Home / टिप्स एण्ड ट्रीक्स

टिप्स एण्ड ट्रीक्स

दैनिक जिवनमा उपयोगी टु डु एपहरु

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो जुन स्मार्टफोनको आगमनसँगै त्यो बाध्यताबाट प्रयोगकर्ताहरुले छुटकारा पाएका छन । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको एप्सहरु स्मार्टफोनमा प्रयोग गर्न सक्छन र जुनसुकै बेला त्यसलाई हटाउन सक्छन । त्यसतै प्रयोगकर्ताको दैनिक जिबनमा प्रयोग हुने सहयोगी एप हो …

Read More »

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ । पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड र प्याटन प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । तर अब भने त्यो बाध्यताको अन्तय भएको छ । अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने युगको प्रारम्भ भएको छ । अब …

Read More »

राम्रोसँग कम्प्युटर र इन्टरनेट कसरी चलाउने ?

आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ? यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, आदि । हामी प्रायः सबैको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १, २ वा ४ जिबीसम्मको र्याम होला । त्यसमाथि हामी आफैले जानीजानी वा अञ्जानमा आफ्नाे कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौं । यसको प्रमुख …

Read More »

कुन एप्समा पर्मिसन छ वा छैन, कसरि नियन्त्रण गर्ने

तपाइको मोबाइलमा रहेका विभिन्न एप मध्ये कसलाई के–केमा अनुमति दिने भन्ने कुरा तपाइले छनौट गर्न सक्नुहुन्छ । एन्ड्रोइड मार्सम्यालो अपरेटिङ सिस्टममा आधारित भएर चल्ने मोबाइल प्रयोगकर्तालाई एप्स पर्मिसनका बिषयमा ब्यापक स्वतन्त्रता दिइएको छ । जसले गर्दा प्रयोगकर्ताले आफूले चाहे अनुसार एप्स पर्मिसन नियन्त्रण गर्न सक्छन । १. तपाइको डिभाइसको सेटिङमा जानुहोस । डिभाइस सेटिङ भित्र त्यहाँ भएको एप्स अप्सनमा क्लिक …

Read More »

फोन सेयर गरेपनि आफ्नो सूचना सुरक्षित गनुका लागि यो तरिका अपनाउनुहोस 

आफ्नो फोन अरूसँग सेयर गरेपनि आफ्ना निजी एवम गोप्य सुचनाहरू चुहावट हुन नदिन वा तिनको सुरक्षाका लागि गेष्ट मोडको प्रयोग गर्न सकिन्छ । गेष्ट मोडमा रहँदा तपाइको साथीले तपाइको मोबाइल प्रयोग गरेका बखत तपाइको इमेल, टेक्स्ट आदिलाई ब्ल्क गर्न सकिन्छ । १. क्विक सेटिङ खोल्न तलपट्टि स्वाइप गर्नुहोस । २. दाहिनेपट्टिको माथिल्लो भागमा भएको युजर आइकोनमा ट्याप गरेर एड अ …

Read More »

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ । १. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस । २. अब यहाँ बाट तपाइको मोबाइलको लग्भग वरपरको लोकेसन देखिन थाल्छ …

Read More »

आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?

अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भएका बेला तपाईंको घरको कम्प्युटरमा भएको फाइल आवश्यक परिरहेको छ ? एक ठाउँमा बसेर कुनै अर्को ठाउँमा रहेको कम्प्युटरलाई एक्सिस गर्न असम्भव छ भन्ने सोच राख्नुभएको छ भने तपार्इं गलत हुनुहुन्छ, यसो गर्न असम्भव पक्कैपनि छैन । तपाईंले घरमा बसेर संसारको जुनै कुनामा रहेको कम्प्युटरसँग पनि सजिलै …

Read More »

कसरी छान्ने उत्कृष्ट स्मार्टफोन ?

डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् ः आफूलाई उपयुक्त लाग्ने स्किृन साइज रोज्नुहोस् । डिस्प्ले क्वालिटी रेजोल्युशनस“ग निर्भर हुन्छ । जति धेरै रेजोल्युशन हुन्छ, त्यति नै डिस्प्ले क्वालिटी पनि राम्रो हुन्छ । अपरेटिंग सिस्टम ः बजारमा अहिले एन्डोइड, आईओएस र विन्डोज अपरेटिङ सिस्टम भएका मोबाइल छन् । आफूलाई मन पर्ने अपरेटिङ सिस्टमको नया“ भर्सन किन्नु राम्रो हुन्छ । प्रोसेसर र …

Read More »

स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने कुराहरू

हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान गरिएको हुन्छ र त्यसले नै कयौ प्रयोगकर्तालाइ आकष्ति गरिरहेको हुन्छ । आजभोली स्मार्टफोनमा भएको क्यामेरा हेरेर फोन खरिद गर्ने नियती नै बनेको छ । यहिलेको युवापुस्ताले फोन कल र म्यासेज पछि अत्याधिक प्रयोग गर्ने फिचर भनेको मोबाइलको क्यामेरा नै हो । चाँडपर्वका बेल परिवार सँग बिभिन्न फोटा …

Read More »

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज बिस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यमाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन । यी …

Read More »