Home / टेक रिभ्यु (page 10)

टेक रिभ्यु

प्रेस्टिजियो भिस्कोन्टे : विन्डोज ८.१ ट्याब्लेट

विन्डोज ८.१ वा विन्डोज ८.१ प्रो अपरेटिंङ सिस्टममा चल्ने यस ट्याब्लेटमा १.४६ गिगाहर्जको ६४ बिटको इन्टेल सेलेरोंन् ड्युअल–कोर प्रोसेसर ‘बेट्रेल’ प्रयोग गरिएको छ । यो प्रोसेसर प्रयोग भएको डिभाइसले अघिल्लो पुस्ताको इन्टेल एटम प्रोसेसर भन्दा सिपियुमा दुई गुणा ज्यादा र ग्राफिक्समा तिन गुणा ज्यादा राम्रो पर्फर्मेन्स दिन्छ । यस ट्याब्लेटमा १० इन्चको १२०० ह ८०० रिजोलुसनको मल्टीटच आईपीएस डिस्प्ले रहेको …

Read More »

अक्टाकोर स्मार्टफोन – र्माइक्रोम्याक्स क्यानभास नाइट ए ३५०

तुषार खतिवडा  अहिले अक्टाकोर  प्रोसेसर भएका स्मार्टफोनहरु धमाधाम सार्बजनिक भईरहेका छन् । यहि ट्रेन्डलाई पछयाउदै माइक्रोम्याक्सले पनि अक्टाकोर् प्रोसेसर भएको आफ्नो स्मार्टफोन माइक्रोम्याक्स क्यानभास नाइट ए ३५० सार्बजनिक गरिसकेको छ ।  नेपालका लागि आधिकारिक बिक्रेता पशुपती ट्रेड लिंकले बैशाख १३ गते सातौं आइसीटी ब्राण्डिङ एक्स्पोको अवसर परेर यो सेट सार्बजनिक गरेको थियो । नेपालमा पहिलोपटक अक्टा मोवाइल भनेर चर्चामा आएको यस …

Read More »

सामसुङ ग्यालेक्सी नोट ३ Vs सोनी एक्सपेरिया जेड अल्ट्रा

  स्मार्टफोनको विश्व बजारमा न एक बनेको दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट सेरिजको तेस्रो सक्करण यहि सेक्टेम्बरमा सार्वजनिक भएको छ । त्यसैगरी राम्रो ब्राण्डको रुपमा परिचित जापानको सोनीले एक्स्पेरिया जेड सेरिजको अल्ट्रा स्मार्टफोन पनि सन् २०१३ को सेक्टेम्बरमा नै सार्वजनिक भएको थियो । विश्वबजारमा आ आफ्नै स्थान र महत्व राखेका यि दुई कम्पनीका यि पछिल्ला स्मार्टफोनहरु नेपाली बजारमा पनि …

Read More »

सामसुङ ग्यालेक्सी एस फोर मीनी Vs माइक्रोम्याक्स क्यानभास फोर

दर्पन पुडासैनी । आजको स्मार्ट युगमा नेपाली उपभोक्तामा पनि स्मार्टफोनहरुको तछाड मछाडको प्रतिस्प्रधा छ र एउटा फोनमा राम्रो केहि सुबिधा आउनासाथ अरु फोन कम्पनिले पनि त्यो भन्दा राम्रा सुबिधाभएका फोनहरु निकाल्न थालेका छन विश्वबजारमा । यसले गर्दा फोनको बजारमा निकै राम्रो प्रभाव परेको छ, जसले गर्दा उपभोक्ताले धेरै भन्दा धेरै सुबिधायुक्त स्मार्टफोनहरु कम भन्दा कम मुल्यमा प्रयोग गर्न पाईरहेका छन । यहि …

Read More »

ट्याब्लेट पीसीमा डेल, एसर र लेनोभो

  केन सुवेदी kengb1@gmail.com     नेपाली बजारमा डेक्सटप क्म्प्युटरको बिक्री ओरालो लाग्दै ल्यापटपको बजार बढिरहेको समयमा ट्याब्लेट पीसीहरुको बजार पनि उकालो लागिरहेको छ । विश्वमा प्रविधिले फड्को मार्दै गोजीमा राखेर हिड्न मिल्ने र हातका औलाहरुले सेक्सी टचप्याडमा मुसार्दै इन्टरनेटको मज्जा लिन मल्निे ट्याब्लेटहरुको बजार बढिरहेको छ । विश्व बजारमा एप्पलको आइप्याड, सामसुङको ग्यालेक्सी ट्याब, माइक्रोसफ्टको सर्फेस ट्याब्लेट तथा अमेजनको …

Read More »

भाइबर पछि वि­च्याट

  तुषार खतिवडा khatiwadatushar@outlook.com     साथीभाई, आफन्तहरुसंग कम्युनिकेट गर्नका लागि थुप्रै स्मार्टफोन एप्सहरु बनिसकेका छन् र केहि निकै चल्तीका पनि छन् । प्रमुख चल्तीका एप्सहरु भाइबर, स्काईप, व्हाट्स एपहरु नै हुन् र यिनका आ­आफ्नै विशेसताहरु छन् । कुनैमा निशुल्क मेसेज पठाउन मिल्ने, कुनैमा निशुल्क फोन गर्न मिल्ने त कुनैमा दुवै गर्न मिल्ने बिशेषताहरु छन् । यी सबै बिशेषताहरु र …

Read More »

क्रिस्टल डिस्क इन्फो

तुषार खतिवडा कम्पुटरको कुन् चै हार्डवेयरमा यदि समस्या आयो भने तपाईलाई सबै भन्दा बडी चिन्ता लाग्छ ? पक्कै पनि हार्ड­डिस्क नै होला । किनभने तपाइको सम्पूर्ण महत्वपुर्ण डाटाहरु त्यसैमा राखिएको हुन्छ । यसको एउटै मात्र उपाय भनेको आफ्नो अति महत्वपुर्ण डाटा हरुलाई कुनै एक्सटर्नल डिस्कमा राख्नु हो । हार्ड­डिस्क हरु जुन बेला पनि बिग्रन सक्छ । त्यसैले समयमै होस पुर्यायो …

Read More »

बायोसक इन्फनाईट

Game Review   केन सुवेदी   बायोसक ईन्फानाइट लाइनहाउसमा सुरु हुन्छ । तपाईलाई पहिला आफुलाई सिढीमा पाउनुहुन्छ । एउटा अध्इारो ध्वासो टावरवाट वाटो खोज्नु पर्दछ । एउटा मान्छे त्यहाा भेटिन्छ मृत अवस्थामा र उसको टाउाको माथि एउटा झोला हुन्छ । चर्चवाट सुरु हून्छ यात्रा । युटोपिया जस्तो लाग्छ आकाशमा । विसौ शताव्दिको अमेरिकाको अनौठो भिजनवाट कथा सुरु हुन्छ । शहरको …

Read More »

गेमको मज्जा – प्लेस्टेशन फोर

शैलेश ज्ञवाली gyawali.shailesh@gmail.com किन अहिले सबै प्लेस्टेशन फोरका विषयमा गुनगुनाउँछन् । अहिले यसको नयाँ ब्राण्ड र आगामी गेमले दिने रोमाञ्चक विषयमा जताजतै चर्चा भइरहनु कुनै आश्चर्यजनक होइन । केही वर्ष अघिदेखि सोनीले लन्च गर्ने भनेको नयाँ पुस्ताको प्लेस्टेशनको पर्खाइमा रहेका थिए, गेमका पारखीहरू र अहिले त्यो पर्खाइको घडी समाप्त भएको छ । अहिले प्लेस्टेशन फोरले बजारमा पाइने अन्य गेमको तुलनामा …

Read More »

स्थान लोकेटको लागि एन लोकेट

  नेप्वेज प्रालिले स्मार्टफोनका लागि भनेर ुक्याटेगोराईज्ड लोकेसन वेष्ड एप्लिकेसनु एन लोकेट डेभलप गरेको छ । यो एप्लिकेसनको मद्धतले स्मार्टफोनमा काठमाडौामा रहेका मुख्य स्थान तथा त्यहाा अवस्थित बैंक, एटीएम, हस्पिटल, एम्बुलेन्स, इर्मजेन्सी, कलेज, रेस्टुराा, सिनेमा हल लगायत विभिन्न स्थानहरुको जानकारी लिन सकिन्छ । यो एप्लिकेसन एण्ड्रोइड तथा आइओएस दुवै भर्जनका स्मार्टफोनका लागि निशुल्क उपलब्ध रहेको छ । यो एप्लिकेसन गुगल …

Read More »