Home / इन्फो प्लस (page 5)

इन्फो प्लस

विश्वका उत्कृष्ट ७ स्मार्ट सहर

सूचना तथा सञ्चार प्रविधिमा भएको अद्ध्भूत विकासले गर्दा विश्व स्मार्ट हुदै गएको छ । अहिले हामीले प्रयोग गर्ने विभिन्न प्रविधि, ग्याजेट्सदेखि सहरहरु पनि स्मार्ट बन्न थालेका छन् । तपाईले स्मार्ट शहरको अवधारण त सुन्ने भएकै होला । स्मार्ट सिटी भन्नाले त्यस्तो सिटी हो जहा सार्वजनिक तथा निजी सेवाहरुको गुणस्तरमा सुधार गर्न डिजिटल प्रविधिको प्रयोग गरिएको हुन्छ । यस्तो सहरमा स्रोत–साधनको …

Read More »

आइसिटी डेभलपमेन्ट इन्डेक्समा नेपाल १ सय ३६ औ स्थानमा

आइटियुले हरेक वर्ष सार्वजनिक गर्ने विश्वभरीका देशहरुको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) डेभलपमेन्ट इन्डेक्स २०१५ मा नेपाल १ सय ३६ औ स्थानमा रहेको छ । दक्षिण कोरिया समग्र देशहरुको सुचीमा पहिलो स्थानमा रहेको छ । गतवर्ष पनि दक्षिण कोरिया पहिलो स्थानमा नै रहेको थियो । दोश्रो स्थानमा डेनमार्क, तेस्रोमा आइसल्याण्ड र चौथोमा बेलायत रहेका छन । एसिया तर्फबाट दक्षिण कोरिया …

Read More »

इन्स्टग्राममा सबैभन्दा लोकप्रिय ह्रयासट्याग #love र #selfie रहेका छन्, जन्नुहोस इन्स्टग्राम बारे १२ रोचक तथ्यहरु

इन्स्टग्राम (nstagram) एउटा नि:शुल्क मोबाइल एप हो जसले तपाईलाई फोटो खिच्न, रमाईला फिल्टर (Filter) हरु थप्न र साथीभाइ तथा आफन्तजनमाझ सेयर गर्न सुविधा प्रदान गर्दछ । विगत केही वर्षयता इन्स्टग्राम एक प्रभावशाली सोसल नेटवर्कको रुपमा विकास भएको छ । केही अध्ययनका अनुसार अमेरिकाका २३ प्रतिशत किशोर–किशोरीको सबैभन्दा लोकप्रिय सोसल मिडियाको रुपमा इन्स्टग्राम स्थापित भइसकेको छ । १. सन् २०१० अप्रिल …

Read More »

यस्ता छन् विन्डोज ७, ८ र १० अपरेटिङ सिस्टमबीचका भिन्नताहरू

माइक्राेसफ्टको विन्डोज १० गत जुलाई २९ तारिखमा सार्वजनिक भयो ।  यतिखेर धेरै विन्डोज प्रयोगकर्ताहरुलाई कौतुहलता र चासाको विषयक बन्न पुगेको छ विन्डोज १० । माइक्राेसफ्टले पहिलो पटक एक वर्षका लागि विन्डोज १० को निःशुल्क अपग्रेड उपलब्ध गराउदैछ । यद्यपि यसको पछाडि माइक्रोसफ्टको अफ्नै रणनीति हुनसक्छ जसको बारे हामी अनविज्ञ छौ । जे होस्, माइक्राेसफ्टले आफ्नो ३० वर्ष लामो यात्रासम्म आइपुग्दा …

Read More »

यस्ता छन् इन्स्टग्राबारे रोचक तथ्यहरु

इन्स्टग्राम (Instagram) एउटा निःशुल्क मोबाइल एप हो जसले तपाईलाई फोटो खिच्न, रमाईला फिल्टर (Filter) हरु थप्न र साथीभाइ तथा आफन्तजनमाझ सेयर गर्न सुविधा प्रदान गर्दछ । विगत केही वर्षयता इन्स्टग्राम एक प्रभावशाली सोसल नेटवर्कको रुपमा विकास भएको छ । केही अध्ययनका अनुसार अमेरिकाका २३ प्रतिशत किशोर–किशोरीको सबैभन्दा लोकप्रिय सोसल मिडियाको रुपमा इन्स्टग्राम स्थापित भइसकेको छ । १. सन् २०१० अप्रिल …

Read More »

दशै तिहारको मौसम, आइटी प्रडक्टमा छुट र अफर

चाडपर्वले ढपक्कै ढाके पनि बन्द हड्ताल र नाकाबन्दीको असर जहितहि परेको छ । बैशाख महिनामा आएको शत्तिशाली भुकम्प, त्यसपछि सविधान, त्यसका नाममा भइरहेका आन्दोलन र नाकाबन्दीले यस वर्षको दशै तिहार पहिलेजस्तो उत्साहजनक भने छैन । तरपनि चाडपर्वमा बिदा हुनेहुदा भेटघाट, रमाइलो त हुने नै गर्छ । मानिसहरु सपिङ गर्ने नै छन । यसको लागि नै कम्पनीहरु विभिन्न स्किम, अफर र …

Read More »

नेपालमा नयाँ संबिधान लागू – पुरा पढ्न डाउनलोड गर्नुस्

राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा घोषणा गरेसँगै नेपालको संविधान २०७२  लागू भएको छ । ३७ भाग, ३०८ धारा र ९ अनुसुची भएको यो संविधानलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज ३ गते प्रमाणित गरेका थिए । संबिधान आएको खुसीमा सडक र घर घरमा दिपावली भएको छ | नया संबिधानमा के के समेटिएको छ र कस्ता प्राबधान रहेका छन् त  ! यसको लागि …

Read More »

नेपालको संविधान मोबाइलमै हेर्नुहोस्

आइतबार नेपालले इतिहासमै पहिलो जनप्रतिनिधिद्धारा लेखिएको नयाँ संविधान पाउँदैछ । यो खुसीमा एनआईटिभी मिडियाले मोबाइल एप “नेपालको संविधान” गुगल प्ले स्टोरमा अपलोड गरेको छ । नेपालको संविधानबारे तयार पारिएको यो पहिलो एप हो । यो एपमा पछिल्लो संविधानको पुरा पाठसहित संविधानसँग सम्बन्धित समाचारहरु र जनताको विचारहरु रहेको कम्पनीले जनाएको छ । एपबाटै संविधानबारे अपडेट हुन र विश्लेषण गर्न सकिनेछ । एप डाउनलोड गर्न …

Read More »

ओपन सोर्स सफ्टवेयरको बड्दो प्रयोग र सफ्टवेयर फ्रिडम डे

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्याङ्ग त छैन तर् ९५ प्रतिशत भन्दा बढि नेपाली कम्प्युटर प्रयोगकर्ताहरु ‘पाइरेटेड’ सफ्टवेयर नै प्रयोग गर्छन । केह ठुला बैंक, अन्तराष्ट्रिय गैर सरकारी सस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेर भेट्न गाह्रो हुन्छ । विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरले झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ …

Read More »

नेपालमा बढ्दो डिजिटल विभाजन ‘डिभाइड’ !

अहिले को समयमा आएर नेपालले सूचना तथा प्रविधीको क्षेत्रमा ठुलै फड्को मारेको छ । यसमा कसैको २ मत नहोला तर त्यो फड्को भनेको शहरमा, केहि सम्पन्न शिक्षित वर्गमा र केहि कर्पोरेट वर्गमा मात्रै हो भन्दा अतिशयोक्ति नहोला । वास्तवमा काठमाडौँ वरिपरि नै गएर हेर्ने हो भने पुरानै मोडलका मोबाईल फोनहरु नै प्राय: जसोले चलाई राखेको देखिन्छ । नेपालको वर्तमान परिवेशलाई …

Read More »