Home / Sindhuli Edu-Tech Expo

Sindhuli Edu-Tech Expo

भव्य सफलताको संघारमा ‘तेस्रो सिन्धुली महोत्सव २०७१ ’ 

सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुस १० देखि सञ्चालन भएको ‘तेस्रो सिन्धुली महोत्सव’ शनिवार समापन हुदैछ । उद्योग मन्त्रि महेश बस्नेतले महोत्सवको भब्य समापन गर्नेछन् भने यहीअवसरमा महोत्सवको अफिसियल मिडिया पार्टनर लिभिंग विथ आइसिटीले प्रकाशन गरेको न्युज बुलेटिनको बिमोचन पनि गर्नेछन् । यस पटकको महोत्सवको मूल नारा ‘कला संस्कृति, धार्मिक र ऐतिहासिक …

Read More »

सिन्धुलीमाढीमा आयोजित शैक्षिक परामर्श तथा प्राविधिक मेला (एडु टेक एक्स्पो) सम्पन्न

सिन्धुलीमाढीमा पहिलो पटक आयोजना गरिएको शैक्षिक परामर्श तथा प्राविधिक मेला (एडु टेक एक्स्पो) सम्पन्न भएको छ । तेस्रो सिन्धुली महोत्सवको विशेष आकर्षणको रुपमा रहेको यो मेला पुस १० देखि १४ गतेसम्म सञ्चालन गरिएको थियो । एडु टेक एक्स्पोमा शिक्षा र सूचना प्रविधिसँग सम्बन्धित दुई दर्जन संस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय तथा काठमाडौंका कलेज, शैक्षिक परामर्शदाता संस्था, सफ्टवेयर र हार्डवेयर …

Read More »

सिन्धुली महोत्सवको चौथो दिन १५ हजारले अवलोकन गरे

सिन्धुली महोत्सवको चौथो दिन सोमबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा बिहिबारदेखि सिन्धुलीमाढीमा आयोजना भइरहेको यस महोत्सवले सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न लक्ष्य राखेको छ । सोमबार देखिएका केही झलकलाई हामीले कैद गरेका छौं ।

Read More »

सिन्धुली महोत्सवमा सोमबार बृहत् शिक्षा तथा प्रबिधि सम्मेलन हुने

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरमा सञ्चालन भइरहेको तेस्रो सिन्धुली महोत्सवमा सोमबार ‘वृहत् शैक्षिक तथा सूचना प्रविधि सम्मेलन’ हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजना र सिन्धुली विद्यार्थी समाजको व्यवस्थापनमा जिल्लामै पहिलो पटक महोत्सवअन्तर्गत सो सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा शिक्षा र प्रविधि क्षेत्रका ८ वटा विषयमा कार्यपत्रमा पेस गरिनेछ । सम्मेलनमा शिक्षा तथा प्रविधि क्षेत्रमा राष्ट्रिय तथा …

Read More »

एडु टेक मेलामा कम्पनीहरुको विशेष छुट योजना

सिन्धुली महोत्सवको विशेष आकर्षणको रुपमा रहेको ‘शिक्षा परामर्श तथा सूचना प्रविधि प्रदर्शनी मेला’ मा विभिन्न कम्पनीहरुले विशेष छुट योजना ल्याएका छन् । प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा रहेको अर्थ नेट सोलुसन (पिइएस)ले सहकारीका लागि तयार पारेको एटेडेन्स डिभाइसमा २० प्रतिशत छुटको घोषणा गरेको छ । महिला तथा कृषि सहकारीलाई लक्षित गर्दै ल्याएको यो सफ्टवेयरले ग्रामीण क्षेत्रका सहकारीलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको …

Read More »

संचार र प्रविधिको पहुँचमा सिन्धुली

द्वारिका काफ्ले नेपालमा सञ्चार क्षेत्रको सुरुवात भएको एक शतक नाघिसकेको भएपनि सिन्धुली जिल्लामा सञ्चारको इतिहास र यसको विकासको लामो इतिहास छैन । सूचनाको प्रविधिको विकास उत्कर्षमा पुगेको बेला सिन्धुलीमा सञ्चारमाध्यमले पछिल्ला दिनमा आउँदा उद्योगको रुपमा विकास गर्ने अभियान प्रारम्भ गरेको छ । यसरी हेर्दा सिन्धुली पनि प्रविधि प्रयोगतर्फ उन्मुख हुँदैछ । सूचना प्रविधिको विकासले संसारलाई साँघुरो बनाएको छ । आज …

Read More »

सिन्धुली महोत्सवमा बिग टेकको सेक्युरिटी अलार्म लक

सिन्धुली महोत्सवअन्तर्गत आयोजना गरिएको सूचना प्रविधि प्रदर्शनी मेलामा बिगटेक सिस्टम प्रालिले ल्याएको छ । चीनको प्रसिद्ध कम्पनी किनबारको उत्पादन रहेको यो सेक्युरिटी प्रोडक्टले ११० डिबिए क्षमताको सतर्कता ध्वनी प्रवाह गर्छ । आफू घरमा रहदा वा आवश्यक नपरेको समयमा ध्वनी बन्द गर्न सकिने र डबल लक सुविधा रहेको छ भने सामान्यतया: २ वर्ष पछि नया ब्याट्री फेर्न सकिन्छ । घर, अफिस, …

Read More »

सिन्धुली महोत्सवमा अवलोकनकर्ताको ओइरो

सिन्धुली महोत्सवको आज दोस्रो दिनमा अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा बिहिबारदेखि सिन्धुलीमाढीमा आयोजना भइरहेको महोत्सवले सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न लक्ष्य राखेको छ । कला, सास्कृतिक, धार्मिक र ऐतिहासिक स्थलको संरक्षण गरौ आन्तरिक पर्यटन, उधोग, ब्यपार तथा कृषिमा आधारित जुनारको प्रबद्र्धन गरौं’ …

Read More »

‘सिन्धुली महोत्सवको विशेष आकर्षणमा शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी’

मुकेश धमला संयोजक, आइसिटी व्यवस्थापन समिति, सिन्धुली महोत्सव तेस्रो सिन्धुली महोत्सवलाई भव्य र सभ्य बनाउन के–के गर्दै हुनुहुन्छ ? सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । यसपटक फरक प्रयासस्वरुप जिल्लामै पहिलो पटक शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी मेला तथा बृहत् राष्ट्रिय शैक्षिक तथा प्रविधि …

Read More »

१० गते देखि सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी मेला

सिन्धुलीमाढीमा आगामी २०७१ साल पौष १० गते देखि पौष १९ गतेसम्म जिल्ला स्तरीय सिन्धुली महोत्सव २०७१ आयोजना हुन गइरहेको छ । यस महोत्सवको मुख्य आकार्षणको रुपमा जिल्लामै पहिलो पटक प्लानेट अर्थ सोलुसन्सको मूख्य प्रायोजनमा सिन्धुली शैक्षिक प्रविधिक महोत्सव २०७१ तथा वृहत राष्ट्रिय सम्मेलन २०७१ रहने आयोजकले जनाएको छ । सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समितिको कार्यालय, सिन्धुली र कमलामाई …

Read More »