Home / टेक रिभ्यु (page 5)

टेक रिभ्यु

‘वान प्लस ३’ स्मार्टफोन सार्वजनिक हुदै, ६ जीबीको र्याम सहितका आकर्षक बिशेषता !

एउटा स्मार्टफोन सेट सार्वजनिक गरेरै विश्वबजारमा चर्चा कमाउन सफल चाइनिज स्टार्टअप कम्पनी हो वान प्लस । वान प्लस वान, वान प्लस टु र वान प्लस एक्स स्मार्टफोनको चर्चा राम्रै भयो । पछिल्लो समयमा नेपालमा पनि वान प्लस एक्स राम्रै बिक्री भयो । यहि दमदार स्मार्टफोन सार्वजनिक गरिरहेको कम्पनी वान प्लसले वान प्लस थ्री जुलाई २७ मा  नेपालमा सार्वजनिक गरिरहेको छ । …

Read More »

हुवावेको बहु प्रतिक्षित स्मार्टफोन पि ९ सार्वजनिक हुदै, के छ पि ९ मा ?

विश्वबजारमा आक्रामक रुपमा प्रस्तुत भइरहेको हुवावेले हाफ्नो पछिल्लो बहु प्रतिक्षित स्मार्टफोन पि ९ आज नेपालमा सार्वजनिक गर्दैछ । आज बेलुकि ३ बजे सिटी सेन्टर कमलपोखरीमा सार्वजनिक हुने पि ९ फोटोग्राफीको लागि विशेष आकर्षक स्मार्टफोन रहेको कम्पनीले दाबी गरेको छ । हुवावेले पहिलोपटक क्यामेराको लागि लेइकासग सहकार्य गरि उत्कृष्ट फोटोग्राफीको विशेषताहरु समावेश गरिएको कम्पनीले बताएको छ । यसमा आरजिबी सेन्सर सहितको …

Read More »

युवाको लागि लक्षित- युमी आइरन प्रो (UMI Iron Pro)

नेपाली बजारमा नया ब्राण्डका स्मार्टफोनहरु भित्रने क्रम अझ बढेर गएको छ । आइटीका अन्य बिजनेशमा काम गरिरहेका र नया कम्पनीहरु पनि मोवाइल बजारमा आकर्षित भइरहेका छन । यस्तै बिराटनगरको कम्युटर हार्डवेयरको क्षेत्रमा राम्रो उपस्थिती जनाएको कम्प्युटर प्लानेटको सिस्टर कम्पनी मोवाइल प्लानेटलले अर्को  चर्चित चिनिया स्मार्टफोन सेरिज नेपाली बजारमा भित्राएको छ । युमिका ३ वटा नया मोडलहरु अहिले नेपाली बजारमा उपलब्ध …

Read More »

डिजिटल क्रिएशन बिक्री गर्न ‘जोकिमो डट कम’

www.zokimo.comके तपाई कम्प्युटरमा विभिन्न किसिमका क्रिएशनहरु गरिहनुभएको छ ? त्यस्ता कामहरु बिक्री गरेर आम्दानी गर्न पाए झन कति राम्रो हुन्थ्यो होला भन्ने सोचिरहनुभएको छ भने अब यसको समाधानको लागि नेपालमै त्यस्तो प्लाटफर्मको विकास भएको छ । जोकिमो डट कमले तपाइको डिजिटल क्रिएशनहरुलाइ अनलाइन मार्फत बिक्री गर्न सहयोग गर्नेछ । क्रिएट, प्रमोट र प्रोफिट स्लोगन सहित सुरु भएको जोकिमोमा तपाइहरुको डिजिटल क्रिएशनलाइ …

Read More »

पानासोनिक इलुगा मार्क (Eluga Mark)

नेपालमा पानासोनिक मोबाइलको अधिकृत विक्रेता एलाइड ट्रेडलिंकले पानासोनिक ब्रान्डको इलुगा मार्क मोडल नाम दिइएको स्मार्टफोन बजारमा ल्याएको छ । इलुगा मार्क मिड रेन्जको स्मार्टफोन हो । इलुगा मार्कमा ५.५ इन्चको आइपिएस एलसिडी टचस्क्रिन (७२०ह१२२८) पिक्सेल रिजोलुशन छ । फोनको प्लाष्टिकको ब्याक कभर रहेको छ । स्मार्टफोन एन्ड्रोइड ५.१ अपरेटिङ सिष्टममा चल्छ । क्वाल्कम स्नाप्ड्रागन ६१५ अक्टाकोर प्रोसेसर र २ जिबी …

Read More »

आकर्षक डिजाइन र पर्फमेन्समा – वन प्लस एक्स (One plus X)

विश्व बजारमा छोटो समयमा नै इनोभेटिभ प्रडक्ट, आकर्षक डिजाइन र मार्केटिङको नया शैलीले लोकप्रिय बनेको वनप्लस स्मार्टफोन नेपाली बजारमा बिक्रि सुरु भएको छ । आइहब नेपाल प्रा.लिले नेपालमा बिक्री सुरु गरेको यो स्मार्टफोनका ३ वटा मोडलमात्र अहिले उपलब्ध छन । पहिलो चरणमा वान प्लस एक्स अनलाइन अर्डरबाट बिक्री सुरु गरेको कम्पनीले छोटो समयमा नै लोकप्रियता हासिल गरिरहेको छ । पााच …

Read More »

अमेजिङ ब्याट्री ब्याकअप – कलर्स इ १५

कलर्स मोबाइलले इलिट सिरिजमा नयाा शृंखला इ १५ सार्वजनिक गरेको छ । ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवम् पावर बैंक प्रणालीसहितको यो मोबाइल नेपाली ब्रान्डको एकमात्र अत्याधिक क्षमताको ब्याट्रीयुक्त मोबाइल भएको कम्पनीको दावी छ ।  कलर्स एक्सफ्याक्टर इ १५ मा एण्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ । १२८० x ७२० पिक्सल रिजोलुसनमा ५ इन्चको एचडी आइपीएस स्क्रिन र …

Read More »

ट्राफिक प्रहरीले ल्यायो मोबाइल एप, यस्ता छन् सुविधा

सहज एवं सुरक्षित आवागमनको लागि सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सम्बन्धी विविध सूचना सरल रुपमा सम्प्रेषण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोवाइल एप “ट्राफिक पुलिस नेपाल” ल्याएकाे छ । नेपाल पुलिस क्लव भृकुटीमण्डमा अायाेजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एपको शुभारम्भ गरे । यस अवसरमा बाेल्दै महानिरीक्षक अर्यालले मुलुकको सडक संजालको विस्तार र सवारी संख्यामा भएको वृद्धीले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएकोले …

Read More »

बिद्यार्थीलाई लक्षित ‘नोटिफाइ मोवाइल एप’ सार्बजनिक

आउटलाइन्स रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लिले नोटिफिकेशन मोवाइल एप सेवा उपलब्ध गराएको छ । पैसा र कागजको बचत र हरियाली वातावरण बनाउने उदेश्य सहित आउटलाइन्सले नोटिफिकेशन एप गत अप्रिल २९ गते एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । व्यवसायिक रुपमा सुरु गरिएको यो एपको सेवा विशेषगरी स्कुल, कलेजहरुमा रहने छ । यसले स्कुल, कलेज तथा विश्वविद्यालयसग सम्वन्धित सूचना, परिक्षा तालिका, रिजल्ट, शुल्क …

Read More »

डिजिटल क्रिएशन बिक्री गर्न ‘जोकिमो डट कम’

www.zokimo.comके तपाई कम्प्युटरमा विभिन्न किसिमका क्रिएशनहरु गरिहनुभएको छ ? त्यस्ता कामहरु बिक्री गरेर आम्दानी गर्न पाए झन कति राम्रो हुन्थ्यो होला भन्ने सोचिरहनुभएको छ भने अब यसको समाधानको लागि नेपालमै त्यस्तो प्लाटफर्मको विकास भएको छ । जोकिमो डट कमले तपाइको डिजिटल क्रिएशनहरुलाइ अनलाइन मार्फत बिक्री गर्न सहयोग गर्नेछ । क्रिएट, प्रमोट र प्रोफिट स्लोगन सहित सुरु भएको जोकिमोमा तपाइहरुको डिजिटल क्रिएशनलाइ …

Read More »