Home / Featured / चाडपर्वको अवसरमा टचकनका स्मार्टफोन, ट्याब्लेट र पावर बैंकमा भारी छुट अफर

चाडपर्वको अवसरमा टचकनका स्मार्टफोन, ट्याब्लेट र पावर बैंकमा भारी छुट अफर

touchkonदुबईको प्रसिद्ध स्मार्टफोन टचकनले नजिकिदै गरेका नेपालीका चाडपर्वहरुको अवसरमा आफ्ना स्मार्टफोन, ट्याब्लेट र पावर बैंकहरुमा भारी छुटको घोषणा गरेको छ ।

नेपालमा टचकन ब्राण्डको आधिकारिक विक्रेता लेजर इन्फोटेकले ल्याएको सो अफरअनुसार ५ हजार ९ सय रुपैयाँको स्मार्टफोन टचकन एम–५०१ को मूल्य ५ हजार ३ सयमा दिइने छ। त्यस्तै ९ हजार २ सय मूल्यको स्मार्टफोन टचकन एम–५०७ लाई ८ हजार रुपैयाँमा र १५ हजार ७ सय रुपैयाँको स्मार्टफोन टचकन एम–५०८ लाई १२ हजार ६ सयमा उपभोक्ताले खरिद गर्न सक्नेछन्।
यसैगरी २७ हजार ९ सय रुपैयाँको स्मार्टफोन टचकन एम-८०० आईलाई २२ हजार ६ सयमा दिइने कम्पनीले जनाएको छ। १४ हजार ३ सय रुपैयाँको ट्याबलेट  टचकन टी-७०७ लाई छुट दिई ११ हजार ४ सयमा र ३ हजार ४ सय मूल्य पर्ने पावर बैंक टचकन बी– १४०४ लाई ३ हजार २ सयमा कम्पनीले उपलब्ध गराएको छ।
यो अफर सीमित अवधिका लागि मात्र रहने छ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *