Home / प्रोफाइल/स्टार्टअप स्टोरी (page 6)

प्रोफाइल/स्टार्टअप स्टोरी

एनिमेसनका पायनियर

    करुण थापा, वरिष्ठ एनिमेटर सिइयो मन्त्र नेटवर्क प्रा.लि   कोही कोही मानिस स्वदेशमा केही गर्न सकिदैन भनेर विदेश पलायन हुन्छन् त कोही कोही जे गर्नुपर्छ स्वदेशमै गर्नुपर्छ भन्ने धारणा राख्छन् । झन हाम्रो देशमा त अलिकति शिक्षित र सक्षम छु भन्नेहरु विदेशिने गरेको तितो यथार्थ हामीकंहा छ । तर अवसर आउँदा पनि अस्वीकार गरी आफ्नै देशमा केही गर्छु …

Read More »

एक रुपैयाँले बनायो नेपालको पहिलो कम्प्युटर अपरेटर

नीलकण्ठ उप्रेती, पूर्वनिर्वाचन आयुक्त २००७ साल जेठ २ गते पर्वत जिल्लाको सेउदास भन्ने ठाउँमा जन्मिएका नीलकण्ठ उप्रेतीले जीवनमा हरेक मोडको परिस्थिति सामना गरेका छन् । पर्वत जिल्लाको फलेबासको भगवानी विद्यापीठमा स्कुले जीवन बिताएका उप्रेतीले चितवनको अरुणोदय माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । २०२५ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेर चितवनको वीरेन्द्र बहुमुखी कलेजमा आइए सकेपछि उनी काठमाडौं प्रवेश गरेका थिए …

Read More »

ग्रामिण बिकासमा प्रविधिका अभियन्ता

विद्यालय जिवनमा कम्प्युटर त टाढाको कुरा थियो, उनले ७ कक्षासम्म त पढ्ने किताव नै देखेका थिएनन् । ४५ वर्षअघि म्याग्दीको भिरपाखामा जन्मेका महविर पुन र काठमाण्डौका सम्भ्रान्त परिवारका वालवालिकाको वाल्यकालसागैको जिवनशैली तुलना गर्ने हो भने १८० डिग्रीको फरक पाइन्छ । तर, विद्यालयमा चप्पल समेत नलगाई किताब समेत नदेखी पढेको त्यो केटा आज नेपालको आइटी क्षेत्रको हिरो र विश्वका लाखौ मानिसहरुको …

Read More »

पत्रकारिता, आइटी र क्यानको सफल नेतृत्वमा बिप्लबमान

विप्लवमान सिंह सदस्य, उद्योग वाणिज्य महासंघ, पूर्व अध्यक्ष (क्यान)   ‘नसोचेको परिवर्तन आयो आइटी क्षेत्रमा, खै कसरी यस क्षेत्रमा प्रवेश भयो, सम्झदा पनि छक्क लाग्छ ।’ कुनै योजना र यस सम्वन्धी औपचारिक शिक्षा विना नै अचानक यस क्षेत्रमा प्रवेश गरेको बिप्लबमान सिंहको अनुभव छ । कुराकानीको सुरुवातमा नै विप्लवमान सिंहले विगत सम्झनुभयो । कुरा सन् १९८८ तिरको हो, जुनबेला काठमाण्डौमा …

Read More »

एक्स्टी कम्प्युटर देखि ब्रान्डिङ एक्स्पोसम्मका अग्रज – आइटी बाबा

सि.एन उपाध्याय, अध्यक्ष, जुम इभेन्ट म्यानेजमेन्ट   दुईदेखि चार एमबी हार्डडिक्स र परपल मोनिटर भएको एक्स्टी कम्प्युटरको मूल्य ८० हजारभन्दा बढी पथ्र्यो । नेपालको राजधानीमा केवल दुई–चारवटा मात्र कम्प्युटर इन्स्टिच्युट र पसल थिए, जसले कम्प्युटर सिकाउने र बेच्ने काम सँगै गर्दथे । त्यो समय धेरै पुरानो पनि होइन, लगभग २० वर्षअगाडि नेपालमा कम्प्युटर सिक्नेको एक किसिमको लहर आएको थियो । …

Read More »

डाटा सेन्टरका अभियन्ता डाक्टरसाब !

धेरैले प्रा.डा. सुवर्ण शाक्यलाई कम्प्युटर शिक्षामा विद्यावारिधि गर्ने नेपालको पहिलो व्यक्तिका रूपमा चिन्छन् । शाक्यले यो सम्बोधन ग्रहण गरेको पनि लगभग १२ वर्ष हुन लागेछ । २० सेक्टेम्बर, २००० मा नै उहाँले विद्यावारिधिको उपाधि ग्रहण गर्नुभएको थियो । आजभोलि उहाँको यो सम्बोधन यतिमा सीमित छैन । गत १५ मार्च २०१२ देखि उहाँको नामको अगाडि प्राध्यापक थपिएको छ, जुन नेपालको कम्प्युटर …

Read More »

आइबीइम भन्दा अघि बनेको थियो, नेपालमा माइक्रो कम्प्युटर

“नेपालमा सन् १९७० कै दशकमा कम्प्युटर बनेको थियो भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्न सक्छ । कम्प्युटर हार्डवेयर निमार्णमा विश्वको प्रसिद्ध कम्पनी आइबिएमले सन् १९८१ मा माइक्रोचिप्स प्रयोग गरेर कम्प्युटर बनाएको थियो । तर त्योभन्दा करिब दुई वर्ष पहिले नै नेपालमा यस्तो कम्प्युटर बनिसकेको थियो । यसको निर्माणकर्ता शाक्य आज पनि धेरैलाई सो कम्प्युटर देखाउँदै हिँड्नुभएको छ । जबकि, त्यसबखत …

Read More »