Home / अन्तर्वार्ता (page 4)

अन्तर्वार्ता

बेङ्लोरमा आइटी अध्ययनका लागि लोकप्रिय बन्दै क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी

एसएलसी र प्लस टु उत्तीर्णपछि उच्च शिक्षा अध्ययन गर्न आफुलाई मन पर्ने विषय र कलेजको छनोट गर्न नसक्दा विद्यार्थीहरू समस्यामा फस्ने गरेका छन् । त्यसले एकातिर विद्यार्थीको समय बर्बाद हुन्छ भने अर्कातिर अभिभावकको लाखौँ रुपैयाँ डुब्न सक्छ । अभिभावकहरूले विद्यार्थीका लागि गरेको लगानी र विद्यार्थीहरूको समय सदुपयोग होस् र विद्यार्थीहरूलाई गुणस्तरीय, प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्न उचित शैक्षिक परामर्श …

Read More »

यस वर्षको केयु आइटी मिट ऐतिहासिक र विशेष बनेको छ : रविकिरण यादव

काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले यस वर्ष अप्रिल २९ र ३० मा आइटी मिट सञ्चालन गरिररहेको छ । यसपटकको आइटी फरक, विशेष र हजारौं सहभागीका बीचमा आइटी पार्कमा हुँदैछ । केयु आइटी मिटका हरेक संस्करण आकर्षक र ऐतिहासिक बनेका थिए । यसपटक पनि विगतको आइटी मिटको चार्मलाई निरन्तरता र थप विशेष बनाउने प्रयास गरिरहेका छौं । यसपाली शिक्षा, प्रविधि र उद्यमशीलतालाई …

Read More »

योजना सफल भए, नेपाल टेलिकम वाहेक अरुको आवश्यक्ता पर्ने छैन

बुद्धिप्रसाद आचार्य नेपाल टेलिकमका प्रबन्ध निर्देशक हुन् । विसं. २०२६ सालमा पोखराको काहुँमा जन्मिएका आचार्यले बर्दियाको शारदा माविबाट एसएलसी, नेपालगञ्जको महेन्द्र बहुमुी क्याम्पसबाट आइकम, काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. र द इष्च्यिुट अफ चार्टड एकाउन्टेड अफ इन्डियाबाट सिए गरेका छन् । अध्ययनपश्चात नेपाल टेलिकमको १० औं तहमा प्रबन्धकको रुपमा सेवा सुरु गरेका उनी डेढ वर्षदेखि नेपाल टेलिकमको नेतृत्वमा छन् । टेलिकमको …

Read More »

३ महिनामा फोर जी र २ वर्षमा हरेक जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुग्नेछ

दीगम्बर झा अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण   नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बागडोर दिगम्बर झाले सम्हालिरहेका छन् । उनको नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बदरभएपछि पुन: २ वषपछि उनी प्राधिकरणको नेतृत्वमा आएका हुन् । स्पष्ट वक्ताका रुपमा चिनिने उनले प्राधिकरणमा आएपछि विशेषत: ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्ने सन्दर्भमा केही कार्ययोजना ल्याएका छन् । ग्रामीण क्षेत्रमा …

Read More »

“क्याननका प्रडक्टबारे जनकारी दिन इन्फोटेकमा उपस्थित भएका हाैँ”_-लक्ष्मिप्रसाद अधिकारी

लक्ष्मिप्रसाद अधिकारी  सिइओ, क्यानन आइटी ग्रुप पहिलो पटक मेचि अञ्चलमा इन्फोटेक भएकाले क्यान इन्फोटेकलाई सहयोग गर्ने मुल उद्देश्यका साथ हामीले सिल्भर स्पोन्सर गरेर आफ्नो सहभागिता देखाएका हौँ । हामीले यस इन्फोटेकबाट धेरै ठूलो अपेक्षा त गरेका छैनौँ । हामीले क्याननका प्रडक्टबारे जनकारी दिने हिसाबले उपस्थित छौँ । यस इन्फोटेकको प्रदर्शनीमा हामीले क्याननका फोटोकपि मेसिन, क्यामेरा, इंकजेट रिफिल ट्यांक, प्रोजेक्टरलगयातका प्रडकक्ट …

Read More »

“इन्फोटेकले पूर्वि नेपाल प्रविधिमय बनेको छ” दिपेश पाठक

दिपेश पाठक केन्द्रिय सदस्य, क्यान महासंघ संयोजक, क्यान इन्फोटेक २०१६ झापा पहिलोपटक इन्फोटेक आयोजना गर्दै हुनुहुन्छ ? तयारीको हिसाबले कस्तो हुने अपेक्षा गर्नुभएको छ ? क्यान महासंघले जिल्लामा गरिने क्यान इन्फोटेकलाइ केन्द«वाट नै सहयोग गर्ने निर्णय भएकोले यस वर्ष झापामा इन्फोटेक गर्न लागीएको हो । यो सगै यस क्षेत्रका व्यवसायी तथा उपभोत्ताहरुले पनि लामो समयदेखि प्रतिक्षा गरिरहनुभएको थियो । तयारीको …

Read More »

“आइटी क्षेत्रका उपलब्धिको अवगत गराउनु इन्फोटेक झापाको मूख्य उद्देश्य हो” बिनोद ढकाल

बिनोद ढकाल  अध्यक्ष, क्यान महासंघ १. क्यान इन्फोटेक काठमाण्डौ पछि झापामा हुन गइरहेको इन्फोटेक कस्तो हुने अपेक्षा गर्नुभएको छ केन्द्रबाट हेर्दा ? हामीले क्यान इन्फोटेक पाँचै विकास क्षेत्रबाट गर्दै आएका छौँ । केन्द्रबाहिर हामीले पूर्वमा विराटनगर तथा इटहरीमा भइसकेको छ तर मोचि अञ्चलमा इन्फोटेक हुन सकेको थिएन । यस क्षेत्र निकै ठूलो क्षेत्र हो र यस क्षेत्रमा सूचना सञ्चारको क्षेत्रमा …

Read More »

माघ २० गतेसम्म हुने क्यान इन्फाेटेक भव्य रुपमा सञ्चालन भइरहेको छ : काेषाध्यक्ष पाेदार

रञ्जित पाेदार कोषाध्यक्ष, क्यान महासंघ २२औं संस्करणको क्यान इन्फोटेक आज पाँचाैं दिनसम्म आउँदा कसरी सञ्चालन भइरहेको छ ? देशको जटिल परिस्थितिका बाबजुद क्यानले गरेको इन्फोटेक सोचेभन्दा भव्य रुपमा सञ्चालन भइरहेको छ । नाकाबन्दी र इन्धन संकटको मारमा कम्पनीहरुले इन्फोटेकमा नया प्रविधि ल्याउन नसक्ने हुन् कि भन्ने चिन्ता थियो । तर, विश्वबजारमा उपलब्ध नया एवं अपडेटेड भर्जनका प्रविधि र सेवा इन्फोटेकमा …

Read More »

सरकारमा बस्ने र राजनीति गर्नेहरुले आइसिटीलाई फुटबल सम्झेका छन् : ढकाल

नेपालको सूचना प्रविधि क्षेत्रका परिचित अनुहार हुन्, विनोद ढकाल । क्यानलाई महासंघीय संरचनामा रुपान्तरण गरी यस क्षेत्रको वृत्ति विकासमा लागिपरेका ढकाल नीति तथा योजना निर्माण तहमा आइसिटीलाई प्राथमिकतामा पार्न दबाब दिइरहेका छन् । २२औं संस्करणको क्यान इन्फोटेकको तयारीमा जुटेका उनीसँग लिभिङ विथ आइसिटीका लागि उप-सम्पादक शिव बस्नेतले विविध पक्षमा रही कुरा गरेका छन् : क्यानमा तपाईंको प्रवेश र यस संस्थामा रही तपार्इंले …

Read More »

नेपालका लागि एप्लिकेशन ओरियन्टेड रिसर्च आवश्यक छ

दक्षिण कोरियाबाट मास्टर्स सकेपछि वेदप्रसाद काफ्लेलाई सामसुङ कम्पनीले भारतमा सामसुङको बजार प्रमुख भएर काम गर्न प्रस्ताव राखेको थियो । तर, मार्केटिङमा कम र पढ्ने पढाउने कार्यमा बढ्ता रुची राख्ने काफ्ले धैरै तलबको पछि लागेनन् । उनलाई कम्प्युटर र कम्युनिकेशन नेटवर्कसम्बन्धी अनुसन्धान गर्ने धोको थियो । पछि जापानबाट इन्फर्मेटिक्समा पिएचडी गरेसगै उनले मोबाइल कम्युनिकेशनमा हालसम्म ५० भन्दा बढी अनुसन्धान गरेका छन् …

Read More »