Home / इन्फो प्लस (page 4)

इन्फो प्लस

इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ र? १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार निकै साँघुरो र प्रतिस्प्रधी बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुने रैछ । १.एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् । २. …

Read More »

यस्ता छन् एसियाका १० उत्कृष्ट स्टार्टअप कम्पनी

प्रविधिको क्षेत्रमा एसियाली राष्ट्रहरूको ठूलो योगदान रहँदै आएको छ । सन् २०१५ एसियाली स्टार्टअप कम्पनीहरूका लागि निकै उत्साहजनक रह्यो । चीन, दक्षिण कोरिया, भारत तथा पूर्वी एसियाका मुलुकको प्रविधिक क्षेत्रमा बलियो उपस्थिति बनाउन लागेका कम्पनीहरूको संख्या बढ्दो छ । यसै सन्दर्भमा सन् २०१६ का उत्कृष्ट १० एसियाली स्टार्टअप कम्पनीहरूबारे छोटो चर्चा गरेका छौं : १. वान ९७ कम्युनिकेशन (भारत) वान …

Read More »

नेपालको एक मात्र आइटी पार्कबारे १० तथ्य

१.नेपालको एकमात्र आइटी पार्क विसं. २०६० साल वैशाखमा निर्माण सम्पन्न भई ०६१ सालमा सरकारलाई हस्तान्त्रण गरिएको थियो । २. यो पार्क काभ्रेको बनेपा र पनौती नगरपालिकाको बीचमा २३५ रोपनीमा फैलिएको छ, जुन राजधानी काठमाडौंबाट २८ किलोमिटरको उत्तरी दुरीमा छ । ३. पार्क निर्माणका लागि ३३ करोड लगानी गरिएको छ, जसमा ब्यापारिक, प्रशासनिक, आवसीय र सुरक्षाको भवन रहेका छन् । ४. …

Read More »

आइटीमा कसरी करिअर सुरु गर्ने ?

धरै मानिसले सूचना प्रविधिको क्षेत्रलाई मन पराउँछन् । पछिल्लो समय आइसिटी क्षेत्रमा लाग्ने युवापुस्ताको संख्या पनि दिनानुदिन बढ्दो छ । तर कतिपयलाई यस क्षेत्रमा कसरी करिअर बनाउने भन्ने जिज्ञासा भइरहेको हुन सक्छ । यसै कुरालाई मध्यनजरमा राखेर लिभिङ विथ आइसिटीले यस क्षेत्रमा लाग्न चाहने जनशक्तिलाई केही टिप्सहरु प्रस्तुत गरेको छ । चरण १. तपाइमा पहिल नै आइटीको सिप छ वा …

Read More »

आईसीटी मिटअप V4.0 2016 आयोजना हुदै

आउदो जून ४ र ५ गते, शनिबार र अाइतबारका दिन, प्राइम कलेज, नयाँबजारमा आईसीटी मिटअप कार्यक्रम हुने आयोजक प्राइम आईटी क्लवले जनाएको छ । बिहान १० बजे देखि बेलुका ५ बजेसम्म हुने उक्त कार्यक्रमले आईटी क्षेत्रका विज्ञ, व्यवसायी, विद्यार्थि तथा आईटी सम्बन्धि जिज्ञासुहरुवीच भेला हुने अवसर जुटाउने जनाइएको छ । “ICT Academia-Industry Collaboration: Understanding the Difference” नारा रहेको उक्त कार्यक्रमले …

Read More »

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाट, उत्कृष्ट ४ लाइ बिशेष अवार्ड दिइने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणि म्यागेजिन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो । आगामी असार ८ गते आयोजना हुने आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिए । अनलाइनबाट दर्ता भएका र …

Read More »

२०१६ मा डाउनलोड गरिएका प्रमुख १० उत्कृष्ट एपहरु

विश्वमा सबैभन्दा बढि एपहरु डाउनलोड हुने दूई प्लाट्फम छन्; एन्ड्रोएडको गुगल प्ले स्टोर र एप्पलको आईओएस एप स्टोर । एप एन्ने कम्पनिका अनुसार यो बर्षको पहिलो चार महिनामा, विश्वभरी नै एप स्टोरले प्ले स्टोर भन्दा दोब्बरले पनि बढि कर तिरेका छन् । चीन, जापान र अमेरिकाका आईओएस प्रयोगकर्ताहरुले बर्ष बर्षमा ९० प्रतिशत जति कर बृद्धिमा योगदान गरेका छन् । ति …

Read More »

प्रिन्टिङको सुरुवात र कम्प्युटर प्रिन्टरको प्रयोग

विश्वमा प्रिन्टिङको इतिहास धेरै पुरानो छ । छपाइको सुरुवात मुभेबल टाइपको रुपमा सर्वप्रथम इस्विसंवत १०४० तिर चिनमा सुरुभएको मानिन्छ । सेरामिकका विभिन्न सामग्रिहरुमा छपाई हुन्थ्यो । धातुमा छपाई गर्ने पहिलो छापाखानाको प्रयोग भने सन् १३७७ मा कोरियामा गरिएको थियो । यसैगरी, सन् १४५० तिर जर्मनीका जोहनेस गुटेनवर्गले मेकानिकल मेटल टाइप प्रिन्टिङ प्रेसको विकास गरेका थिए । उनले सन् १४५० को …

Read More »

सन् २०१६ का प्रमुख टेक्नोलोजी ट्रेन्डहरु

अमेरीकास्थित सूचना–प्रविधिसाग सम्बन्धि खोज तथा सल्लहा प्रदान गर्ने कम्पनी गार्टनर (न्बचतलभच क्ष्लअ।) ले गत अक्टोबरमा सन् २०१६ का लागि पनि १० उत्कृष्ट स्ट्राटेजिक टेक्नोलोजी ट्रेन्डहरु सार्जजनिक गरेको छ । आरान्डोमा आयोजना गरिएको आइटीएक्स्पोमा गार्टनरका अध्यक्ष डेभिड सिर्लीले उक्त टेक्नोलोजी ट्रेन्डहरु प्रस्तुत गरेका हुन् । गार्टनरले हरेक नया वर्षमा प्रयोग हुने नयाा प्रविधिहरु र यिनको प्रयोगसाग सम्बन्धित पक्षहरु समेटेर नयाा ट्रेन्ड …

Read More »

डिजिटल क्यामराबारे केहि रोचक तथ्य

१. पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा स्टिभ स्यासनले बनाइका हुन् । २. यो क्यामेराको तौल ८ पाउन्ड र ०.०१ मेगापिक्सलको ब्लाक एन्ड वाइट फोटो खिच्दथ्यो । यो क्यामेराले पहिलो फोटो खिच्न २३ सेकेन्ड लागउदथ्यो । ३. सन् १८२७ मा जेसेप निसेफोर नाइप्सेले अब्स्करा क्यामेराको मद्दतले पहिलो फोटोग्राफिक तस्विर बनाए । ४. विश्वको सबैभन्दा महंगो क्यामेरा १९२३ लेइका ओ–सिरिजको एउटा …

Read More »