Home / अन्तर्वार्ता (page 5)

अन्तर्वार्ता

सफ्टवेयर कम्पनी चलाउन भिजन चाहिन्छ

विश्वास ढकाल प्रमुख, एफवान सफ्ट इन्टरनेश्नल आउटसोर्सिङमै निर्भर नेपालको सफ्टवेयर क्षेत्रमा एफवान सफ्टले आफ्नै प्रडक्ट निर्माण गरिरहेको छ । कसरी काम गरिरहनु भएको छ ? नेपालमा विदेशी कम्पनीको प्रोजेक्ट लिएर काम गर्ने कम्पनी धेरै छन् । आफ्नै प्रडक्ट बनाउने कम्पनी औंलामा गन्न सकिन्छ । तर, सधैं अरुका लागि काम गरेर हामी उकालो लाग्न सक्दैनौं । माइक्रोसफ्ट ओर्याकल जस्ता आजका हस्ती कम्पनीहरु …

Read More »

सरकारको सहयोग भइदिएको भए घरघरमा इन्टरनेट पुगिसक्थ्यो

किरण गौतम, जनरल म्यानेजर, लुम्बिनी नेट प्रा.लि लुम्बिनी क्षेत्रका स्थायी बासिन्दा किरण गौतमको हालको सम्वन्ध लुम्बिनी नेटसग छ । क्यान लुम्बिनी, स्थानिय मिडिया र आइटी कम्पनीहरुमा समेत अनुभव संगालेका गौतम पाल्पामा केन्दिय कार्यलय रहेको लुम्बिनी नेटसग जोडिन पुगेका छन । हाल उपत्यका वाहिर ५८ वटा जिल्लामा सेवा पुर्याएको लुम्बिनी नेटले फाइबर टु दि होम सेवालाइ प्राथमिकतामा राखेर काम गरिरहेको छ । …

Read More »

नेपालमा आइसिटी शिक्षाको व्यवसायिक सम्भावना बारे सोमबार प्रज्ञा भवनमा सेमिनार हुने

प्राइम कलेज र प्राइम आइटी क्लबको व्यवस्थापनमा यही असोज ४ गते नेपाल प्रज्ञा भवनमा Career Prospects on ICT Education in Nepal गोष्ठी गरिने भएको छ । आइसिटी शिक्षा पढिरहेका विद्यार्थीलाई लक्षित गरी आयोजना हुन लागेको सो सेमिनारमा आइटी क्षेत्रका सरोकारवालाहरुबीच विशेष छलफल हुनेछ । यसै सन्दर्भमा प्राइम कलेजका प्रोग्राम कोर्डिनेटर डिल्लीप्रसाद शर्मासँग छोटो कुराकानी गरेका छौं : के कस्तो बिषयको …

Read More »

अब मोवाइल किन्न न्युरोड नै धाइरहनु पर्दैन

पुरुषोत्तम बस्नेत अध्यक्ष, ललितपुर मोवाइल कम्प्लेक्स ललितपुरमा शुक्रवारदेखि आयोजना सुरु भएको ललितपुर मोवाइल एक्स्पो २०७२ का बारेमा एक्स्पोका संयोजक तथा ललितपुर मोवाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतसग केहि कुराकानी गरेका छौ । के अब मोवाइलको बजार ललितपुर तिर तानिएको हो ? मोवाइल अब हरेकको हातमा छ र आवश्यकताको बस्तु पनि हो । हरेक क्षेत्रमा मोवाइलका पसल छन । अब मोवाइल कम्प्लेक्स …

Read More »

न्यून शुल्कमा शिक्षा शास्त्र संकायमा आइसिटी शिक्षा पढाइरहेका छौं : रेग भण्डारी

रेग भण्डारी प्रमुख, आइसिटी विभाग, सानोठिमी क्याम्पस, भक्तपुर त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकायमा बिएड आइसिटी कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल यो कार्यक्रममा विद्यार्थीको आकर्षण कस्तो रहेको छ ? विसं. २०६६ बाट शिक्षा शास्त्र संकायमा बिएड आइसिटी  त्रिविका पाचँवटा आङ्गिक क्यामपसहरु र बि.स. २०६९ बाट  नौवटा सामुदायिक क्याम्पसहरुमा संचालनमा गरिएको छ । विसं २०७० बाट एमएड आइसिटी क्रार्यक्रम संचालन गरिएको छ । …

Read More »

नेपालमा क्षमतावान् इन्जिनियर छन् तर काम गर्ने वातावरण छैन : महावीर पुन

महावीर पुन वरिष्ठ सूचना प्रविधिविज्ञ नेपालको सफ्टवेयर उद्योगको वर्तमान अवस्थालाई तपाइले कसरी हेर्नुभएको छ ? जुन किसिमको सफ्टवेयर उद्योगको विकास हुनुपर्ने हो, त्यो पटक्कै भएको छैन । जनशक्तिको हिसाबमा हेर्ने हो भने नेपालका आइटी कलेज र विश्वविद्यालयबाट वर्षेनी हजारौं सफ्टवेयर इन्जिनियर निस्किरहेका छन् । क्षमताका हिसाबमा उनीहरु कमजोर छैनन् । तर, ति सफ्टवेयर इन्जिनियरले नेपालमा काम गर्ने वातावरण अझै बनेको …

Read More »

आइटी र इन्जिनियरिङ शिक्षाका लागि पुसेट : सापकोटा

तीर्थराज सापकोटा क्याम्पस प्रमुख, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) पुसेट कलेजको स्थापना र हाल सञ्चालनमा रहेका कोर्सहरु, त्यसको शुल्क र विद्यार्थी संख्याबारे जानकारी गराइदिनुस न । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा विसंं २०५६ सालमा स्थापित यस क्याम्पसले नेपालमै पहिलो आइटी कार्यक्रम BCA (Bachelor of Computer Application) सञ्चालन गरेको हो । हाल यस कलेजमा BE Civil, BE Computer, BE …

Read More »

सिआइटिई गुणस्तरमा अब्बल कलेज हो : भूर्तेल

चन्द्रविलास भूर्तेल भाइस प्रिन्सिपल, कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ  (सिआइटिई) कलेजको स्थापना र हाल सञ्चालनमा रहेका कोर्सहरु, त्यसको शुल्क र विद्यार्थी संख्याबारे जानकारी गराइदिनुस न । नेपालकै पहिलो आइटी कलेजको रुपमा सन् २००० बाट कलेज अफ ईन्फर्मेशन टेक्नोलोजी एण्ड ईन्जिनियरिङ  (सिआइटिई)  ले BCA, BIT, BE Computer, BE Electronics & Communication र BBA लगायतका कोर्सहरु संचालन गरिरहेको छ । लागतको …

Read More »

नेपाल र अफगानिस्तानको भविष्य आइसिटीमा छ : अफगानी राजदुत

शहिदा मोहम्मद अब्दाली नेपाल, भारत, माल्दिभ्स र भुटानका लागि अफगानिस्तानी राजदुत हुन् । नेपालस्थित एसियन इन्टिच्युट अभ डिप्लोमेसी एन्ड इन्टरन्यासनल अफेयर्स (आइडिआइए) ले केही समयअघि आयोजना गरेको ‘अफगानिस्तानमा ब्यापार तथा लगानीको अवसर’ नामक अन्तर्कृयात्मक कार्यक्रममा सहभागी हुन राज्दुत अब्दाली काठमाडौ आएका थिए । उक्त कार्यक्रमका दौरान लिभिङ विथ आइसिटीका लागि शिव बस्नेत र अर्जुन सापकोटाले आइसिटीसँग सम्बन्धित विषयवस्तुमा रहेर राज्दुत …

Read More »

सूचना प्रविधिबिनाको जीवन अँध्यारोमा बसेर लेख्नु जस्तै हो : झमक घिमिरे

लिभिङ विथ आइसिटीको ‘च्याटिङ विथ सेलिब्रेटी’मा मदन पुरस्कार प्राप्त चर्चित आत्मकथा ‘जीवन काँडा कि फूल’ की लेखिका झमक कुमारी घिमिरेसँग कुरा गरेका छौं । जन्मँदै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने झमक कुमारीको २ खुट्टाको ३ औंलामात्र चल्छ । औपचारिक शिक्षा पाउन नसकेकी उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छन । प्रति-मष्तिस्क …

Read More »