Home / टेक रिभ्यु (page 11)

टेक रिभ्यु

के छ म्याकबुक र म्याकबुक प्रोमा

शैलेश ज्ञवाली |   कम्प्युटरको इतिहास केलाउने भने हो एप्पल कम्प्युटरको इतिहास धेरै लामो छ । धेरै लामो समयदेखि कम्प्युटरमा लगभग आधिपत्य नै जमाएको एप्पलले उत्पादन गर्ने प्रोडक्टले विश्व बजारमा तहल्का मचाउन सफल भएका छन् । गोजीमा अट्ने आइप्याड, आइपोड र आइफोनसँगसँगै कम्प्युटरमा म्याकबुक र म्याकबुक प्रोले धेरै मानिसको मन जित्न सफल भएको छ । एप्पलले तेस्रो पुस्ताको म्याकबुक प्रो …

Read More »

लोडसेडिङको जानकारी गराउने नेपाली एप्लिकेशन

  -नेपालमा लोडसेडिङ दैनिक वढ्दो छ,आजको नयाँ तालिका भोली पुरानो भईसक्छ । लोडसेडिङ तालिका पाउन तपाई पत्रिका,अनलाईन तथा फोटोकपी पसलमा धाउदा हैरानी पाईरहनुभएको हुनसक्छ । नयाँ लोडसेडिङ तालिका समयमै नपाउदा हैरानी व्यहोरी रहनुभएको छ भने अव तपाईले मोवाईलमै पाउन सक्नुहुनछ त्यो पनी निशुल्क । एन्ड्रोईड अपरेटिङ सिस्टमको मोवाईल फोनवाट सो सुविधा पाउन सकिने छ ।   नेपाल लोडसेडिङ नाम दिईएको …

Read More »

कस्तो छ ४१ मेगापिक्सेलको क्यामेरा भएको मोबाइल

पत्याउनु हुन्छ ? बजारमा अधिकतम २१ मेगापिक्सेलका क्यामेरा उपलब्ध छन् । क्यामेरा उत्पादक कम्पनीलाई समेत उछिन्ने मोवाइल उत्पादक हो नोकिया । मोवाइललाई फोनका रुपमा युज गर्नेकी क्यामेराको रुपमा । दुवै काम गर्ने एउटै डिभाइस तपाइको हातमा छ । सन १९९८ देखि १४ बर्ष निरंतर विश्व बजारमा नम्बर एक रहेको मोवाइल कम्पनीलाई सन २०१२ को एउटा तथ्यांकले झड्का लगायो । उसको …

Read More »

खेलको मज्जा एंग्री बड्समा (गेम रिभिउ)

  -केन सुवेदी एंग्री बड्सको विकास फिनल्यान्डको कम्प्युटर गेस्म गेभेलोपर रोभियो मोबाइलबाट भयो । यो खेल कूटनीतिक पजल गेमको क्याटेगोरीमा राखिएको छ । जुन पहिले एप्पलको आइओएसका लागि सन् २००९ डिसेम्बरमा रिलिज भएको थियो । त्यस समयदेखि अहिलेसम्म एक सय २० लाखभन्दा बढी एप्पलको एप्स स्टोरबाट डाउनलोड भइसकेको छ । पछि यो एन्ड्रोइड अपरेटिङ सिस्टमलगायतमा नया“ भर्सनका गेम आइरहेको छ …

Read More »

ट्याब्लेटमा तीन बादशाहको भिडन्त (ट्याब्लेट रिभिउ)

शैलेश ज्ञवाली   सबै प्रविधि पारखीका लागि अहिले ट्याब्लेट पिसीको गजबको संकलन छ, जसले पूरै संसारलाई रोमाञ्चित पारेको छ । एप्पलले कायम गरिरहेको एकलौटी राजलाई अहिले आएर माइक्रोसफ्ट र गुगलले समेत चुनौती दिइरहेका छन् । ट्याब्लेटको कुरा गर्दा, सामसुङ ग्यालेक्सी ट्याब, तोसिवा एक्साइड, आसुस ट्रान्सफर्मर, मोटोरोला जुम, कोबिकाइरस, तोसिवा थ्राइभ, ब्लाकबेरीलगायतको प्रतिस्पर्धा पनि छ । तर, ठूलो हिस्सा अहिले पनि …

Read More »

पिसीमा विन्डोज–८

लिभिंग विथ आइसिटी, शैलेश ज्ञवाली   ग्राहकको प्रतिक्रिया जे–जस्तो भए पनि विन्डोज–८ लाई बजारमा राम्रोसँग स्वागत गरिनेछ यदि यसले प्रतिबद्धता गरेका सुविधाहरूलाई पूर्णरूपमा उपलब्ध गराउन सक्छ भने । अन्य अपरेटिङ सिस्टमहरूजस्तै यसले समय–समयमा परिमार्जन र परिष्कृत स्वरूपमा ल्याउने हुनाले अहिले नै विन्डोज–८ किन्नु उपयुक्त नहुन सक्ला । यदि परिष्कृत स्वरूपमा आउने हो भने विन्डोज एक्सपीपछिकै सर्वाधिक लोकप्रिय अपरेटिङ सिस्टम बन्न …

Read More »

स्मार्टफोनमा सामसुङ ग्यालेक्सी एस थ्री

केन सुबेदी | सामसङ टेक्नोलोजीको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । यसले विभिन्न किसिमको मोबाइल, कम्प्युटर तथा अन्य आइटी क्षेत्रका प्रोडक्सनहरु उत्पादन गरिरहेको छ । अहिले सामसङले ग्यालेक्सी एस थ्री नामक स्मार्टफोने बजारमा ल्याएको छ । एन्ड्रोइड भर्सन, ४.८ इच्च एलइडी एच डी टच स्क्रीन र उप्पलमा भएको विशेषताहरुले भरिएको यस फोन अहिलेसम्मकै राम्रा तथा सुविधायुक्त फोनहरुमा परेको छ । झण्डै …

Read More »

नेपालमा पहिलो पटक इमेल मार्केटिङ्को सुरुवात

बाहिरी  संसार सुचना प्रविधी को गहिराइमा डुबिरहेको वर्तमान समयमा नेपालमा पनि केहि प्रयासहरु हुदै आइरहेका छन् । यसै क्रममा  भर्खरै  TechnoTrack Pvt. Ltd. ले  नेपालमा पहिलो पटक इमेल मर्केटिङ्को सुरुवात गरेको छ । “Mail Diary” नाम दिइएको यो सफ्ट्वेयर जो कोहिलाइ पनि निकै उपयोगि हुने विस्वास गरिएको छ । ठुला कर्पोरेट होउसेस, साना ओर्गनाइजेसन तथा ब्यक्ति बिसेसलाइ पनि टारगेट गरेर बनाइएको …

Read More »

फेसुबुकको क्यामेरा एप्लिकेसन सार्वजनिक

फेसुबुकले भर्खरैमात्र आफ्नै क्यामेरा एप्लिकेसन सार्वजनिक गरेको छ। गत अप्रिलमा मात्रै फोटो सेयर एप्लिकेसन इन्स्टाग्रामका लागि एक बिलियन अमेरिकी डलर खर्चिन तयार भएको फेसबुकले अहिले आफ्नै एप्लिकेसन सार्वजनिक गरेको हो। बिहिबार सार्वजनिक गरिएको यो एप्लिकेसन एप्पलको अनलाइन एप स्टोरमा फेसबुक क्यामेरा बिहीबारदेखि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो आइफोन एप्लिकेसनबाट एकैपटक रै तस्बिर सेयर गर्न सकिने कम्पनीका उत्पादन प्रवन्धक …

Read More »

फ्लेम नामक भाइरस बनाएर अमेरिकाले इरानमा जासुसी गरेको खुलासा

इरान विरुद्ध अमेरिका र इजरायलले सयुंक्तरुपमा भाइरस बनाएर जासुसी गरेको खूलासा भएको छ। दुवै देश मिलेर बनाएको फ्लेम नामक भाइरसले इरानको तेल उद्योगमा असर पुर्याएको थियो । छोटकरीमा फ्लेम(flame) नाम दिएको यो भाइरको पुरा नाम भने worm.Win32.Flame threat हो। फ्लेमले सुचना चोरीका साथै कम्प्युर प्रयोग कर्ताको गोप्य कुरा समेत संकलन गर्न सक्ने क्षमता राख्दछ । यसको कुराको पुष्टी इरानी सैन्य …

Read More »