्नातकोत्तर तहको पढाई सकी नेपालमा आएका उनी निरन्तर २४ वर्षदेखि सामाजिक सेवामा क्रियाशील छन् । यो अवधिमा एउटा सामाजिक कार्यकर्ताको रुपमा ग्रँमीण क्षेत्रमा विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्ने, हेल्थपोस्ट नभएको ठाउमा सामुदायिक क्लिनक सञ्चालन गर्ने, गाउहरुमा आयआर्जनका काम सुरु गर्ने, ट्रेकिगं रुट सञ्चालन गर्नेका साथै वायरलेसका सञ्जाल बनाएर गाउगाउमा इन्टरनेट पुर्याउने …

Read More »