Home / इन्फो प्लस (page 10)

इन्फो प्लस

एचपीले जुनमा थ्रीडी प्रिन्टिङ ल्याउदै

एजेन्सी। विश्वको आइटी बजारमा ल्यापटप, कम्प्युटर  विक्रि वितरण गर्दै आएको बहुचर्चित अमेरिकी कम्पनी एचपीले अब थ्रीडी प्रिन्टिङ समेत बनाउने भएको छ विग टेक्नोलोजीमा अधारित रहेर उसले थ्रीडी  प्रिन्टिङको योजना ल्याउन लागिसएको हो । एचपीका सिइओ मेग ह्वाइटम्यानले कम्पनीलाई बिग ट्क्नोलोजीमा लैजानको लागि यस्तो प्रकारको प्रिन्टिङ ल्याउन लागिएको नोटिस मार्फत जानकारी गराएका छन। ह्वाइटम्यानका अनुसार उक्त थ्रीडी प्रिन्टिङ आउदो जुन महिनामा …

Read More »

चैतको अन्तिम साता राजधानीमा तेस्रो मोवाइल एक्स्पो हुने

काठमाडौ। नेपाल मोवाइल व्यावसायी संघको आयोजनामा चैत्रको अन्तिम साता राजधानी काठमाडौमा तेस्रो मोवाइल एक्स्पो हुने भएको छ। एक्स्पोमा मोवाइल तथा स्मार्टफोन लगायत नयाँ नयाँ प्रविधीको प्रदर्शनी तथा विक्री गरिने बताइएको छ। नेपाल मोवाइल व्यावसायी संघका अनुसार मेलामा  मोवाइल प्रविधीमा भएका विकास र विस्तारको प्रदर्शनी, विक्री तथा विभिन्न स्मार्टफोनका कम्पनीहरुले आफ्नो ब्राण्डको मोवाइल विक्री गर्ने छन। यसका साथै उक्त मोवाइल एक्सपोमा …

Read More »

चितवनमा अत्याधुनिक कृषि प्रविधिको यान्त्रिक प्रदर्शनी

चितवन। तपाई हामीले आ-आफ्नै आँखाले देखेकै कुरा हो। हाम्रा बाबुबाजे अनि हामी स्यवमले पनि पूरानै तरिकाबाट खेतीखाती गर्दैआएका छौ वा भनौ उही हलो-जुवा, गोरु र राँगाको मद्दतबाट आआफ्नो खेतबारीमा धान गहुँ मकै लगायत अनेकौ खाद्यायन्न उत्पादन गरिरहेका छौ। तर यही पूरानो तरिकालाई पञ्छाउदै नेपालमै पहिलो पटक चितवनमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी गरिएको छ। नेपाली किसानहरुले अत्याधुनिक प्रविधिको कृषि यान्त्रीकरण प्रदर्शनी …

Read More »

गुगलले कलरफुल डिजिटल डिस्प्ले भएको स्मार्टवाच ल्याउदै

इन्टरनेट सर्च इन्जिनका बादशाह मानिने गुगलले मार्चको अन्तिमतिर निकै चर्चा चलेको स्मार्ट वाच अफिसियली ल्याउने भएको छ। तर गुललका समर्थकहरुले भने यो स्मार्टवाच ल्याउने मिति जुनमा पनि पुग्न सक्ने बताइएको छ। मानिसहरुका अनुसार यो स्मार्टवाच पेबल स्टिल वाचको जस्तै मेटल ब्याण्डले बनेको, स्वायर फेस र कलरफुल डिजिटल डिस्प्ले भएको बताइएको छ। गुगलले बनाएको यो स्मार्टवाचले उच्च सुरक्षा अपनाइएको छ। गुगलको …

Read More »

फ्री कल तथा म्यासेजिङ एप ‘भाइबर’लाई जापानी कम्पानी राकुतेनले ९० करोडमा किन्यो

फ्री कल तथा म्यासेजिङ एप ‘भाइबर’लाई  इन्टरनेट तथा इकमर्स क्षेत्रको बादशाह मानिने जापानको एक चर्चित कम्पनी ‘राकुतेन’ले झण्डै ९० करोड अमेरिकी डलरमा किनेको छ। इजरायली उद्यमी तालमोन मर्कोले साइप्रसबाट चलाइरहेको भाइबरलाई ९ सय मिलियन अमेरिकी डलरमा खरिद गरेको एपीले समाचारमा जनाइएको छ। ‘राकुतेन’ जापानको ज्यादै प्रसिद्ध कम्पनी मानिन्छ। राकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले राकुतेन परिवारमा भाइवरलाई स्वागत गर्न पाउँदा …

Read More »

अब थ्रीडी प्रिन्टेड फुड खान पाइने!

तपाई हामी सबैलाई सुन्दै अचम्म लाग्ने। अब खाना पनि मेसिनबाट आउछ रे। त्यो पनि थ्री डी प्रिन्टरमै। अब तपाईले आफूलाई खान मन लागेका चीजहरु थ्रीडीमै पाउन सक्नुहुन्छ। किनकी प्रविधीको विकास र विस्तारले गर्दा यो सबै सम्भव बनाइदिएको छ। विशेषगरी साँझको डिनरका लागि वैज्ञानिकहरुले थ्रीडी प्रिन्टर मसिनमै खाना पकाउने प्रविधीको विकास गरेका हुन। प्रायजसो: बालबालिका लगायत सबैले मनपराउने चकलेट, क्यान्डी, पास्ता …

Read More »

सामसुङ ग्यालेक्सी एस ५ को सार्वजनिक फेब्रुअरीमा

सन २०१३ मा निकै चलेको सामसुङको ग्यालेक्सी एस ४ सँगै अब सामसुङको अर्को नयाँ स्मार्टफोन सेट चाडै नै विश्व बजारमा आउने भएको छ। ग्यालेक्सी एस ४ जस्तै तर केही फरक र विशेष प्रकारको नयाँ सामग्री थपिएर सामसुङको नयाँ स्मार्ट फोन सेट ल्याउन लागिएको हो। सामसुङले ल्याउन लागिएको उक्त स्मार्ट फोन सेटको नाम के राख्ने भन्ने अज्ञातै रहे पनि सामसुङ ग्यालेक्सी …

Read More »

एपलले ३० वर्षमा यसरी ल्यायो पावर सिपियुमा परिवर्तन (हेर्नुस चार्टसहित)

नयाँ नयाँ प्रविधीका विविभन्न ग्याजेट्सहरुलाई विश्वमाझ चर्चा मात्र होइन ग्राहकको पहिलो रोजाइमा पार्न सफल भइसकेको विश्वप्रसिद्ध कम्पनी एपलले आफ्नो कम्पनी मार्फत फेरी एक नयाँ चमत्कारिक आविस्कार गर्‍यो। एप्पलले व्यक्तिगत कम्प्युटरका लागि डिजाइन र पावरलाई लिएर ३ शताब्दी अर्थात ३० वर्षसम्म लगातार नयाँ पावर पावर सिपियुको आविष्कार गरेरे आफ्कानो ब्राण्डलाई टिकाइ रह्यो। सन १९८४बाट सुरु गरिएको म्यासिन्टोस पावर सिपियु ८ मेगाहर्जको मात्रै …

Read More »

सन २०१४ का लागि उत्कृष्ट १० प्रोग्रामिङ ल्याङग्वेजहरु

सहदेव चौधरी। अहिलेको २१ शताब्दीमा विश्वभर सूचना प्रविधीले दिनानुदिन फड्को मारिरहेको छ। प्रविधीलाई नजिकबाट नियाल्नेहरुले पनि दिनानुदिन आआफ्नो नयाँ नयाँ विचार र आइडियाहरु प्रविधीको विकासमा लगाएका छन। प्रविधीलाई मजबुत बनाउन विभिन्न प्रकारका प्रोग्रामहरु बनेका छन। विशेषगरी प्रविधीलाई अत्यधिक विकासको गतिमा दौडाउन कोड स्किल्सले महत्वपूर्ण भुकिका खेलेको हुन्छ। अहिले यही कोड स्किल्सको माग प्रविधी बजारमा बढेर गएको छ। कुनै पनि नयाँ वेवसाइटहरु …

Read More »

तपाई पत्याउनुहुन्छ? सन २०२० मा प्रविधीले यस्तो फड्को मार्नेछ (हेर्नुस फोटोफिचर/भिडियोसहित)

सहदेव चौधरी। काठमाडौ, २ माघ/ अहिलेको २१ औ शताब्दीमा मानिसले नयाँ नयाँ सूचनालाई प्रविधी मार्फत निमेषभरमै जान्न बुझ्न र अपनाउन चाहन्छन अर्थात मानिस चेनशील प्राणी भएकोले उसलाई हरेक क्षणको ताजा जानकारी चाहिन्छ। उसले जहिले पनि उत्कृष्ट काम गर्न खोज्छ र नयाँ अविष्कारकका रुपमा आफू चिनिन चाहन्छ। उसलाई मनमा लागेको र आफूले देखेको भोगेको मात्र होइन कल्पना गरेको चीज समेत बनाएर …

Read More »