Home / Featured / फ्रन्ट फ्ल्यास र फोर जी सहितको सामसुङको जे२ एस

फ्रन्ट फ्ल्यास र फोर जी सहितको सामसुङको जे२ एस

सामसुङले फोरी नेटवर्क सर्पोट फिचर रहेको बजेट फोन हो सामसुङ जे२ एस । ५ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ ।

१.५ जिबी र्याम रहेको उक्त डिभाइसमा ८ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रायोग गरेर २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ ।८ मेगापिक्सेलको रियर क्यामेरा रहेको सो हेन्डसेटमा फ्रन्ट फ्ल्यास सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ  ।

एन्ड्रोइड मार्सम्यालो अपरेटिङ्ग सिस्टममा आधारित यस स्मार्टफोनले नेपालमा भर्खरै सार्वजनिक गरिएको फोर जी नेटवर्क समेत सपोर्ट गर्दछ । अल्ट्रा डाटा सेभिङ्ग, अल्ट्रा पावर सेभिङ्ग, एस बाइक मोड आदि फिचर रहेको यस स्मार्टफोनको मूल्य १३ हजार ९ सय ९० तोकिएको छ ।

Check Also

निर्वाचन अायाेगले ल्यायाे माेबाइल एप र कल सेन्टर

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । …

सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

के तपाईँ विदेश जाने सोचिरहनु भएको छ तर जानकारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन ? …

Leave a Reply

Your email address will not be published. Required fields are marked *