Home / टेक रिभ्यु (page 3)

टेक रिभ्यु

२० देखि ३० हजारसम्मका १० उत्कृष्ट ‘मिडरेन्ज स्मार्टफोन’

सामसुङ ग्यालेक्सी जे ७ २०१६ सामसुङले नेपाली बजारमा राम्रो बजार लिन सफल ग्यालेक्सी जे ७ को २०१६ भर्सन कल्याएको छ । केही लेटेस्ट फिचरका साथ जे सेभेनलाई सामसुङले बजारमा उपलब्ध गराएको छ । अत्यन्त राम्रो पर्फर्मेन्स र आकर्षक फिचर जे ७ का सबल पक्ष रहेका छन् । फोनका मूख्य फिचरहरुमा ५.५ इन्च सुपर एमोलेड डिस्प्ले, ७२०×१२८० पिक्सेल रेजोलुसन, एजिनोस १.६ …

Read More »

डिजाइन आकर्षक तर फिचर सामान्य – ओबी एमभि १ स्मार्टफोन

नेपालमका लागि अमेरिकी ब्रान्ड ओबी मोबाइल फोनको अधिकृत विक्रेता स्टार्क टेकले नेपाली बजारमा ओबी एमभि १ स्मार्टफोन भित्राएकोे छ । आकर्षक डिजाइनमा रहेको यो फोनका  फिचरहरु भने सामान्य नै छन्  । यस स्मार्टफोनमा ५ इन्चको आइपिएस डिस्प्ले (७२०×१२८० पिक्सेल) रहेको छ भने कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहको छ । ओलिओफोबिक कोटिङको प्रयोग गरिएकाले घामको प्रकाश सीधै परेको ठाउँमा …

Read More »

सेल्फीप्रेमी युवालाइ लक्षित ‘इनफोकस एम ६८०’ स्मार्टफोन

अमेरिकन ब्राण्ड इनफोकसले नेपाली बजारमा केहि  महिनाअघिदेखि आफ्नो उपस्थिती जनाएको छ । ३ वटा स्मार्टफोन नेपाली बजारमा ल्याइसकेको इनफोकसको आधिकारिक बिक्रेता प्रिज्म टेक्नोलोजिजले पछिल्लो समय मध्यम बर्गका उपभोत्तालाइ लक्षित गरेर इनफोकस एम ६८० बजारमा उपलब्ध गराएको छ । यो सेल्फीप्रेमि युवाहरुको लागि विशेष लक्षित स्मार्टफोन हो । बजारमा सेल्फी स्मार्टफोनहरुको बजार बढिरहेको अवस्थामा इनफोकसले ६८० मा १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा …

Read More »

आइफाेन ७ भर्सेज गुगल पिक्सल

एप्पलले २००७ को नबेम्बरमा पहिलो आइफोन सार्वजनिक गर्याे । आइफोन ३ जी नाम गरेको उक्त अत्याधुनिक उपकरण प्रयोगकर्ताका लागि एउटा चमत्कार सरह बन्न पुग्यो । त्यसको झण्डै एक बर्ष पछि २००८ को अक्टोबरमा गुगलले विकास गरेको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन बजारमा आयो जसलाई एचटिसीले निमार्ण गरेको थियो । एन्ड्रोइड र आइओएसको विकास भएसँगै त्यसले मोबाइल फोनको दुनियामा ठूलै हलचल …

Read More »

सामसुङ ग्यालेक्सी जे५ प्राइम : यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे५ र जे५ ६ को थप विकशित र परिस्कृत रूप हो, जे ५ प्राइम । यसमा जे५ ६ को भन्दा केहि थप फिचरहरू समावेश गरिएको छ । ५.२ इन्चको एचडी डिस्प्ले रहेको यस स्मार्टफोनलाई कोर्निङ गोरिला ग्लासले सुरक्षित गरिएको छ । १.२ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको जे५ प्राइममा २ जिबी र्यामको प्रयोग गरिएको छ, जसका …

Read More »

यस्ता छन् आइफोन ७ र ७ प्लसका विशेषता

गत सेप्टेम्बरमा अमेरिकाको क्यालीर्फोनीयामा एप्पलको बहुप्रतिक्षित आइफोन ७ र ७ प्लस सार्वजनिक गरिएको थियो । सेप्टेम्बर ७ तारिखमा सार्वजनीक गरिए पनि यस फोन सेप्टेम्बर १६ बाट मात्र बजारमा उपलब्ध भएको थियो । यस आइफोन सार्वजनिक हुनु अघि यसमा रहने फिचरका विषयमा विभिन्न हल्ला र अड्कलबाजीहरू हुने गरेका थिए । यस्ता विभिन्न हल्ला र अड्कलबाजी आइफोन सार्वजनिक भएसँगै अन्तत समाप्त हुनुका …

Read More »

हिपहप गायक गिरिश खतिवडा एन्ड्रोइड एपमा

प्रविधिसंग कोही पनि टाढा हुन नसक्ने यो समयमा हरेक क्षेत्र प्रबिधिमय हुदै गएका छन । बिभिन्न क्षेत्र प्रविधिमय हुदै गएको बेला नेपालका प्रथम हिपहप गायक (नेपहपका शुरुवात कर्ता) गिरिश खतिवडाले आफ्नो आधिकारीक मोबाईल एप सार्वजनिक गरेका छन । उक्त एप नंया बानेश्वर स्थित प्रोलोजिक सोलुसन्सले तयार गरेको हो । म यस्तो छु , मलाई भोट देउ, जित्नेको लेखिन्छ ईतिहास जस्ता …

Read More »

जेटिइको एक्जोन सेरिजका स्मार्टफोन बजारमा

केहि महिनाअघि नेपाली बजारमा उपस्थिती जनाएको जेटिइ स्मार्टफोहरुले छोटो समयमा नै राम्रो सफलता प्राप्त गरिरहेका छन् । जेटिइ ब्लेड एस ६, ब्लेड एस सेभेन पछि भि से लाइट स्मार्टफोन दशै तिहारको समयमा राम्रो बिक्री भएको थियो । नया स्मार्टफो बजारमा ल्याउने क्रममा नेपालको आधिकारिक बिक्रेता इभोलुसन इन्टरप्राइजेज प्रा.लिले एक्जोन सेरिजका आकर्षक स्मार्टफोनहरु नेपालमा ल्याएको छ । जेटिइ एक्जोन र एक्जोन …

Read More »

स्टाइलिस डिजाइनमा – ओबी  एमभि १

नेपालमका लागि अमेरिकी ब्रान्ड ओबी मोबाइल फोनको अधिकृत विक्रेता स्टार्क टेकले नेपाली बजारमा ओबी एमभि १ स्मार्टफोन भित्राएकोे छ । आकर्षक डिजाइन र फिचरहरुको समावेश गरिएको यस बजेट स्मार्टफोन युवा वर्गलाई लक्षित गरिएको छ । यस स्मार्टफोनमा ५ इन्चको आइपिएस डिस्प्ले (७२०×१२८० पिक्सेल) रहेको छ भने कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहको छ । ओलिओफोबिक कोटिङको प्रयोग गरिएकाले घामको …

Read More »

जति रिचार्ज गर्यो त्यति नै रकम ‘क्यास ब्याक’ दिने – रिचार्जर एप

रिचार्जर एप (ReeCharger) तपाईले जति रकमको मोबाइल रिचार्ज गर्नुहुन्छ त्यति नै रकम बारबरको क्यास ब्याक (भर्चुअल) दिने क्रिएटिभ एप हो । यस एपबाट एनटिसी तथा एनसेलको दूरसञ्चार सेवा लिने ग्राहकहरुले भर्चुअल क्यास ब्यक प्राप्त गर्न सकिन्छन् । कसरी प्राप्त हुन्छ भर्चुअल क्यास ब्याक ? गुगल प्ले स्टोरमा रिचार्जर एप निःशुल्क उपलब्ध छ । डाउनलोडपछि युजरले यस एपबाट अनलाइन रिचार्ज गर्दा, …

Read More »