Home / अन्तर्वार्ता (page 12)

अन्तर्वार्ता

एक्स्पोमा पछिल्ला मोवाइल प्रविधिहरु हेर्न पाइनेछ

पुरुषोत्तम बस्नेत, अध्यक्ष, मोवाइल व्यवसायी संघ   सञ्चार नै संसार हो भन्ने नाराका साथ मोवाइल व्यवसायी संघले आगामी माघ १० गतेदेखि दोस्रो मोवाइल एक्सोको आयोजना गरिरहेको छ । मोवाइल र ट्याब्लेट्सका पछिल्ला प्रविधिहरुको प्रदर्शनी हुने उक्त एक्स्पोका विषयमा मोवाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतसँग  कुराकानी गरेका छौ । बस्नेत ताम्राकार कम्प्लेक्समा रहेको पारामाउन्ट इलेक्ट्रोनिक्सका प्रवन्ध निर्देशक पनि हुन ।   …

Read More »

एक वर्ष भित्रमा क्यान महासंघमा जानेछ

विनोद ढकाल नव निर्वाचित अध्यक्ष, कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)   कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मा प्रवेश गरेको ६ वर्षपछि अध्यक्षमा निर्वाचित भएका बिनोद ढकालको जन्म २०२७ सालमा मकवानपुर जिल्लामा भएको थियो । २०४३ सालमा एस.एल.सी सकेर त्रचन्द्र क्याम्पसबाट आइएससी गरेर उच्च शिक्षाको लागि भारततर्फ लागेका थिए उनि । भारतबाट इलेक्टेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ सकेपछि नेपाल आएर २०५१ सादेखि विरेन्द्र सैनिक …

Read More »

एक्स्पोलाइ अझ ब्यापकता दिन चैत अन्तिममा सारेका हौ

भेषराज पौडेल,  प्रवक्ता, आइसिटी इलेक्ट्रोनिक ब्रान्डिङ एक्स्पो २०१३     आइसिटी एसोसिएसन अफ नेपालले वर्षेनि आयोजना गर्दै आएको आइसिटीसम्बन्धी ब्रान्डिङ एक्स्पो आइसिटी इन्फोट्रेडको छौटौं संस्करण आउँदो चैत २७ देखि ३१ गतेसम्म आयोजना हुने भएको छ । यस वर्ष इन्फोट्रेड गतवर्षको तुलनामा लगभग ३ महनापछि आयोजना हुन लागेको छ । यसै विषयमा केन्द्रित रहेर आइसिटी एसोसिएसन अफ नेपालका प्रवक्ता तथा उपाध्यक्ष …

Read More »

यो वर्षभित्रैमा देशभर वाइम्याक्स पुग्नेछ

  गुणकेशरी प्रधान प्रवत्ता, नेपाल टेलिकम   १९८६ सालमा रसयियाबाट कम्प्युटर ईन्जिनियर सकेकी गुणकेशरी प्रधानले नेपाल टेलिकममा काम गरेको २५ वर्ष पुग्यो । ५३ वर्षअघि काठमाण्डौमा जन्मेकी प्रधानले २ महिनाअघि नेपाल टेलिकमको प्रवक्ताको कार्यभार सम्हालेकी हुन । प्रवत्ता वाहेक उनले इन्टरकनेक्ट र ईन्टरनेशनल विजनेश लगायत ट्यारिफको काम गर्छिन । लामो समयसम्म टेलिकममा रहेर आईटीको काम पनि गरेकी प्रधानले विस्तारै महिलाहरु …

Read More »

शिक्षा मन्त्रालयले आइसिटी शिक्षाका लागि १० वर्षे मास्टर प्लान बनाएको छ

डा. लेखनाथ पौडेल उपसचिव, शिक्षा मन्त्रालय   ५० वर्षअघि धनकुटामा जन्मिएका र झापाको गौरीगञ्जमा हुर्किएका डा. लेखनाथ पौडेलले शिक्षा मन्त्रालयमा मात्र काम गरेको २३ वर्ष भयो । सरकारी सेवाको लामो अनुभव सँगालेका पौडेलले सन् २००८ मा बेलायतबाट पीएचडी गरेका हुन् । म्याथम्याटिक्स, एजुकेशनलगायतमा तीन दर्जन किताब लेखिसकेका पौडेलको परिचय कर्मचारीमा मात्र सीमित छैन । एक लेखक, उच्चतहको कर्मचारी र अनुभवले …

Read More »

हाम्रो लक्ष्य नै एक हजार आइटी इन्जिनियर हो

डा. रुद्र पाण्डे, (कार्यकारी अध्यक्ष, डियरवाल्र्क) राजधानी सहर काठमाडौ“बाट २० किलोमिटर टाढा पर्ने कानाकोट गाउ“को सामान्य परिवारबाट सुरु भएको रुद्र पाण्डेले पाकिस्तानबाट अन्डर ग्राजुएट इन्जिनियरिङ डिग्री गर्नुभएको थियो । सन् १९८९ मा पाकिस्तानको अध्ययन सकाएर नेपाल फर्केपछि नेपाल टेलिकम, नास्टलगायतका संस्थामा उहा“ले काम गर्नुभएको थियो । नास्टलगायतका संस्थामा समेत सफ्टवेयरको भविष्य नदेखेपछि विश्व बैंकमा डाटाबेस डेभलपरका रूपमा उहा“ले काम गर्नुभयो …

Read More »

डियरवाल्र्कमा एक हजार आइटी इन्जिनियर

डा. रुद्र पाण्डे, कार्यकारी अध्यक्ष, डियरवाल्र्क   राजधानी सहर काठमाडौँबाट २० किलोमिटर टाढा पर्ने कानाकोट गाउँको सामान्य परिवारबाट सुरु भएको रुद्र पाण्डेले पाकिस्तानबाट अन्डर ग्राजुएट इन्जिनियरिङ डिग्री गर्नुभएको थियो । सन् १९८९ मा पाकिस्तानको अध्ययन सकाएर नेपाल फर्केपछि नेपाल टेलिकम, नास्टलगायतका संस्थामा उहाँले काम गर्नुभएको थियो । नास्टलगायतका संस्थामा समेत सफ्टवेयरको भविष्य नदेखेपछि विश्व बैंकमा डाटाबेस डेभलपरका रूपमा उहाँले काम …

Read More »

कर्पोरेट सेक्टरका लागि जस्तो पनि सफ्टवेयर सुविधा दिन तयार छौँ

नेपालमा राम्रा सफ्टवेयर कम्पनीहरू हातमा गन्न सकिने अवस्था छ । बैंकिङ तथा फाइनान्स क्षेत्रमा काम गर्ने कम्पनीहरू त झन् थोरै छन् । विगत ११ वर्षदेखि माइक्रो फाइनान्स, सहकारी तथा बैंकिङ क्षेत्रमा सफ्टवेयर सेवा दिइरहेको इन्फो डेभलपर्स प्रालिले यसपटकको क्यान सफ्टेक २०१२ लाई टाइटल स्पोन्सर्ड गरेको छ । लिभिङ विथ आइसिटीको सफ्टवेयर र सफ्टेक विशेष यस अंकमा इन्फो डेभलपर्स प्रालिका सिइयो …

Read More »

लन्डनको आइटी कोर्स नेपालमै उपलब्ध छ : फुँयाल

रवि फुँयाल, प्रबन्ध निर्देशक इस्लिङ्टन कलेज, काठमाडौँ   आइटी शिक्षा बिशेष रिपोर्टमा इस्लिङ्टन कलेज, काठमाडौँका प्रबन्ध निर्देशक रवि फुँयालसँग गरिएको बिशेष कुराकानी |   १. नेपालको आइटी शिक्षामा कलेजको उपस्थिति र भूमिका के छ ? अहिले विगतको १५ वर्षदेखिको हाम्रो इतिहास हेर्दा सकेसम्म अपडेटेट प्रोगामहरू ल्याउने कोसिस गरिरहेका छौँ । नेपालको शिक्षा क्षेत्रमा भएको एउटा समस्या भनेको कोर्षहरू समयानुकूल परिवर्तन …

Read More »

नेपालमा राजनीति बाहेक अरू क्षेत्र खाली छ

न्युयोर्कको रेकर्ड सेटर बुक अफ वल्र्ड रेकर्डले सन् २०१२ मा विश्वको कुनै पनि देशबाट कम उमेरमा अंग्रेजी भाषाको राजनीतिक कार्यक्रम सञ्चालन गरे वापत सन्तोष शाहले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका थिए । इमेज टेलिभिजनमा पावर टक कार्यक्रम चलाउने सन्तोष शाह टुडेज युथ एसियाका अध्यक्ष हुन । सर्लाहीको ग्रामिण क्षेत्रमा २९ वर्षअघि जन्मेका शाहले नेपालमै बसेर अन्तराष्ट्रिय स्तरका धेरै काम गरिसकेका छन् …

Read More »