Home / टिप्स एण्ड ट्रीक्स (page 5)

टिप्स एण्ड ट्रीक्स

प्रोग्रामिङ सिक्ने सजिला १० अनलाइन टुलहरु

निर्मल ज्ञावाली info@mirmal.com.au   सर्वश्रेष्ठ मानवको स्वभाव नै नयाँ नयाँ कुरा सिक्ने र त्यसको बारेमा जिज्ञासा राखिरहेमान्छेको पढ्ने र सिक्ने आफ्नै तरिका हुन्छ। कतिलाई किताब पढ्नु मन पर्ला, कतिलाई सुनेर बुझ्नु मनपर्ला, कतिलाई हेर्दै सिक्न सजिलो लाग्ला भने कतिलाई आफै अभ्यास गर्दै सिक्दै गर्नु मनपर्ल। जसरी सिके पनि यदि तपाइँलाइ सिक्ने इक्षा छ भने अब तपाइँ कुनै विश्वको चर्चित युनिभर्सिटी …

Read More »

आफ्नो वाइफाइको सेक्युरिटी कसरी गर्ने ?

तुषान्त खतिवडा। वाइफाई एउटा एस्तो प्रविधि हो, जसको माध्यमबाट  इलेक्ट्रोनिक डिभाइसहरुले डाटा ताररहित एक wifi wireless डिभाइसबाट अर्को डिभाइसमा आदान प्रदान गर्ने काम गर्दछ। यसको लागि रेडियो वेभ प्रबिधिको प्रयोग गर्ने गर्छ र  बिल प्रोडक्ट हो जुन  IEEE मा बेस्डभर कम गर्नेगर्छ र wifi devices जस्तै कम्प्युटर , ल्यापटप हरु नेटवर्क वा इन्टरनेटमा कनेक्ट हुन wireless access point को जरुरत हुन्छ। …

Read More »

मोवाइल किन्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुस है..

पछिल्लो समय युवायुवती होस वा गाउँघरका व्यापारी वा कलेजमा पढ्ने विद्यार्थी सबैको गाँस वास कपास सँगै प्रविधी पनि महत्वपूर्ण अनिवार्यता प्रमाणित भइसकेको छ। सूचना प्रविधीको युगमा मोवाइलको साटो स्मार्टफोन भन्न थालिएको छ। मोवाइलबाट धेरै किसिमका काम गर्न सकिनेभएकोले यसको महत्व पनि बढिरहेको छ। मोवाइलले क्यामरालाई विस्थापित गर्न सक्ने सम्भावना पनि बढेर गएको देखिदैछ। नोकियाले लुमिया १०२० मा ४१ मेगापिक्सलको क्यामरा …

Read More »

मोबाइलमा ब्याट्री बचाउने १० उपाय

एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न …

Read More »

वाइफाई हटस्पोट बनाउन ‘भर्चुअल राउटर’ सेटअप कसरी गर्ने

तुषान्त खतिवडा     भर्चुअल राउटर एउटा एस्तो सफ्टवेयर हो, जसले वाइफाई हटस्पोट वातावरण बनाउँछ । भर्चुअल राउटर फ्री एड ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको राउटर हो, जुन विन्डोज ७, विन्डोज ८, विन्डोज सर्भर २००८ च २ मा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट युजरले जस्तो पनि वाइफाई डिभाइसहरू (जस्तै ल्यापटप, स्मार्टफोन, आइफोन) बाट ताररहित (वायरलेस) जस्तो पनि इन्टरनेट कनेक्सन …

Read More »

विण्डोज ८ कसरी ईन्स्टल गर्ने ?

  एउटा कम्प्युटरमा विण्डोज ८ ईन्स्टल गर्नु भनेको सहज कार्य हो, जसका लागी माईक्रोसफ्टको ईन्स्टल रुटिनलाई धन्यवाद दिनुपर्छ । केहि कुरा ध्यान दिनु पर्छ यदि तपाई अपग्रेड भर्सन चलाउदै हुनुुहुन्छ, जसले इन सिटु भर्सन विण्डोज ७ लाई ८ मा वदल्छ । साधारणतया यस्ता अपग्रेडहरु नगर्नु वेस भन्ने सुझाव दिन्छन् । एउटा अपरेडिङ सिस्टम ईन्सटललेस फ्रेस भएको वेलामै गर्न वेस हुन्छ, …

Read More »

अब इमेलमा आउटलुकको मज्जा

तुषार खतिवडा | माइक्रोसफ्टले इमेल सर्भिसको दुनियाामा एउटा नयाा लुक, केही उत्कृष्ट फिचर, भिन्नै नाम र पहिचानका साथ धमाकेदार पुनरागमन गरेको छ । माइक्रोसफ्टले आफ्नो पुरानो हटमेललाई नयाा नाम दिएको छ : आउटलुक । सन् २००४ मा गुगलले जिमेल सर्भिस शुरु गरेको थियो, जो छोटो समयमै हटमेल र याहुजस्ता ठूला प्रतिस्पर्धीलाई उछिन्दै निकै लोकप्रिय बनेको थियो । त्यसका बाबजुद पनि …

Read More »

एस्ट्रिक पछाडिको पासवर्ड हेर्ने तरिका

यदि तपाइले ब्राउजरमा पासवर्ड सेभ गर्नु भएको छ भने तपाइले जिमेल खोल्दा युजर नेम राख्नु भो भने पासवर्ड आफै फिल हुन्छ | एस्तो अवस्थामा यदि तपाइलाई त्यो पासवर्ड हेर्न मन लागो भने एउटा सजिलो उपाय छ | त्यसका लागि जिमेल वा त्यस्तै कुनै सर्भिस खोल्नुहोस र पासवर्ड लेख्ने ठाउँमा गएर आगाडी देखि भएको पासवर्ड लाई सेलेक्ट गर्नुहोस | राइट क्लिक …

Read More »

एन्ड्रोइडलाई नोटबुक वा डेक्सटपमा चलाउने तरिका

के तपाईं गुगलको एन्ड्रोइड अपेरेटिङ सिस्टमलाई तपाईंको नोटबुक वा डेक्सटपमा चलाउन चाहनुहुन्छ ? यसलाई पढेर सिक्नहोस् कि फ्ल्यास ड्राइभबाट कसरी एन्ड्रोइडलाई वास्तविक हार्डवेयरमा चलाउन सकिन्छ ।   – सर्वप्रथम, एन्ड्रोइडलाई तपाईंको फ्ल्यास ड्राइभ वा मेमोरी कार्डमा इन्स्टलर लोड गर्नुहोस् । सुरुमा यो निश्चित गर्नुहोस् कि तपाईंको फ्ल्यास कार्ड वा मेमोरी कार्डमा २५६ एम.बी. वा त्यसभन्दा बढी खाली ठाउँ छ । …

Read More »

इमेल लेख्दा ध्यान पुर्याउनु पर्ने केही कुराहरू

इमेल आधुनिक सूचना प्रविधिको युगको एक अपरिहार्य सञ्चारको माध्यम भइसकेको छ। पठाएको केही सेकेन्डमै विश्वको एक कुना देखि अर्को कुनामा सन्देश पठाउन सकिने यस प्रविधिले हामी सबैको जीवनशैलीमा अवश्य नै परिवर्तन ल्याएको छ। चिठीको तुलनामा इमेललाई निकै नै अनौपचारिक तथा बढि व्यक्तिगत प्रयोजनको निम्ति प्रयोग गरिन्छ। साथीभाईहरुलाई सन्देश पठाउँदा जस्तो सुकै तरिकाले प्रयोग गर्न सकिने भए तापनि औपचारिक कार्यहरूका निम्ति …

Read More »