Home / इन्फो प्लस

इन्फो प्लस

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्रेंजीमै ईमेल रिप्लाई गर्ने थिए, अग्रेजी नजानेरै पछि परेको अनुभुती गर्नु पदैनथ्यो आदि आदि । कम्प्युटरमा वसेर आफ्ना मनमा लागेका अनुभुतीहरु टाईप गरिरहदा यदि विग्रिहाल्यो भने तुरुन्त सच्याईदिने कुनै माध्यम भए दैनिक प्रयास गरेरै भएपनी आफ्नो अग्रेजीलाई अझ राम्रो वनाउदै …

Read More »

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ । पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड र प्याटन प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । तर अब भने त्यो बाध्यताको अन्तय भएको छ । अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने युगको प्रारम्भ भएको छ । अब …

Read More »

१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड 

यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबोटिक्सजस्ता क्षेत्रमा भित्रिएका नवीन प्रविधिले समाजको स्वरूप बदल्दै छन् । हामीले यस रिपोर्टमा सूचना प्रविधिको क्षेत्रमा विकास भएका प्रविधि र ट्रेन्डको चर्चा गर्दै छौं । पश्चिमा देशमा बिग डाटा, क्लाउड कम्प्युटिङ, मोबाइल कम्प्युटिङ, मनी २.०, भर्चुअल रियालिटी, आर्टिफिसियल …

Read More »

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

श्रृषभ न्यौपाने मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण पनि मोबाइल स्मार्टफोनमा प्रयोग गरिएको नयाँ नयाँ प्रविधि तर्फ छ । जाभा बाट आइओएस र एन्ड्रोइड सम्म मोबाइल सफ्टवेयरले छलाङ् मार्दा हार्डवेयरमा पनि आमूल परिवर्तन हुँदै गइरहेको छ । उत्कृष्ट हार्डवेयर निर्माणका क्रममा आज स्मार्टफोनहरुमा प्रोसेसर, र्याम र डिस्प्ले आदिमा ध्यान त …

Read More »

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ । १. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस । २. अब यहाँ बाट तपाइको मोबाइलको लग्भग वरपरको लोकेसन देखिन थाल्छ …

Read More »

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस वर्ष कतिपय प्रविधिहरुले नयाँ उचाई लिए भने केही प्रसिद्धी हासिल गरिसकेका केही कम्पनीहरुका प्रविधि नमज्जासँग फ्लप हुन पुगे । यस्तो फ्लप प्रविधिको सूचिमध्येका प्रमुख १० प्रविधिहरुको बारेमा यहाँ चर्चा गरिएको छ । १. सामसुङ ग्यालेक्सी नोट ७                                             …

Read More »

सकियो २३ औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’, ३ लाख बढिले गरे अवलोकन

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ १३ गते प्रधानमन्त्री माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले समुद्धघाटन गरेका थिए । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक …

Read More »

सर्वाधिक विक्रि हुन सफल १० मोबाइल फोन

अहिले अधिकांश मानिसका हात हातमा मोवाइल छन् । थरी थरीका मोवाइल, स्मार्टफोन, ट्याब्लेट र फ्याब्लेटहरुले हाम्रो जिवनशैली नै सहज बनाइरहेको छ । तर, हामिले इतिहास फर्केर हेर्दा यसमा धेरै रिसर्च, लगानी र उत्पादनहरु भएका छन् । मोटोरवालाको सेटदेखि अहिलेको वान प्लस थ्रिसम्मका मोवाइलहरु आउदा धेरै परिवर्तनहरु भए ।  आइफोनको ठुलो बजार र सामसुङको मोवाइल दबदवा अहिले चलिरहेकै छ । तर …

Read More »

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज बिस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यमाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन । यी …

Read More »

राेचक तथ्य : माेबाइलकाे पहिलाे पुस्तादेखि साताैं पुस्तासम्म

१. मोबाइल नेटवर्कको पहिलो जेनेरेशन (1G) को कमर्सियल अटोमेटेड सेलुलार नेटवर्कको सुरुवात सन् १९७९ मा जापानमा एनटिटीले गरेको थियो । यो एमपिएस स्ट्यान्डर्डमा रहेको थियो । एनालग प्रविधिमा रहेको आवाजका लागि मात्र प्रयोग हुने यसको स्पिड १ केबिपिएसदेखि २.४ केपिपिएससम्म रहेको थियो । २. सन् १९८० देखि १९९० को बीचमा जापान र अमेरिकाबाट सुरु भएको जिएसएम प्रविधिमा आधारित दोस्रो पुस्ताको …

Read More »