Home / Featured / ६ जिबी र्याम सहितको ‘मि नोट २’ को प्रि बुकिङ खुल्ला

६ जिबी र्याम सहितको ‘मि नोट २’ को प्रि बुकिङ खुल्ला

शारदा गुप्र अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रा.लि ले चिनिया“ मोबाईल कम्पनी साओमीको एकमात्र आधिकारीक बिक्रेता रहेको छ ।साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मादै असाधारण प्रविधि यूक्त भएको MI MIX पछिको प्रिमियम फोनको रुपमा Mi Note 2 भित्राएको छ ।

फोनको अग्रभागको दुई साइडमा Curve विषेशता रहेको यस फोनमा छ। 5.7 inch OLED Display ,6GB RAM, 128GB ROM, 22.56MP Rear, 8MP Auto Focus Front Camera, 4070mAh Battery जस्ता आकर्षक बिशेषता  रहेका  छन । यसमा भएको ब्याट्री चार गुणा चाडो चार्ज हुने क्षमताको रहेको कम्पनिले जनाएको छ ।
चैत्र १० गते विहीबार देखि १५ गते सम्म बूकिंग  खुल्ला गरिएको यस फोनको उपभोक्ता मूल्य रु. ७६,९९९/- रहेको छ । बुकिंग अवधि भर कम्पनीले Mi Note 2किन्ने उपभोक्ताहरुलाई रु.४,४९९/- मूल्य बराबरको Mi Band -2 दिने घोषणा गरेकोे छ ।
बजारमा भित्रीएको लगभग एक वर्षको अवधीमा साओमीको उत्पादनले उत्साहजनक सफलताले पाएको छ । साओमीका स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरुको लागि आधिकारीक अनलाईन स्टोरको रुपमा Xiaominepal .com.np रहेको छ ।

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *