Home / अन्तर्वार्ता (page 10)

अन्तर्वार्ता

पोखरामा फाल्गुन ७ देखि हुने पाचौ क्यान इन्फोटेक केहि फरक र आकर्षक हुनेछ -अध्यक्ष, क्यान कास्की

    चण्डि प्रसाद अर्याल अध्यक्ष, क्यान कास्की   पर्यटकिय नगरी पोखरमा आउदो फाल्गुन ७ गतेदेखि पाचौ क्यान इन्फोटेक पोखरा आयोजना हुन लागिरहेको छ । पुस १८ देखि २३ गतेसम्म काठमाण्डौमा आयोजित २० औ क्यान इन्फोटेकसगै क्यान कास्कीले क्यान इन्फोटेक पोखराको मिति तय गरेको हो । यस वर्ष माफसलमा कहा कहा क्यान इन्फोटेक हुदैछ भन्ने लिभिङ विथ आइसिटीको खोज अनुसार …

Read More »

हुवाई स्मार्टफोनले नेपाली बजारमा राम्रो स्थान ल्याउने पक्का छ

नेपाली बजारमा चिनियाँ कम्पनी हुवाइका विभिन्न मोडलका ८ स्मार्टफोनहरु भित्रिएका छन् । स्मार्टफोनको प्रचार र प्रवद्र्धनका लागि हालसालै नेपाल भ्रमण आएका इन्टरप्राइज & टर्मिनल बिजनेश, हुवाई टेक्नोलाजी नेपाल को. प्रालिका निर्देशक जिम्मी /लिजीसँग लिभिङ विथ आइसिटीका शिव वस्नेतले कुरा गरेका छन् : जिम्मी/लिजी डाइरेक्टर, इन्टरप्राइज र टर्मिनल बिजनेश हुवाई टेक्नोलोजी नेपाल को. प्रालि हुवाई कम्पनी र यसको स्मार्टफोनको बारेमा बताइदिनुहोस् …

Read More »

गाँस बास, कपासका साथमा सूचना प्रविधिलाई पनि प्राथमिकताको एजेण्डा बनाउनुपर्छ

बिनोद ढकाल अध्यक्ष, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)   क्यानमा देखिएको विवाद साम्य भएकै हो त ? कानूनी लडाइ लड्दा हामीले जित्थ्यौं भन्ने कुरामा दुइमत थिएन । तर त्यो लडाइले संस्थालाई हानी गर्ने सोचेर संस्थापन पक्षले समझधारीको बाटो लिएको हो । तै पनि क्यानमा देखा परेको विवाद पूर्ण रुपमा सल्टिसकेको जास्तो मलाई लाग्दैन अझैं केही पक्ष विनोद ढकालको नेतृत्वले क्यानलाई …

Read More »

अनलाइनबाट तरकारी पनि बेच्न सकिन्छ भन्ने प्रमाणित भएको छ

अनिल बस्नेत सिइओ, मेट्रो तरकारी डटकम मेट्रो तरकारी सुरु भएको झण्डै एक वर्ष हुन लाग्यो ? यस बीचमा कत्तिको सफल हुनुभयो ? उपभोक्तालाई अनलाइनबाट पनि तरकारी किन्न सकिन्छ भन्ने ट्रेन बसाल्ने कार्यमा हामी सफल भएको महसुस गरिरहेका छौं । सुरुवातमा राखेका अपेक्षाभन्दा बढी नै प्रगति गरिरहेका छौं । एक वर्षको बीचमा १ हजार ५ सयभन्दा बढी ग्राहक रजिष्टर्ड भएका छन् भने सयभन्दा बढी ग्राहकले नियमित शपिङ गरिरहेका छन् …

Read More »

व्यक्तिको आर्थिक अवस्थासँगै सहज सेवा र सुविधाका साथ अघि बढिरहेका छौं

अश्गर अली, सिइओ, एफ वान सफ्ट नेपालमा अनलाइन पेमेन्टको अवस्थालाई कसरी हेर्नुभएको छ ? हरेक प्रविधि डिजिटाइज भएको सन्दर्भमा रकम भुक्तानी कार्यलाई पनि त्यसअनुरूप परिवर्तन गर्नु आवश्यक छ । नेपालमा ई–कमर्शको ट्रेन आएको २००३ मा नै हो, जतिबेला विक्रेता र ग्राहक नै अनलाइन किन्न र बेच्न तयार थिए । तर, अनलाइन पेमेन्ट ल्याउन कुनै सेतु थिएन । यही आवश्यकतालाई बोध गरेर २००७ मा ई–सेवाको अवधारणा …

Read More »

सफ्टवेयर पाइरेसी विरुद्धको प्रारम्भिक लडाई जितेका छौ – उमेश रघुवंशी

उमेश रघुवंशी सिइयो, इन्फो डेभलपर्स प्रा.लि   नेपालको सफ्टवेयर उद्योगमा इन्फो डेभलपर्सको योगदान उच्च रहेको छ । बैंक, माइक्रो फाइनान्स, को( अपरेटिभको सफ्टवेयर निमार्णमा इन्फोडेभलपर्सले एक दशकदेखि काम गरिरहेको छ । आधा दर्जन सफ्टवेयर प्रडक्ट रहेको इन्फो डेभलपर्सको फिनसिस सफ्टवेयर पाइरेसी भएको कुरा केहि समयअघि बजारमा आएको थियो । सोर्स कोड चोरी गरी फिनसिसलाई केहि परिर्तन गरि बजारमा बिक्री गरेको …

Read More »

आइसिटी मिटअपमा रु १ को टिकट राखेको छौ

  यहि  शनिवार प्राइम कलेजमा आइसिटी मिटअप २०१३ को आयोजना हुने भएको छ । यसै कार्यक्रमको बारेमा आइसिटी मिटअप २०१३ का मिडिया संयोजक अरुण मुनिकारसँग कुराकानी गरिएको छ |   अरुण मुनिकार,  मिडिया संयोजक, आइसिटी मिटअप २०१३   आइसिटी मिटअप कस्तो कार्यक्रम हो ? बिद्यार्थीको लागि किन महत्वपुर्ण छ ? यो आफैमा एउटा नयाँ कार्यक्रम हो | कलेजबाट पढाई पुरा गरिसकेपछि …

Read More »

टेक्नोलोजीमा रिस्क लिन सक्नुपर्दछ – प्रशन्न अधिकारी

प्रशन्न अधिकारी सिइयो, जुरेलसफ्ट २० वर्ष आइटी उद्योगको अनुभव संगालेका प्रशन्न अधिकारीले अमेरिकाको विश्वविद्यालयबाट फिजिक्समा बिएस, एमबिए को अध्ययन सकेका हुन । वायरलेस कम्युनिकेसनमा पिएचडी गरिरहेका अधिकारीले सन् २००९ मा प्रधि इंक (एचबमजष् क्ष्लअ) सुरु गरेका थिए । अमेकिराको क्यालिफोर्नियामा स्थापित प्रधि नेपालमा डेभलपमेन्ट सेन्टरको रुपमा जुरेलसफ्ट स्थापना भएको हो । काठमाण्डौ, जाउलाखेलमा रहेको जुरेलसफ्ट सन् २०११ मा स्थापना भएको …

Read More »

कम्प्युटर विगार्दै बनाउने गर्थे – अशिम घिमिेर, एसएलसी २०६९ बोर्ड प्रथम

पूर्वि नेपालको झापा जिल्ला, घैलाडुब्बा घर भएका अशिम घिमिरे यस वर्षको एसएलसी परिक्षाका हिरो हुन । उनले झापाको विर्तामोड स्थित लिटिल फ्लावर्स बोर्डिङ स्कुलबाट एसएलसी परिक्षा दिएका थिए । ८ सय पूणांकमा ७ सय ५१ अंक अर्थात ९३ दशमलव ८७ प्रतिशत ल्याउन सफल अशिम घिमिेरेले यस वर्षको एसएसलीमा बोर्ड प्रथम भएका हुन । बाबु टिकाराम र आमा हिरा घिमिरेको छोरा …

Read More »

माइक्रोसफ्टले नेपालमा सामाजिक उतरदायीको रुपमा काम गरिरहेको छ

  क्लिफ रिभ्स (Cliff Reeves)  जेनेरेल मेनेजर , विजनेश टिम, माइक्रोसफ्ट कर्पोरेशन   क्लिफ रिभ्स(Cliff Reeves) युएसएमा रहेको माईक्रोसफ्ट करपोरेसनको बिजनेश टिमका जेनेरल मेनेजर हुन् । उनी गत महिनाको चैत ९ र १० गते माईक्रोसफ्ट ईनोभेसन सेन्टर नेपालले आयोजना गरेको आईसिटेक मेला २०१३ को उद्घाटन कार्यक्रममा सहभागी हुन आएका थिए । विश्वमै हंगामा मचाईरहेको माईक्रोसफटले नेपालमा के गरिरहेको छ , के …

Read More »