Home / Featured / ‘इन्टेलिजेन्ट कम्प्युटिङ’ विषयमा अगस्ट २७ मा नेस्को आइटी-२०१६ आयोजना हुँदै

‘इन्टेलिजेन्ट कम्प्युटिङ’ विषयमा अगस्ट २७ मा नेस्को आइटी-२०१६ आयोजना हुँदै

सन २००३ देखि NaSCoIT (National Students conference On Information Technology) गर्दै आएको एनसीआइटीले यसपटक आठौँ नेस्कोआइटी-२०१६ आयोजना गर्ने भएको छ । अगस्ट २७ मा हुने यो अन्तर्राष्ट्रियस्तरको कन्फरेन्सको विषय ‘इन्टेलिजेन्ट कम्प्युटिङका लागि आइसिटी’ रहेको छ ।

स्थापनाकाल देखि नै देशमा दक्ष जनशक्ती उत्पादन गर्दै  आएको नेपालको प्रमुख ईन्जिनियरिङ कलेज नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सूचना प्रविधिको विकासको लागि तथा विद्यार्थीहरुमा विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको छ । कलेजले कहिले रोबोटिक्स क्लबको नाममा, कहिले सफ्टवेयर स्वतन्त्रताको नाममा, कहिले एसियास्तरीय आइटी कन्फरेन्सको नाममा विद्यार्थीमाझ नयाँ नयाँ अवसरहरु प्रदान गर्दै आएको छ ।

उच्च गुणस्तरको आइटी शिक्षा प्रदान गर्ने तथा बर्तमान विश्वको आवस्यकता पुरा गर्ने उदेश्यले सन २००१मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा स्नातक तहमा आइटी ईन्जिनियरिङ, सफ्टवर ईन्जिनियरिङ, इलेक्टोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ र कम्प्युटर ईन्जिनियरिङ अध्यापन गराइन्छ भने स्नात्कोतरमा कम्प्युटर ईन्जिनियरिङ, कम्प्युटर साईन्स र इन्फर्मेसन सिस्टम आध्यापन गराइन्छ ।

कन्फरेन्सका लागि महत्वपूर्ण मिति

Abstract Submission:                           July 22, 2016

Acceptance Notice:                              July 29, 2016

Draft Submission:                                August 10, 2016

Final Camera-ready submission:          August 20, 2016

Registration Deadline:                         August 23, 2016

Conference Day:                                 August 27, 2016

Venue: Park Village Resort, Budanilkantha, Kathmandu, Nepal

कार्यपत्रका लागि खुला आह्वान

यसैविच आयोजकले इन्टेलिजेन्ट कम्प्युटिङका लागि आइसिटी विषयक नेस्को आइटी-२०१६ को सब थिमका लागि खुला कार्यपत्र (paper) आह्वान गरेको छ । यी विभिन्न टपिकमा विद्यार्थीदेखि पिएचडी होल्डरसम्मले सभागिता जनाउन सक्नेछन् :

  1. Mobile computing
  2. Smart Computing
  3. Cloud computing
  4. Ubiquitous computing
  5. Green computing
  6. Big data
  7. Optical Communications and Networking
  8. Network management and Services
  9. Industrial Robotics
  10. Semantic web technologies
  11. ICT for nation development
  12. Ad-hoc networks
  13. Sensor networks and wireless communication
  14. Knowledge management and Engineering
  15. Internet on Things
  16. Bio-informatics
  17. ICT for disaster management
  18. Embedded system and software
  19. Ethical Hacking and Computer Security

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

2 comments

  1. Kasari participate garney ho??

  2. Reading your content gave me a lot of interesting informations ,
    it deserves to go viral, you need some initial traffic only.
    How to get initial traffic?? Search for: masitsu’s
    effective method

Leave a Reply

Your email address will not be published. Required fields are marked *