Home / सोसियल मिडिया

सोसियल मिडिया

निर्वाचनको रौनक सामाजिक सञ्जालमा

२० वर्षपछि आज भएको स्थानीय निकायको निर्वाचनले सामाजिक सञ्जालमा झनै रौनकता थपेको छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने सरकारी योजनाअनुरुप आज भएको निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको छ । मतदान गर्न प्रोत्साहन गर्ने स्ट्याटसदेखि मतदान गरेपछि सेल्फी फोटो पोस्ट गर्ने क्रम सामाजिक सञ्जालमा चलिरहेको छ । यस्तोमा उनीहरु एकअर्कामा खुसी साटासाट गर्दै समूहमा फोटो …

Read More »

साइबर क्राइमको मुद्धा कसरी र कहाँ हाल्ने ?

जिज्ञासा : मेरो फेसबुक आइडी कसैले ह्याक गरेर नराम्रो स्टाटस र तस्विरहरु पोस्ट भएको थियो, पछि मेरा साथीहरुको सहयोगमा साइबर क्राइमको मुद्दा हाल्छु भनेर थर्काएपछि उसले आइडी बन्द गर्यो, तर मलाइ नै थाहा छैन कि, कसरी कहा मुद्दा हाल्ने र के कारवाही हुन्छ ? (गरिमा श्रेष्ठ, पाटन ललितपुर) समाधान : यस्ता अपराध को उजुरी नजिकको प्रहरी कार्यलयमा गर्नु पर्छ र …

Read More »

इन्सटाग्रामले ल्यायो ‘लाइभ भिडियाे’ फिचर

मोबाइल फोटो/भिडियो सेयरिङ एवम् सोसल नेटवर्किङ प्लाटफर्म इन्सटाग्रामका प्रयोगकर्तालाई लक्षित गर्दै लाइभ भिडियो नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सुरुको चरणमा अमेरिकामा मात्र यो फिचर उपलब्ध हुने छ । यसअघि इन्सटाग्राम एप्समा आधारित स्टाेिरज फिचर इन्सटाग्राम लाइभ फिचर समावेश गरिएको थियो जसमा प्रयोगकर्ताले १० सेकेन्ड लामो भिडियो पोष्ट गर्न सक्थे जुन २४ घण्टापछि आँफै डिलिट हुने गर्दथ्यो । अब …

Read More »

सामाजिक सञ्जालमा अश्लिल र अपशब्द कमेन्ट गरे कडा कारबाही हुने

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा अश्लिल तथा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । पछिल्लो समय फेसबुक तथा ट्वीटरजस्ता समाजिक सञ्जालमा अश्लिल तथा अपशब्दको प्रयोग गरेर कमेन्ट गर्नेको संख्या बढ्दै गएको र पीडितपक्षबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा आघात पूगेको गुनासको आउन थालेपछि प्रहरीले यसतर्फ सबैलाई सचेत गराएको हो । नेपाल प्रहरी अपराध अनुसन्धान …

Read More »

युट्युबभरि तीज भाका

कोरियाग्राफर शंकर बिसीलाई अचेल धेरैले जिस्काउने गर्छन्, ‘तिमीले नेपालका टेलिभिजन च्यानलहरू किन्यौ कि क्या हो?’ साँझबिहान सबैजसो च्यानलमा शंकर नै नाचिरहेको देखिने भएकाले यस्तो कटाक्ष अस्वाभाविक पनि होइन। यद्यपि, अहिले टीभीमा भन्दा युट्युबमा तीज भाका बढी भेटिन्छन्। ‘टीभी त उही गाउँघरमा इन्टरनेट चलाउन नजान्नेहरूका लागि मात्रै हो,’ अहिलेसम्म दुई दर्जनजति तीज गीत गाइभ्याएकी गायिका देवी घर्ती मगर भन्छिन्, ‘मेरा प्राय: …

Read More »

जिम्न्याष्टिक स्टार उचिमुराले पोकोमोन गाे खेल्दा ३७ सय पाउण्डको विल !

ओलम्पिक खेल्न रियो पुगेका जिम्न्याष्टिक स्टार कोहेइ उचिमुरा अहिले माेबाइल खेलका कारण चर्चामा छन् । उनले मोवाइल गेम पोकोम्यान खेलेबापत ३७ सय पाउण्डको विल उठेको छ । लण्डन ओलम्पिकका स्वर्ण बिजेता २७ बर्षीय जापानिज खेलाडी उचिमुराले रियो आएपछिमात्र मोवाइलमा गेम खेलेबापतको रोमिङ चार्ज हो यो । ‘बिल बुझेपछि उचिमुरा टिमसँग खानाखाने बेलामा बेहोसजस्तै भए,’ जापानी टिमका सदस्य केञ्जो सिरीले भने । …

Read More »

इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ र? १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार निकै साँघुरो र प्रतिस्प्रधी बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुने रैछ । १.एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् । २. …

Read More »

अब सबै प्रयोगकर्ताले ट्वीटरमा भेरिफाइड एकाउन्ट बनाउन सक्ने

सामाजिक सञ्जाल ट्विटरमा अब सेलिब्रेटी, कम्पनी वा संगठनहरुको मात्रै होइन, अब आम मानिसले आफ्नो एकाउन्ट भेरिफाइड बनाउन पाउने भएका छन् । यसका लागि सामान्य फारम भर्न सकिन्छ । यसको ट्वीटरको ब्लु टिक मार्क फिचरको प्रयोग गर्नु पर्छ । सामान्य अनलाइन फाराम भरेर तपाई आफ्नो ट्विटर एकाउण्टमा टिक मार्क लगाउन सक्नुहुन्छ । यो माइक्रोब्लगिङ साइटले ब्लगमा लेख्दै संगीत, टेलिभिजन, चलचित्र, फेसन, …

Read More »

नेपालमा इन्टरनेट सुरक्षा नीतिको खाँचो

इन्टरनेट सुरक्षा र गोपनियता सम्बन्धमा आवश्यक पूर्वाधार तथा नीतिको अभावले नेपालमा सरकारी तथा निजी सूचना चोरी हुन सक्ने जोखिम रहेको विज्ञहरुले चेतावनी दिएका छन् । सूचना चोरी हु“दा राष्ट्र, संस्था र व्यक्तिलाई घाटा हुने भन्दै उनीहरुले यसबाट जोगिन क्षमता अभिवृद्धिदेखि कडा ऐन र नियम आवश्यकता रहेको औंल्याएका छन् । विद्युतीय विश्वव्यापी सञ्जाल इन्टरनेट प्रविधिको माध्यमबाट आउने सूचनाहरु पूर्ण रुपले सुरक्षित …

Read More »

अब फेसबुकमा ‘अफलाइन भिडियो’ सुविधा, इन्टरनेट नहुँदा पनि भिडियो हेर्न सकिने

युट्युबमा मात्रै होइन, अब फेसबुकमा पनि ‘अफलाइन भिडियो’ सुविधा आएको छ । फेसबुकले इन्टरनेटको सुविधा नाभएको बेलामा पनि फेसबुकका भिडियो हेर्न सकिने सुविधा ल्याएको हो  । यसका लागि फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा इन्स्टल गर्नुपर्ने हुन्छ । तर त्यसका लागि युट्युबमा जस्तै इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ। भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो …

Read More »