Home / Featured / बुटवल कोडर गल्सको आयोजनामा आइटी क्युइज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल कोडर गल्सको आयोजनामा आइटी क्युइज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवलमा बुटवल कोडर गल्सले विभीन्न कलेजहरुमा आइटी पढीरहेका बिध्यार्थीहरु आइटी उधोगीहरु तथा आइसीटी सम्बन्धीत संस्थाहरुलाइ एकै ठाउमा सहभागी गराइ ITCab: Know Your IT Environment कार्यक्रम सम्पन्न गराएको छ।


चैत्र १५ गते क्युइज प्रतिस्पर्ध राखीएको थियो उत्त कार्यक्रममा बुटवलका आइटी कलेजहरु सहभागी भएका थिए । बुटवल बहुमुखिका सन्देश बिष्ट सरीता न्यौपाने र बिमल ढकालको समुहले प्रथम कालीका उच्च माबी सुदिक्षा बस्नेत बिनय बस्नेत र सन्तोस भन्डारीको समुह दितिय तथा सुदिप न्यौपाने आसा गैरे र बिबेक अर्यालको समुह तृतिय भएका थिए ।

यसै गरी प्रिजेन्टेसन प्रतीयोगीता मा तिनाउ टेक्नीकल कलेजका सुरज गहतराज प्रथम प्रसान्त पौडेल कालीका उच्च माबीको टीम दितिय बुटवल बहुमुखीका अच्युत गौतम तिर्तय भएका थिए ।

सबिता न्यौपानेको अध्यक्षतामा सम्पन कायक्रमका प्रमुख अतिथी क्यान रुपन्देहीका अध्यक्ष रोसन कडेल अतीथीहरु अनन्त पान्डे, मधु पान्डे, बिर बहादुर क्षेत्री, बिसन बस्याल ,इश्वरी ज्ञवालीले बिजेतालाई बधाई तथा आइसिटीको महत्वको बारेमा कुरा गरेका थिए ।

त्यसैगरी,  कमल ज्ञवाली, नेपथ्य कलेजका प्रिन्सिपलसन्जीभ भन्डारी,  होराइजन कलेजका प्राचार्य लोकनाथ उपाध्याय नेपाल टेलीकम बुटवलका इ. नम्रता झा लगाएतले विजयी टीमलाइ पुरस्कार तथा बुटवलमा आइसीटी कलेज र यहाको आइसीटीको अबस्था बारेमा जानकारी दिएका थिए ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *