Home / प्रोफाइल/स्टार्टअप स्टोरी (page 3)

प्रोफाइल/स्टार्टअप स्टोरी

आइटी शिक्षाका एक पायनियर – पंकज जलान

मारवाडी समुदायको पुख्र्यौली पेशा हो, ब्यापार । जनकपुरका पंकज जालानको परिवार पनि यसबाट कहा अछुतो रहन्थ्यो र । तर, पुख्र्यौली पेशाको रुपमा कपडाको ब्यापार गरिरहेको परिवारमा पंकजले फरक बाटो रोजे । उनको स्कुल पढ्दै सिभिल इन्जिनियर बन्ने सपना थियो । त्यो सपना पनि पुरा भयो । तर, अहिले सिभिल इन्जिनियरको सट्टा नेपालको आइटी शिक्षाको पायोनियरको रुपमा उनी परिचित छन् । …

Read More »

नेटवर्किङ र क्लाउड सोलुसनका अभियन्ता : किशोर पन्त

नेपालमा कम्प्युटर नेटवर्कको क्षेत्रमा क्रियाशील उद्यमी हुन्, किशोर पन्त । उनले मेकानिकल इन्जिनियरिङमा स्नातक गरे, तर आइटीलाई पेशा बनाउँदै नेटवर्क सोलुशनमा अब्बल पहिचान बनाउन सफल भए । २०३१ सालमा सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएका हुन् उनी । बुबा देवकुमार पन्त भारतीय आर्मी भएकाले उनी ७ वर्षसम्म भारतमै बसे र प्राथमिक शिक्षा त्यहीँ लिए । ३ कक्षा पढ्न वीरेन्द्रनगर आए भने ४ कक्षादेखि …

Read More »

आइडिया र इन्नोभेसनको स्टार्टअप ‘टेक्नोरियो’

आइटी पढ्दै गरेका विद्यार्थीको स्टार्टअप हो, टेक्नोरियो । नेपालमै सूचना प्रविधि क्षेत्रमा नयाँ आइडिया र इन्नोभेसन निर्माण गर्ने उद्धेश्यले गत वैशाख १२ गते काठमाडौंस्थित कान्तिपथमा टेक्नोरियो स्थापना भएको हो । निदेश मास्के, रिकेश तिमिल्सिना, जेनिश बज्राचार्य, अतुल प्रधानाङ्ग र शुभेच्छा श्रेष्ठ कम्पनीका संंस्थापक सदस्यहरु हुन् । युवा विदेश पलायन भइरहेको सन्दर्भमा टेक्नोरियो टिमले स्वदेशमै अवसर सिर्जना गर्ने साहस गरेको छ …

Read More »

वेबसाइट बिक्रि गरेर कम्पनि सुरु गरेका दिपेश र दिपेन्द्रको ‘स्टार्टअप स्टोरी’

मानिसलाई कनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न केही गर्नुपर्दछ भन्ने दृढ इन्छा शक्तिको चाहिन्छ । अनि आफ्नो लक्ष र सपनालाई साकार बनाउन इन्छाशक्तिको साथ लगनशिलता, अत्मविस्वास र इमानदारिताकालाई अंगालेर धैर्यतापूर्वक व्यवहारिकरुपमा सोहीअनुसार काम पनि गरेर देखाउनुपर्ने हुन्छ । यस्तै केही गर्नुपर्दछ भन्ने प्यासन राखेर अघिबढ्ने मानिसको भिडमा हामीले दिपेन्द्र पोखरेल र दिपेश तिमल्सिनालाई पनि पाउदछौ । नेपालमा आइटी र इकमर्सका लागि …

Read More »

आइटी, पर्यटन र उर्जामा सफल उद्दमी ‘सुशील’

आज हामी यस्तो व्यक्तित्वको कथा लेख्दैछौं, जो प्रविधि, पर्यटन, उर्जालगायतका क्षेत्रमा क्रियाशील छन् । १४ वर्षको उमेरदेखि नै व्यावसायीक संघर्ष थालेका दोलखाको मालु गाविस स्थायीबासी सुशील पोखरेल हाल चर्चित युवा उद्यमीको रुपमा उदाएका छन् । केहि समयअघि उनले एसियाको प्रतिष्ठित अवार्ड ‘एसिया अनेस्टि एवार्ड २०१५’ पनि प्राप्त  गरेका छन् । सिन्धुलीको गौमती माविबाट ०५४ सालमा एसएलसी सकेका उनले सुरुवाती कर्मथलो भने …

Read More »

आइटीमा फरक पहिचान बनाउदै  ‘सलुजा’

सलुजा आचार्य, प्रमुख कार्यकारी अधिकृत, एभिओन्ते मिनीसोटाको ब्लूक्रस ब्लुशिल्डको अफिसरको वार्षिक १३० हजार अमेरिकी डलरको जागिर । जसमा अझ थपिन्थ्यो, बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु । अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि …

Read More »

वेब र एप्समा खारिदै सफ्टवेरिका कलेजका बिद्यार्थीहरुको स्टार्टअप – अगस्टा

अगस्टा इन्फमेर्सन सोलुसन अगस्टा इन्फमेर्सन सोलुसन वहुसंख्यक मानिसलाई वेब सभिर्स उपलब्ध गराउने सन्दर्भमा सबैभन्दा अघाडि रहेको छ । अगस्टाले सानो आकारका विजनेसदेखि ठूला कर्पोरेटसम्मको लागि विजनेसले खोजेअनुरुपको क्याटेगोरीहरुलाई समेटेको छ । दक्ष तथा अनुभवि डिजाइनरहरु र डिभेलपरहरुको साथमा विश्वभरिका ग्राहकहरुलाई नितान्त विशुद्ध प्रभावकारी सलुसनहरु दिने कुरामा प्रतिवद्ध छ । अगस्टा मूलत: वेब डिजाइन र डिभेलपमेन्ट, मोबाइल एप्स डिभेलपमेन्ट र सर्च …

Read More »

स्टार्टअप स्टोरी : इमर्जिङ आइटी कम्पनी ‘अस्सी आइटी ग्रुप’

पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा स्टार्टअप लहर बढ्दै छ । स्थानीयस्तरमा मात्रै नभई विभिन्न मुलुकमा रही आइटीमा इनोभेटिभ काम गर्ने नेपाली युवाको संख्या बढ्दो छ । यही क्रममा आइटी युवा जनशक्तिलाई रोजगारीको लागि विदेशिनु नपरोस् र नेपालमै भविष्य सुनिश्चिताको वातावरण बनोस् भन्ने मनशायका साथ दुई वर्षअघि स्थापना भएको आइटी स्टार्टअपको नाम हो, अस्सी आइटी ग्रुप । यसको मुख्य कार्यलय अष्ट्रेलियाको …

Read More »

नेपालमै मोबाइल ब्राण्ड स्थापित गराउन सफल उद्यमी- सञ्जय अग्रवाल

कुनै बेला यस्तो पनि थियो, धनाढ्य र भोगविलासी व्यक्तिको शान मोबाइल फोनले झल्काउँथ्यो । साँच्चिकै फेसन र लक्जरीको साधन थियो, मोबाइल । तर, ७/८ वर्षमै मोबाइल प्रविधिले यसरी छलाङ मार्‍यो कि, के धनी–गरिब वा के गाउ–शहर जहीँतहीँ मोबाइल फोन विस्तार भयो । आज मानिसलाई जसरी दाल चामल अत्यावश्यक छ, त्योभन्दा कम्ति प्रिय छैन यो मोबाइल । तर के तपाईलाई थाहा …

Read More »

व्यक्ति एक व्यक्तित्व अनेक : रमेश एमके पौडेल

सपना थियो डाक्टर बनेर बिरामीको सेवा गर्ने । पढाइमा अब्बल विद्यार्थीहरुको औसत लक्ष्य यही हुन्थ्यो । तर, रमेश एमके पौडेलको त्यो सपना महँगो सावित भयो । बारा मुसहरनाका पौडल एसएलसी र आइएस्सीमा राम्रो अंक ल्याएर पनि एमबिबिएस भर्ना हुन सकेनन् । न्यून आयस्रोत भएको परिवारले त्यतिका खर्च गरी डक्टरी पढाउन नसक्ने बुझेरै एमबिबिएसको भूत त्यागिदिए । ‘चाहेर पनि पुरा गर्न …

Read More »