Home / प्रोफाइल/स्टार्टअप स्टोरी (page 5)

प्रोफाइल/स्टार्टअप स्टोरी

अब स्मार्ट बन्छन् स्कुल कुलल्याब्सको साथमा

शिक्षाद्धारा समाज बदल्न सकिन्छ भन्ने अभिप्रायले स्थापना भएको स्टार्टअप कम्पनीको नाम हो, कुल टेक्नो ल्याब एण्ड रिसर्च सेन्टर । ‘अब स्मार्ट बन्छन् स्कुल’ भन्ने नाराका साथ नेपालमा प्रचलनमा रहेको परम्परागत शिक्षालाई डिजिटाइज गर्न यस कम्पनीले कुल ल्याब्स स्मार्ट स्कुल सफ्टवेयर विकास गरेको छ । सुशीलदेव भट्टराई र अधिप पौडेलले विसं. २०७० साल चैत २० गते कम्पनी दर्ता कार्यलयमा यस कम्पनी …

Read More »

वेब डेभलपमेन्टमा दक्षता हासिल गर्दै स्पाइकर सोलुसन्स

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा थुप्रै स्टार्टअप कम्पनीको प्रवेश भएको छ । यही भिडमा ३ वर्षअघि सुरु भएको स्पाइकर सोलुसन्सले क्वालिटी वेब एप्लीकेसन डेभलपमेन्टमा दख्खलता प्रस्तुत गरिरहेको छ । कम्पनीले विशेषत: पिएचपी र जाभा गरी २ ओटा प्रोगामिङ ल्याङवेजमा एप्लिकेसन निर्माण गरिरहेको छ । त्यस्तै एक अमेरीकन कम्पनीसँको सहकार्यमा सर्च इन्जिन अप्टिमाइजेशको लागी टुल्स विकासमा काम गरिरहेको स्पाइकरले आफ्नै प्रोडक्ट …

Read More »

नेपाललाई चाहिने प्राविधिक जनशक्ति तयार पार्दै कारखाना

आज हामी यस्तो आइटी स्टार्टअपको कथा लेख्दैछौं जसले नेपालको शिक्षालाई बदल्ने साहस बोकेको छ । नेपालका विद्यालय, कलेज र विश्वविद्यालयमा दिइने शिक्षाबाट बैज्ञानिक शिक्षामा रुपान्तरण गराउन प्रयासरत यो टिमको नाम हो, कारखाना : कारखाना झण्डै ३ वर्षअघि खोलिएको हो । त्यतिबेला कारखानाका संस्थापकले प्रडक्ट डिजाइनिङ र प्रोटोटाइपिङलाई मुख्य कार्यक्षेत्र बनाएका थिए । टिममा सबै जना इन्जिनियरिङ पृष्ठभूमिका थिए । तर, …

Read More »

आउटसोर्सिङमा अब्बल भोल्कस् सफ्टको स्टार्टअप सक्सेस स्टोरी

आजभोली स्कुल पढ्ने विद्यार्थीहरु भविष्यमा डाक्टर, इन्जिनियर बन्ने मात्रै भन्दैनन । उनीहरु आइटी इन्जिनियर, कम्प्युटर वैज्ञानिक, विल गेट्स र मार्क जुगरवर्ग जस्तो बन्ने सपना पनि देख्छन् । नेपालमै पनि घरघरमा आइटीमा काम गर्ने मानिस छन् । यही क्रममा नेपालमै बसेर सूचना प्रविधिमा परिवर्तन ल्याउने साहस बोकेका युवाको कथा हामी प्रस्तुत गर्दैछौं : नेपालमा धेरै स्टार्टअप कम्पनी खुलिसकेका छन्, जसले इनोभेटिभ …

Read More »

ई-कमर्श बिजनेसमा अघि बढ्दै सस्तो डिल

अमुन थापा ५ वर्षको अमेरिका बसाइपछि नेपाल फर्केका थिए । अमेरिकामा अनलाइन शपिङको आदत भएका उनलाई यहाँ एक जोर जुत्ता किन्न कम्ति दु:ख परेन । न्युरोड, दरबारमार्ग, भाटभटेनीका पसलमा ८ घण्टा भौतारिए । तैपनि भनेजस्तो जुत्ता भेटाउन सकेनन् । हामी नेपालीहरुले महत्वपूर्ण समय यस्तै काममा खर्चिने गरेको आभाष उनले गरे । आफू मार्केटिङका विद्यार्थी थिए । अनलाइनबाटै सामान खरिदबिक्री गर्ने …

Read More »

मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षा तयारी अब मोबाइलबाटै गर्नुहोस्

नेपालमा वर्षेनी २० हजारले एमबिबिएस र १० हजारले इन्जिनियरिङका लागि इन्ट्रान्स एक्जाम दिन्छन् । तर, दुवै विषयमा ३/३ सय परीक्षार्थीका लागि मात्रै छात्रवृत्तिको व्यवस्था छ । छात्रवृत्तिमा नाम ननिकाल्ने विध्यार्थीले निकै महगो शुल्कमा पढ्नु पर्ने बाध्यता छ । त्यसैले छात्रवृत्तिमा नाम निकाल्न प्लस टु सकिने वित्तिकै दशौं हजार रुपियाँ तिरी इष्टिच्युट धाउनुपर्ने झन्झट कम गर्न ६ जना युवा रोशन भण्डारी, …

Read More »

प्राविधिक यात्रा : डिटुहकाईदेखि सिलिकन भ्यालीसम्म

विदेशमा बसी नेपाली समुदायलाई योगदान पुर्‍याउने त्यस्ता केही साहसी युवाको पङ्क्तिमा उनको पनि नाम लिइन्छ । हाम्रो पात्रो, हाम्रो नेपाली किबोर्ड, नेपाली डिक्सनरी लोकप्रिय मोबाइल एप्सहरुको नाम पक्कै सुन्नुभएकै होला । हालसालै गुगल प्ले स्टोरमा पब्लिस गरिएको एप्स गहना बजार निर्माणमा समेत उनको महत्वपूर्ण भूमिका छ । मोबाइल पुस्तामाझ निकै परिचित उनको नाम हो, शंकर उप्रेती । अमेरिकी कम्पनी सिमानटेक कोरपोरेशनमा …

Read More »

गुगल बिजनेश ग्रुप स्टोरी च्यालेन्ज जित्ने ‘यल्लो नेपाल’को सफलताको कथा

फेरि एकपटक अन्तराष्ट्रिय मञ्चमा नेपाली प्रतिभाको चर्चा भयो । गत डिसेम्बर १५ मा टेक जायन्ट गुगलको एक प्रतिष्पर्धामा नेपाली स्टार्टअप कम्पनीले विश्वका हजारौं कम्पनीहरुलाई पछि पार्दै सर्वोत्कृष्टको अवार्ड पायो । गुगल प्रयोग गरेर असाधारण काम गर्ने स्टार्टअपहरुबीच गराइएको सो प्रतिष्पर्धाको नाम थियो ‘गुगल बिजनेश ग्रुप स्टोरी च्यालेन्ज’ । पुरस्कारस्वरुप यल्लो नेपालले ५ हजार अमेरिकी डलर पायो । त्यति नै रकम …

Read More »

आइटी र इन्जिनियरिङ शिक्षाका पायोनियर : डा. सुदन झा

उमेरले भर्खरै ३७ वर्षमा टेकेका सह–प्राध्यापक डा. सुदन झालाई नजिकबाट नियाल्नेहरु एक कुशल लिडर भन्न रुचाउँछन् । हात हालेका हरेक काममा सफलता चुम्ने डा. सुदनको जीवनी अरुका लागि पनि प्रेरणादायी छ । नेपालको इन्जिनियरिङ शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउने यात्रामा लागिरहेको बताउने डा. झालाई नजिकबाट बुझ्ने प्रयास स्वरुप लिभिङ विथ आइसिटीले एक सामाग्री तयार पारेको छ : काठमाडौंमै जन्मे हुर्केका …

Read More »

कृषीलाइ आधुनिकरण गर्दै ‘क्रिएटिङ स्माइल्स’

सम्भवत नेपालमा बनेका मोवाइल एप्लिकेशनहरु मध्ये धेरै ठाउमा धेरै पटक अवार्ड र राम्रै रकम जितेको एप हो ‘आइसिटी फर एग्रिकल्चर’ । भर्खरै एनसेलको एप क्याम्पमा पनि सर्वोकृष्ट भई ७ लाख ५० हजारको पुरस्कार यसले प्राप्त गरेको छ । यहि एप्सका सस्थापक र निमार्ताहरुको सस्था हो ‘क्रिएटिभ स्माइल्स’ । लिभिङ विथ आइसिटीले दोश्रो वार्षिक उत्सवको अवसरमा २० उत्कृष्ट स्र्टाअप कम्पनीहरुको प्रोफाइल …

Read More »