Home / टिप्स एण्ड ट्रीक्स (page 3)

टिप्स एण्ड ट्रीक्स

मोबाइल धेरै चलाउँदा मानव स्वास्थ्यलाई गम्भीर खतरा, यसरी बच्नुहोस्

वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् । बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् । १) मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन । …

Read More »

अनलाइन थ्रेटबाट जाेगिन कास्परस्की टोटल सेक्युरिटी

कास्परस्की टोटल सेक्युरिटीले अनलाइन वा अन्य स्रोतबाट हुन सक्ने विभिन्न थ्रेटबाट प्रयोगकर्तालाई सुरक्षित राख्दछ । इन्टरनेटबाट गोपनीयता, आर्थिक कारोबार, महत्वपूर्ण डकुमेन्टहरुमा कसैले प्रवेश नपाउन् भनेर कास्परस्की टोटल सेक्युरिटी प्रयोग गरिन्छ । तपाई पिसी, म्याक, एन्डोइड स्मार्टफोन वा ट्याक्ब्लेट वा जुनसुकै डिभाइस प्रयोग गर्नुहोस्, अन्तराष्टिय अवार्ड जित्न सफल कास्परस्की टोटल सेक्युरिटीले रियल टाइममा पछिल्ला मालवेयर र अहिलेका थ्रेटबाट रियल टाइममा तपाईको …

Read More »

विन्डोज १० कसरी इन्ष्टल गर्ने ? (टिप्ससहित)

शिव बस्नेत/ बुधबारदेखि विश्वभर माइक्रोसफ्टले नयाँ ओपरेटिङ सिस्टम ‘विन्डोज १०’ उपलब्ध गराएको छ । गएको सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत रजिष्टर गरेका ५० लाख प्रयोगकर्तालाई नि:शुल्क अपग्रेड गर्ने सुविधा दिएको छ । तर, सबैलाई एकैपटक यो सुविधा नदिइने भएकाले धेरै प्रयोगकर्ता अझै यसको प्रतीक्षामा छन् । इन्साइडरमा नाम दर्ता नगरेकाले पनि सजिलै यो सफ्टवेयर …

Read More »

मोवाइल किन्दा विचार गर्नै पर्ने मुख्य कुराहरु

तपार्इाले कुनै फोन वा स्मार्टफोन खरिद गर्नु पूर्व यी जान्नुपर्ने किनमेल सम्बन्धी आवश्यक कुराहरुलाई ध्यानमा राख्नुहोस् । स्मार्टफोन खरिद गर्ने कुरामा सिनेट डटकमका मार्गनिर्देशकहरु लिभिङ विथ आइसिटीमा प्रस्तुत गर्ने प्रयास गरेका छौ । स्क्रिन ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज बढिराखेको छ । एक समय ५ इन्चको स्क्रिन धेरै ठूलो ठानिन्थ्यो तर अब यो साइज ठूला …

Read More »

पठाइसकेको इमेललाई ३० सेकेन्ड भित्र फिर्ता गर्न सकिने

अब कसैलाई पठाइसकेको इमेललाई फिर्ता गर्नुपरे इमेल पठाएको ३० सेकेन्ड भित्र ‘अनसेन्ड’ बटन थिचे त्यो मेल फिर्ता हुन्छ । जिमेलले पछिल्लो समयमा आफ्ना प्रयोगकर्तालाइ यो सुबिधा थप गरेको छ | सुविधा प्राप्त गर्न सेटिङ्समा गएर अनसेन्ड गर्ने समयावधी सेट भने गर्नुपर्छ । पठाइसकेको मेल लाई “undo send” फिचर प्रयोग गरेर क्यान्सिल गर्न सकिन्छ । तर यो सुविधा लिनका लागि गुगलका …

Read More »

मोबाइल खरिद गर्दा जान्नै पर्ने मुख्य ३ कुराहरु

१. धेरै सस्तोको पछि नलाग्नुस् धरै सस्तो फानको पछि नलाग्नुस् । आफूले किन्न सक्ने फोन लिएको राम्रो । किनीसकेपछि केही लामो समयसम्म टिक्ने फोन किन्दा नै बेस हुन्छ । संभव भएसम्म फोनको अर्को अपग्रेड नआउन्जेल काम गर्ने गुणस्तरिय क्यामेरा र प्रोसेसर भएको लिनुपर्छ । त्यसैगरी ब्याट्रीको क्षमता पनि हेनुहोस् । उच्च क्षमताका फोनहरु जस्तो आइफोन सिक्स वा सामसुङ एस फाइभ …

Read More »

ब्लग कसरी सुरु गर्ने ?

ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ, जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लगको समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्ना स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत …

Read More »

के हो ‘पावर ब्याङ्क’ ? कसरि काम गर्छ ?

अर्जुन सापकोटा, काठमाडौँ    बोक्न मिल्ने (पार्टेबल) पावर ब्याङ्कमा खास ब्याट्रीको प्रयोग गरी विद्युतीय उर्जाको प्रवाह नियन्त्रण गर्न विशेष सर्किटको प्रयोग गरिएको हुन्छ । यिनको मद्दतले विद्युतीय उर्जा भण्डारण गर्न (ब्याङ्कमा बचत गर्न) र पछि आवश्यक परेको बेला मोबाइ डिभाइसलाई चार्ज गर्न (ब्याङ्कबाट झिक्न) सकिन्छ । तपाईले प्रयोग गर्ने फोन, ट्याबलेट, र पोर्टेबल मिडिया प्लेयरहरु दिनभरी तपाईसगै चल्न सक्ने भएका …

Read More »

अब नेपाली भाषामै चलाउनुस युट्युब

गुगल ट्रान्सलेट, जिमेल हुँदै युट्युब पनि अब नेपाली भाषामा उपलब्ध भएकोछ । नेपाली भाषा वा भनौँ देवनागिरी लिपी मात्र बुझ्ने कम्प्युटर प्रयोगकर्ताले इन्टरनेटमा अब सजिलै युट्युब चलाउन सक्नेछन् । युट्युब नेपाली भाषामा भन्नुको मतलब, युट्युब साइट नेपाली भाषामा हुनेछ, तर युट्युबमा रहेका भिडियोहरु यथावत रहनेछन् । गुगल र नेपाली स्वयंसेवकहरुको महिनौँको प्रयास पछि, युट्युब नेपाली भाषामा उपलब्ध भएको हो । …

Read More »

अकाउन्ट खोल्दादेखि हालसम्मका ट्वीटहरुको पूर्ण विवरण पाउने तरिका

ट्वीटरले तपाईँलाई केही मात्रामा मात्र आफ्ना ट्वीटहरुको इतिहास हेर्न दिन्छ । वर्षौँदखि आफूले गरेका ट्वीटहरु हेर्न चाहेर पनि हेर्न नपाउनु भएको हुनसक्छ । तर तपार्इँले ट्वीटरमा आफ्नो ट्वीट आर्काइभ डाउनलोड गर्न रिक्वेस्ट पठाउन सक्नुहुन्छ । तपाईँको आर्काइभमा ट्वीट तथा रिट्वीटहरुको सर्च गर्न मिल्ने संग्रह समावेश गरिएको हुन्छ । यसरी तपार्इँले आफूले अकाउन्ट खोल्दाको समयदेखि अहिलेसम्मका सम्पूर्ण ट्वीटहरुको विवरण पाउन सक्नुहुनेछ …

Read More »