Home / इन्फो प्लस (page 3)

इन्फो प्लस

वेबसर्फरको नयाँ सेवा : एउटै केबलबाट इन्टरनेट र टिभी, जडान र राउटर नि:शुल्क

इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फर नेपाल कम्युनिकेशन प्रालिले नयाँ सेवा आरम्भ गरेकाे छ । भदौ २३ देखि राजधानीमा सुरू भएकाे क्यान कमटेक मेलाको अवसर पारी वेबसर्फरले विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ र गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा ल्याएकाे घाेषणा गरेकाे हाे । यसका लागि वेबसर्फरले इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केबल, नागार्जुन …

Read More »

के तपाइलाई आफ्नो मोबइल फोनको आइएमइआइ नम्बर थहा छ ?

मोबाइल चलाउँदै हुनुहुन्छ, तर के तपाइलाई आफ्नो मोबाइल फोनको आइएमइआइ नम्बर थहा छ ? थाहा छैन भने आजै थहा पाउनुहोस । यस नम्बर तपाइको मोबाइल हराएको खण्डमा पत्ता लगाउन सहयोगी साबित हुन सक्छ । हरेक मोबाइललाई एउटा विशेष नम्बर प्रदान गरिएको हुन्छ । यसलाइ आइएमइआइ ( इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ) नम्बर भनिन्छ । कसरी थहा पाउने त आइएमइआइ नम्बर …

Read More »

क्यामेरा किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

अहिले बजारमा धेरै ब्राण्डका डिजिटल क्यामेराहरु उपलब्ध छन् भने धेरै विकल्पहरुमा उपलब्ध छन् । केही हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्म पर्ने क्यामेराहरु अहिले नेपाली बजारमा उपलब्ध छन् । एउटा डिजिटल क्यामेरा खरिद गर्नुअघि तपाई बेसिक या एड्भान्स्ड स्तरको क्यामेरा खरिद गर्न चाहनु हुन्छ भन्ने कुराको निर्धारण गर्नुहोस् । यदि तपाई सामान्यतया झट्ट क्यामेरा निकालेर फोटो खिच्न चाहनुहुन्छ भने तपाईले पोइन्ट एन्ड …

Read More »

ट्विटरले ‘क्वालिटी फिल्टर’ फिचर थप्यो, यसरी सूचारू गर्नुहाेस्

अनावश्यक नोटिफिकेशनले हैरान भएका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ट्विटरले एउटा विशेष फिचर ल्याएको छ । कम्पनीका अनुसार ‘क्वालिटी फिल्टर’ नाम गरेको यस फिचर आफ्नो ट्विटर एकाउन्टमा सुचारू गरेपछि यसले प्रयोगकर्तालाई अनावश्यक र अश्लील नोटिफिकेशनबाट मुक्त गर्ने छ । अन्तराष्ट्रिय संचार माध्यमहरूका अनुसार उक्त फिचर सेटिङ्गमा गएर सुचारू गरेपछि त्यसले स्वतः अनावश्यक र अश्लील सामाग्री नोटिफिकेशनलाई हटाउनेछ । यसका साथसाथै प्रयोगकर्ताले यो …

Read More »

नेपालको एजुकेशन सर्च पोर्टल : एजुकेशन हब नेपाल डटकम

हिजोेआज शैक्षिक क्षेत्र व्यापक हुँदै गईरहेको छ । विद्यार्थीहरु कुन कलेज उपयुक्त हो र कुन स्कीम आफ्नो लागि सहि हुन सक्छ, उक्त पाठ्यक्रममा के-कस्ता विषयवस्तु छन् र त्यसका लागि कसलाई बुझ्ने भन्ने प्रश्नले पिराेलिएका छन् । त्यो सब प्रश्नको उत्तरका लागि एउटा सर्च पोर्टल छ EducationHubNepal.com । यो पोर्टल नेपालमा उच्च शिक्षाका लागि सम्भाव्य संस्थान र विषयहरु विद्यार्थी तथा अविभावकहरुलाई …

Read More »

एन्टिभाइरस खरिद गर्नुअघि ध्यान दिनुपर्ने मुख्य कुराहरु

१. माल्वेरको पहिचान सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म (worm) हरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेरहरुमा रुटकिट र टोर्जन हर्सेसहरु रहेका छन् । यिनीहरुले लुकेर बस्नेभएकाले कम्प्युटर युजरले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् । दिनहूा नयाा नयाा भाइरसहरुको आइरहने हुनाले एउटा राम्रो एन्टिभाइरले समेत यस्ता माल्वेर पत्ता लगाउन असक्षम पनि हुन सक्न । यसर्थ राम्रो माल्वेर पहिचान गर्न सक्ने …

Read More »

६० सेकेण्डमा के के हुन्छ इन्टरनेटमा ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ, १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार यति साघुरो र प्रतिस्प्रधी पनि बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुनेरैछ । १. एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नया पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन । २. …

Read More »

श्वेताको टेक्नो लाइफस्टाइल (फोटो फिचर)

नेपालमा औलामै गन्न सक्ने उत्कृस्ट सेलिब्रेटीमा  पर्दछिन नायिका श्वेता खड्का । उनलाइ नायिकाको मात्र परिचय दिनु अन्याय झै हुन्छ । उनि सफल महिला उद्यमी पनि हुन, जसले आधा दर्जन कम्पनी तथा सस्था सम्हालेर अघि बढिरहेकी छिन् । भनिरहनु पर्दैन्, केहि समयअघि कलाकार श्रीकृष्णको  दुखद निधन पश्चात उनि छट्पटिन, तड्पिन र पिडामा दिनरात गुजारिन् । त्यो पिडा र दुखद घटनाको रिकभरी …

Read More »

किन प्रयोग गर्ने एन्टिभाइरस ?

एन्टिभाइरस प्रयोग गर्नु पर्ने धेरै कारणहरु रहेका छन् । इन्टरनेट प्रयोग गर्ने युजरहरुलाई त एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी अनिवार्य भइसकेको छ । एन्टिभाइरस सफ्टवेर प्रयोग नगरिएका कम्प्युटरमा टोर्जनजस्ता भाइरसले युजरका इमेल अड्रेस र पासवर्ड चोरी गरेर बैंक अकाउन्ट ह्याक गर्न तथा रकम चोरी गर्न सक्दछन् । त्यसैगरी, र्यान्समवेर (Ransomware) अथवा त्यस्तो भाइरसजन्य सफ्टवेर हो जसले निसाना बनाएको कम्प्युटर सिस्टमलाई ब्लक …

Read More »

इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ र? १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार निकै साँघुरो र प्रतिस्प्रधी बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुने रैछ । १.एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् । २. …

Read More »