Home / इन्फो प्लस (page 15)

इन्फो प्लस

फ्लेम नामक भाइरस बनाएर अमेरिकाले इरानमा जासुसी गरेको खुलासा

इरान विरुद्ध अमेरिका र इजरायलले सयुंक्तरुपमा भाइरस बनाएर जासुसी गरेको खूलासा भएको छ। दुवै देश मिलेर बनाएको फ्लेम नामक भाइरसले इरानको तेल उद्योगमा असर पुर्याएको थियो । छोटकरीमा फ्लेम(flame) नाम दिएको यो भाइरको पुरा नाम भने worm.Win32.Flame threat हो। फ्लेमले सुचना चोरीका साथै कम्प्युर प्रयोग कर्ताको गोप्य कुरा समेत संकलन गर्न सक्ने क्षमता राख्दछ । यसको कुराको पुष्टी इरानी सैन्य …

Read More »

माइक्रोसफ्टले पनि ल्यायो ट्याब्लेट

एप्पलले आई प्याड ल्याएको र स्टिभ जब्सले पिसिको जमानाबाट अघि बढेको घोषणा गरेको पुरै दुइ वर्षपछि माइक्रोसफ्ट कम्पनी पहिलो पटक ट्यावलेट बजारमा ल्याएको छ। जुन १९ मा लस एन्जलसमा गरिएको एक कार्यक्रमको विच माइक्रोसफ्टले १०.६ इन्चको ट्यावलेट सरफेस सार्वजनिक गरेको हो। उक्त ट्यावलेटको मुल्य भने बताइएको छैन् तर तर अन्य ट्यावलेटको मुल्य हेरेर निर्धारण गरिने बताइएको छ। माइक्रोसफ्टका सिईओ स्टिभ …

Read More »