Home / टेक रिभ्यु (page 4)

टेक रिभ्यु

पानासोनिक इलुगा नोट – मिड रेन्जको उत्कृष्ट स्मार्टफोन

नेपालका लागि पानासोनिक मोबाइलको अधिकृत विक्रेता एलाइड ट्रेड लिंकले यहि महिना नेपाली बजारमा मिड रेन्जका नयाँ स्मार्टफोनको रुपमा इलुगा आर्क २ र इलुगा नोट ल्याएको छ ।  मिड रेन्जको उत्कृष्ट विशेषता सहित बजारमा उलब्ध गराइएको यो सेटको मुख्य आकर्षणमा ३ जिबीको र्याम सहित १६ जिबीको क्यामेरा हो । इलुगा नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले (१९२०×१०८० पिक्सेल) रहेको छ । …

Read More »

भर्चअुल रियालिटी एप – नेपाल भिआर

नेपाल भिआर एन्ड्रोइड फोनका लागि भर्चअुल रियालिटी एप हो, जसले एप प्रयोगकर्तालाई नेपालका विभिन्न ठाउहरुको ३६० डिग्री भर्चअल टुर अफर गर्छ । तर, अहिले भने चार ठाउ पाटन, चोभार, धुलिखेल र चौकोटका प्रत्येक लोकेशनमा भर्चअल टुर गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले म्याग्नेटिक बटनको फिचरको मज्जा लिदै गुगलको कार्डबोर्ड वा अरु भिआर हेडसेटको मद्धतले यो एप चलाउन सक्छन् । नेपाल …

Read More »

प्रतिस्पर्धा फ्लागशिप स्मार्टफोनको

शैलेश ज्ञवाली, अमेरिका । तपाई नयाँ स्मार्टफोनको खोजिमा हुनुहुन्छ भने तपाईका लागि यो चुनौतिको विषय हो । स्मार्टफोनको दुनियाँमा थरिथरिका प्रविधिहरु आइरहेका छन् भने भविष्यमा के कस्ता प्रविधिहरु आउने हुन् भन्ने बारेमा यसै भन्न सकिने अवस्था छैन । फ्लागशिप स्मार्टफोनतर्फ मानिसहरुको रुचि बढ्दो छ भने प्रतिस्पर्धा पनि निकै उच्च रहेको छ । फ्लागशिपको अर्थ खास कम्पनीको उत्कृष्ट उत्पादन भनेर बुझिन्छ …

Read More »

गेम पब्लिसिगं प्लाटफर्म – करुवा एप

कुरुवा एप नेपालमै पहिलो पटक सुरु गरिएको गेम पब्लिसिगं प्लाटफर्म हो, जहा स्वतन्त्र गेम डेभलपरले गेम बनाएर पब्लिस गर्न सक्छन् । नेपाल र अन्य दक्षिण  एसियाली मुलुकमा रहेका गेम डेभलपरले पर्याप्त बजेट वा अन्य रिसोर्ससेसको अभावमा आफ्ना गेम बजारमा ल्याउन नसकेको अवस्थालाई नियालिरहेका किशोरहरुको एक समूहले Zapper Tech P. Ltd कम्पनी खोली करुवा एप्सको अवधारणा ल्याएका हुन् । करुवा एप्समाफर्त त्यस्ता …

Read More »

Nepal VR एप : माेबाइलबाटै गर्नुहाेस् नेपालकाे भर्चुअल टुर

नेपाल भिआर एन्ड्रोइड फोनका लागि भर्चअुल रियालिटी एप हो, जसले एप प्रयोगकर्तालाई नेपालका विभिन्न ठाउहरुको ३६० डिग्री भर्चअल टुर अफर गर्छ । तर, अहिले भने चार ठाउँ पाटन, चोभार, धुलिखेल र चौकोटका प्रत्येक लोकेशनमा भर्चअल टुर गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले म्याग्नेटिक बटनको फिचरको मज्जा लिदै गुगलको कार्डबोर्ड वा अरु भिआर हेडसेटको मद्धतले यो एप चलाउन सक्छन् । नेपाल …

Read More »

सामसुङलार्इ केही राहत, ग्यालेक्सी एस सेभन एजले जित्याे ‘वर्षकाे उत्कृष्ट स्मार्टफाेन’

ग्यालेक्सी नोट सेभेनका कारणा बदनाम भइरहेकाे सामसुङलार्इ पछिल्लाे खबरले केही राहत दिएकाे छ । तर, त्याे सुखद खबर नाेट सेभेनले दिएकाे भने हाेइन । उसकाे ६ महिनाअघि बजारमा अाएकाे ग्यालेक्सी एस सेभन एजले गुगल, एप्पल तथा एचटिसीका अन्य स्र्माटफोनलाई पछार्दै बेलायतको प्रतिष्ठित ‘टी थ्री अवार्ड’मा स्मार्टफोन अफ दि एयरको पुरस्कारबाट सम्मानित भएको छ । केही महिनाअघि ग्यालेक्सी एस सेभन एजमा …

Read More »

नेपालको एजुकेशन सर्च पोर्टल : एजुकेशन हब नेपाल डटकम

हिजोेआज शैक्षिक क्षेत्र व्यापक हुँदै गईरहेको छ । विद्यार्थीहरु कुन कलेज उपयुक्त हो र कुन स्कीम आफ्नो लागि सहि हुन सक्छ, उक्त पाठ्यक्रममा के-कस्ता विषयवस्तु छन् र त्यसका लागि कसलाई बुझ्ने भन्ने प्रश्नले पिराेलिएका छन् । त्यो सब प्रश्नको उत्तरका लागि एउटा सर्च पोर्टल छ EducationHubNepal.com । यो पोर्टल नेपालमा उच्च शिक्षाका लागि सम्भाव्य संस्थान र विषयहरु विद्यार्थी तथा अविभावकहरुलाई …

Read More »

जियोनि एम फाईभ प्लस (Gionee M5 Plus)

नेपाली मोबाइल बजारमा आधिकारिक बिक्रेता टेलिटकले जियोनिको म्याराथन एम फाईभ प्लस ल्याएको छ । यो फोन जियोनिको ठुलो क्षमताको ब्याट्री रहने म्याराथन सिरिजको नयाा संस्करण रहको कम्पनीले जनाएको छ । एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एचडी अमोलेड स्क्रिन रहेको छ । स्क्रिन अलि ठुलो भएपनि आकर्षक डिजाइनले मोवाइल राम्रो देखिन्छ । ३ जिबी …

Read More »

एजुकेशन सर्च पोर्टल – EducationHubNepal

हिजो आज शैक्षिक क्षेत्र व्यापक हुदै गईरहेको छ । यसको क्षेत्रको व्यापकता संगै विद्यार्थीका माझ कुन कलेज पढ्ने र कस्तो विषय छान्ने भन्ने बारे जटिलता थपिएको छ । तसर्थ विद्यार्थीहरुमा कुन ठााउ उपयुक्त हो ? र कुन स्कीम आफ्नो लागि सहि हुन सक्छ ?, उक्त पाठ्यक्रममा केकस्ता विषयवस्तु छन् र त्यसका लागि कसलाई बुझ्ने भन्ने प्रश्न बारम्बार सोधिएका प्रश्नहरु हुन् …

Read More »

६ जिबी ऱ्याम भएको वान प्लस ३ नेपाली बजारमा, आधा घण्टा चार्ज गरेर दिनभर चलाउन सकिने

वान प्लसको बहुप्रतिक्षित स्मार्टफोन वान प्लस ३ नेपाली बजारमा सार्वजनिक भएको छ । मंगलबार बबरमहलस्थित वोलिज स्टोरमा आयोजित एक कार्यक्रममा यसको सार्वजनिक भएको हो । चिनियाँ प्रख्यात मोबाइल ब्राण्ड वान प्लसले यो स्मार्टफोनलाई विश्वका ७ मुलुकबाट एकैचोटी बिक्री सुरु गरेको छ । मूल्य र फिचरको सन्दर्भमा विश्वकै उत्कृष्ट ब्राण्डमा पर्न सफल वान प्लसले वान प्लस ३ लाई फ्ल्यागसिप स्मार्टफोनको रुपमा …

Read More »